प्रदेश ३ले अब छिटै ऐतिहासिक काम गर्ने भएछ । सो प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले अब एक महिनाभित्रै प्रदेशको नाम र राजधानी टुङ्गो लगाउने दावी ग¥या छन् । यो विषयले संसदमा
शनिबार दिउ“सो भृकुटीमण्डपमा सत्तारूढ दल नेकपाको चियाचुस्की लिन जानेहरू बाक्लै देखिए। चुल्है निम्तो पाउनेले स्वाभाविकरूपमा चुस्की भ्याउने नै भए, नपाउने पनि त्यही मेसोमा नजिकका पाहुना बन्दै लाइन लागे। अग्र्यानिकभन्दा
चोभार उपत्यकाबासीका लागि मनोरञ्जन गर्ने स्थानका रूपमा लामो समयदेखि चर्चामा छ। राजधानीको कोलाहल छलेर यसो रमाइलो गर्न यहाँ जोडीहरू पुग्ने गरेका छन्। अनि प्रहरीको काम भनेको लभ गर्ने जोडीलाई समात्ने
यसपालि दशैँमा धरहराले निःशुल्क रुपमा धेरै महत्वपूर्ण मनोरञ्जन लिन पाइरहेको छ । त्यो पनि स्यालदरबार, सिंहदरबारबाट हो र ? नाम फेरिएको नारायाणहिटी दरबार याने कि शीतलदरबारबाट ! राजतन्त्रभित्र गणतन्त्र अटाउन
मंगलबार बिहान ललितपुरको पुल्चोकमा विशाल जमघट देखियो। चाडबाडको समयमा कसले सरकारविरुद्ध आन्दोलन र प्रदर्शन शुरू गरेछ भनेर धरहराले चासो लिएको त त्यहाँको माहोल त बेग्लै पो रैछ। निकै ठूलो तामझामका
यसपालिको दशैंमा धरहराले निःशुल्करूपमा ठूलो मनोरञ्जन लिन पायो। त्यो पनि स्यालदरबार, सिंहदरबार हो र? नाम फेरिएको नारायणहिटीदरबार याने कि ‘शीतलदरबार’बाट राजतन्त्रभित्र गणतन्त्र अटाउन सक्दैन तर गणतन्त्रभित्र राजतन्त्र अटाउन सक्छ भनेको
जे नगर्नु भन्छ, नेपाली त्यही गर्छ। जे गर्नु भन्छ, त्यो नेपाली गर्दैन। यो नेपालीको परम्परानै हो। हामी जे नगर्नु भनेर कसैले भन्यो भने हामी भन्छौं त्यो खराब मचाहिँ सज्जन। हाम्रो
विगत ६ वर्षदेखि अर्धचेत बनेका कांग्रेस नेता चक्र बास्तोलाको स्वास्थ्य अवस्थाबारे शनिबार दिउँसो अनेकथरी समाचार भाइरल भए। उनको निधन भएको दावी गर्ने सञ्चारमाध्यमहरू कति हो, कति। यो विषयमा खास गरी
दशैं लागेपछि कतिका के के खेती हुने भनेर साध्य नै नहुने कस्तो होला मुलुक। सबैलाई कमाएर परिवार सुखी बनाउनुपर्ने अवस्था आउनुमा को दोषी होला? धरहरा गम्भीर भएको छ। संसारमा सबैलाई
हिन्दूहरूको महान चाड दशैंले छपक्कै छोप्या बेला सत्तारुढ दल नेकपालाई भने राजनीतिक चाड शुरू भएको छ। दुई पार्टी जोड्ने मुख्य शुत्रधार भनिएका बामदेवलाई संसद्मा अटाउन सो पार्टीका नेताहरू खुब लागि
वाम गठबन्धन जुटाउनुपर्दा पछाडि धेरैले राम्रो भँमिका निर्वाह गरे पनि राम्रै चर्चाको चुलीमा रहन सफल भए झापाली सीताराम प्रसार्ईं। उनले ओली, प्रचण्ड र अन्य वाम नेतालाई धेरै थरी परिकार खुवाए
देश सानो भएर के गर्नु पत्रकारका समुह कति हो कति गनि साध्य छैन भनि साध्य छैन । को पत्रकार सक्रिय को निस्कृय, परिभाषित गर्न निकै गाह्रो छ । २÷४ वर्ष
‘घुस लिन्या र दिन्या दुवै शत्रु हुन्’–यो भनाई हालसालको ताजा होइन । नेपाल एकीकरणमा जुट्या तत्कालिन राजा पृथ्वीनारायण शाहले ऊ बेला बोल्या बोली अहिले पनि उत्तिकै ‘हिट’ छ । घुस
सवारी जाम काठमाडौंको मौलिक परिचय झैं बनेको छ । झन् चाड बाड नजिकिएपछि जामले धुरुक्कै बनाउँछ भन्या । उपचारका लागि अस्पताल दौडिएको एम्बुलेन्स त जाममा परेर विरामीले अकालमै ज्यान गुमाउनुपर्छ
पीएम ओली दुई सातासम्म मुलुक बाहिर भएकाले होला केही समय त झन्डै–झन्डै राजनीतिक समाचारको खडेरी चल्यो । त्यस्तो संकट आउन नदिन ओली पार्टीका केही नेता लागिपरे अनि सञ्चार माध्यमलाई राम्रै
अखिल नेपाल फुटबल संघ (एन्फा) नेतृत्व पनि कुनै राजनीतिक दल भन्दा कमजोर छैन, कार्ययोजना सुनाउन एन्फा पदाधिकारी दलका नेता भन्दा निकै अब्बल छन् । वर्षौसम्म एन्फामा एकछत्र राज गरेका गणेश
सत्तापक्षका गतिविधीलाई सधै नजिकबाट नियाल्ने, ठूलो गल्ती त के सामान्य गल्तीको गन्ध पाउना साथ विरोधको स्वर चर्काउने काम प्रतिपक्षी दलको हो । सरकारले जनहित विपरितका काम गर्ने सामान्य सुइँको मात्रै
काठमाडौं भित्रिने–बाहिरने नाका सम्झने वित्तिकै सवारी चाप स्मरण भइहाल्छ । सवारीको संख्या धेरै भएपछि चाप बढ्नु स्वभाविक हो, तर सवारी आवागमन सहज बनाउन खटिने सुरक्षाकर्मी कै कारणले नाकामा सवारी व्यवस्थापन
नेकपाका नेता माधवकुमार नेपाल पनि साह्रै अप्ठयारा मान्छे । पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल स्वदेश नभएको बेला भाउँतो गर्ने हो त ! आफ्नो लबीका मान्छे बोलार ?
विदेश भ्रमण जाने मिति तय भएपछि प्रधानमन्त्री, मन्त्री र नेताहरुको चुरीफुरी बेग्लै हुन्छ । भ्रमण सात समुद्र पारीको होस् या निकटका छिमेकको नै किन नहोस्, उनको भाउ ह्वात्तै बढ्छ ।