बेला मौकामा नेतृत्व फेरिएपनि प्रहरी संगठन स्थायी संरचना हो । तर यो संगठन प्रधानमन्त्री, मन्त्री र कुनै राजनीतिक दलका नेताले नेतृत्व गरेझै लाग्छ । जसरी प्रधानमन्त्री, मन्त्री र नेताले आफू
‘१२ वर्षमा त खोलो पनि फर्कन्छ’ भन्ने नेपाली आहान पटक–पटक दोहोरिन्छ । तर यथार्थ भने फरक रैछ । सरकार र तत्कालिन विद्रोही माओवादीसँग विस्तृत शान्ती सम्झौता भएको १२ वर्ष भइसकेको
ऊ बेला बाइसे र चौविसे राज्यमा विभाजन भएको नेपाल र अहिलेको समय तुलना गर्दा आकास पतालझैं फरक हो जस्तो लाग्छ । सबैले यस्तै बुझ्छन् । तर धरहराको बुझाई फरक छ
मुलुककै पुरानो र ठूलो भनिएको पार्टी काँग्रेस गत वर्षको निर्वाचनपछि निकै खस्किएको छ । वर्षौसम्म सत्ताकै वरिपरी रमेको सो पार्टी संसदमा नराम्रोसँग खुम्चिएपछि पार्टीका कमिकमजोरी औल्याउन नेता तल्लिन छन् ।
राष्ट्रपति र उपराष्ट्रपतिको कार्यकारी अधिकार हुन्न, यस्तो पद त आलंकारिक मात्रै हो भन्ने सुनेको धरहरा हिजो आज रनभुल्लमा प¥या छ । राष्ट्रपति कार्यालय साँघुरो भो रे । हेलिप्याड अनि के
स्मार्ट प्रहरीको परिभाषा कसैले बुझेको भए त्यसका बारेमा जानकारी दिन धरहराले सार्वजनिक अपील गरेको छ। भत्किएको धरहरा पुनर्निमार्ण हुनथालेपछि गद्गद् भएको धरहराले यो स्मार्ट पुलिसिङको बारेमा कुनै ज्ञान हासिल गर्न
कुकुरले आची खादैन र प्रहरीले घुस खादैन भन्ने कुरा कसैले पत्याउदैन । यो संसार भरका प्रहरीमा लागू हुने कुरा हो । तर कहिलेकाही भने यो उल्टो हुने गरेको समाचार बाहिर
निकै मिहिनेतका साथ आएको संविधान कतै तुहिँदैन धरहरालाई चिन्ता लाग्न थालेको छ । संविधान नबन्दा संविधानको चिन्ता, बनेपछि कार्यान्वयनको पिरलो । राजनीतिक दलहरु संविधानबमोजिम देशलाई विकासको गतिमा लैजानेभन्दा पनि पार्टीका
मुख्य मन्त्रीको नयाँ धन्धा शुरु भएको धरहराले नियाली रहेको छ । प्रदेश ३ भर्सेस प्रदेश ७ अर्थात् सुदूरपश्चिम प्रदेशमा दुई मन्त्रीलाई चुर्लुम्मै पारिदिए डोरमणि र त्रिलोचनले । कानुनबमोजिम जागिर चट
भारतको राजदूत पड्काउन प्रवुद्ध समूहको सदस्य बन्नुपर्दाेरहेछ भन्ने कुरा दुईतिहाई सरकारले आइतबार गरेको राजदूत नियुक्तिसम्बन्धी निर्णयबाटै पुष्टि भएको ठहर धरहराको छ । त्यतिमात्र होइन त्यहाँको राजदूत बन्ने योग्यता र क्षमता
हुन त नेपालीको महान् चाड बडादशैं र शुभ दीपावली सकिएर होला काठमाडौं उपत्यकाभित्र शनिबार सँँझ ८ बजे नै सडक सुनसान देखियो। अरू बेला साँझ ८ बजेदेखि मापसे चेकजाँचमा व्यस्त देखिने
अहिलेको मौसम जुवा तासको मौसम यसमा कुनै शंका छैन । हिजो सत्य युगमा समेत पासा खेलेर श्रीमती सम्म हारेको इतिहास हामीले पढेकै हो । तर अहिले जमाना फेरिएको छ ।
तिहारको पहिलो दिन यमपञ्चक अर्थात् काग तिहार। यो दिनलाई धनका देवता कुवेरको जन्मदिन र आयुर्वेदका प्रवद्र्धक धनवन्तरी दिवसका रूपमा पनि मनाइन्छ। धन्तेरसका दिन सुन, चाँदी, हीरासहित धातुका सामग्री किनेर लक्ष्मी
सहर बजारमा ‘डन’को खाँचो हुन्न । बाह्रै मास डनहरुको चलखेल चलिरहन्छ । कोही राजनीतिका डन, अनि केही राजनीतिक र सुरक्षा निकायको छत्रछायाँमा मौलाएका डन सहर बजारमा राम्रैसँग सलबलाई देखिन्छन्÷भेटिन्छन् ।
भएपछि मुलुक कसरी चल्ला धरहराको मनमा खुलदुली चलेको चल्यै छ । मुलुकमा कुनी के ब्यवस्था फ्याकेर गणतन्त्र ल्याको भन्ने सूचना धरहराले धेरै पहिल्यै थाहा पाएको थियो तर मुलुकमा गणतन्त्र आएको
केही समय अघिसम्म मापसे (मादक पदार्थ सेवन) गरेको छ कि छैन भनी मेसिनमा सुइरो लगाएर फुक्न लगाउँथे हाम्रा ट्राफिक दाजुभाइ। अनि सोध्थे– ‘मापसे छ? ल यहाँ फु गर्नु त?’ आफूचाहिँ
एमाले राजनीतिबाट वर्षौसम्म ओझेल परेका, राजनीतिको फ्रन्टलाइनमा आउन अनेक जुक्ति जुराए काठमाडौंका नेता केशव स्थापितले । कुनै बेला काठमाडौं महानगरको नेतृत्व गरेर चर्चा कमाएका उनलाई धेरैले छिटै राष्ट्रिय राजनीतिमा फड्को
धरहरा कसैप्रति आग्रह पूर्वाग्रह राख्न चाहन्न । तर के गर्नु केही व्यक्ति र उनको कार्यशैली यस्तो हुन्छ चासो नराखी नहुने । उद्घाटन, शिल्यान्यासमा निकै रम्ने÷रमाउने पर्यटन मन्त्री अधिकारी बुधवार टुप्लुक्क
कञ्चरपुरकी निर्मला पन्तको हत्या अनुसन्धानका क्रममा अझै डीएन परीक्षण अनि खैं के–केको नमूना संकलन गर्ने रे । डीएनए परीक्षणका लागि मंगलबार फेरी ४ जनाको नमूना संकलन गरी अनुसन्धानका लागि काठमाडौं
नेता बाह्रैमास निकै व्यस्त हुने भएपनि हाम्रा मन्त्री निकै फुर्सदिला छन् । कुनै कार्यक्रममा सहभागी हुन निम्तो पठाइयो भने ‘हुन्न, ‘म भ्याउँदिन’ भन्ने चान्स न्यून छ । यो मामलामा पर्यटन