नियम कानुनको खिल्ली उडाउन पाएभने नेपाली जनताले आफुलाई महान भएको गर्व गर्ने गरेको दृष्यले धरहरा गम्भिर भएको छ । सरकार नियम कानुन ल्याउछ तर जनता ती नियम कानुलाई धोती लगाई
आयल निगम नाम मात्रैको हो, खासमा सो संस्था त घायल निगम हो। जुन सरकार आए पनि निगमको घाउ मेटिन्न, महलम पट्टी लगाउने कोही हुन्न, सधैं घायल मात्रै हुन्छ। जताततै प्वालैप्वाल
सत्तापक्ष नेकपा र उसका नेता भन्छन्–‘प्रतिपक्ष खोई, कहिँ देखिदैन, देशमा सत्ता पक्ष पनि छ ?’ मुख्य प्रतिपक्षी काँग्रेस र उसका नेता उस्तै शैलीमा प्रश्न गर्छन्–‘सत्ता पक्ष खै कहाँ हो कहाँ,
यातायात व्यवस्था कार्यालयको कमाई महिना त के एक दिनमै अथाह हुन्छ । हरेक महिना सेवाग्राही थपिएका थपिएकै छन् तर सो कार्यालयको कार्यशैली टिठलाग्दो छ । अन्य सरकारी कार्यालय भन्दा कयौ
उहिले काठमाडौं खाल्डोका राजा महीन्द्र मल्ल र अहिले गाउँपालिका, नगरपालिका अनि सिंहदरवारका ‘छोटा राजन’हरु उस्तै उस्तै देखिन÷सुनिन थाल्या छन् । जनताले खाए कि खाएनन्, जनताको घरबाट चुल्हो बल्यो कि बलेन
‘हैन जाडो पनि कत िबढ्या हो भन्या, यसपालि त अति नै भयो’ यस्तै होहल्ला र गाइँगुइँको बीच यस्ता संवाद सुनिँदै थियो । ‘गरिबलाई जाडोले कति सताउँछ भन्ने कुरा एसीवाला गाडीमा
एक नाले बन्दुक, दुई नाले बन्दुक मृगलाई ताकेको । मृगलाई उनले ताकेको हैन, संसदलाई ताकेको । संसद मात्रै होइन उनले मन्त्री पद नै ताकेको, रेशम फिलिलि…रेशम फिलिलि…। विहिवार दिउँसो सिंहदरवारको
‘जुन जोगी आएपनि कानै चिरेका’–यो उक्ति पर्यटन मन्त्रालयसँग हुबहु मेल खान्छ । जुन मन्त्रीले यो मन्त्रालय सम्हाले पनि विवादमै तानिन्छन्, अचम्मै छ भन्या । मन्त्री मात्रै हो र, मन्त्री भन्दा
मंगलबार जनवरी १ तारिख अर्थात् अंग्रेजी नयाँ वर्ष । यहि मेसोमा देश विदेशमा शुभकामना आदान–प्रदान गर्नेहरु धेरै देखिए, भेटिए । शुभकामना लिने दिनेको भीडमा ढाका टोपीवालाहरुको ‘ग्याङ’ पनि सडकमा राम्रै
अंग्रेजी नयाँ वर्ष आजदेखि टुप्लुक्क तपाई हाम्रो घरमा पनि भित्रिएको छ । नेपाल र नेपाली माझ विक्रम सम्व्तको छुट्टै महत्व भएपनि अंग्रेजी पात्रोको प्रभाव कहिँ न कहिँबाट घुसिरहेकै छ ।
नेता र पत्रकारको ग्रह ठ्याक्कै मेल खाँदैन, मेल त्यसको हुन्छ जसले नेताको मन खान्छ, अर्थात् नेताको मन जित्छ । मन जित्ने पत्रकार सच्चा र इमान्दार पत्रकार कहलिन्छ, उसैले नाम र
सार्वजनिक विदा कहिले कस्तो परिस्थितीमा हुन्छ भन्नेबारेमा पाठकवृन्दलाई थाह भएकै कुरा हो । धेरै सार्वजनिक विदा पूर्व निर्धारित मितिमै हुन्छन्, केही भने आकस्मिक हुन्छन् । रौतहटको एक नगरपालिकाले अचम्मै किसिमको
प्रहरी भन्ने शब्द सुनेपछि सबैले सुरक्षाको महसुस गर्नुपर्ने हो। संसारमा नै प्रहरीले शान्ति सुरक्षाको जिम्मा लिँदै जनताको जिउधनको सुरक्षा गर्दै आएको धरहराले लामो समयदेखि सुनेकै छ र हो पनि। नेपालमा
सरकारले बिजुली बस किन्ने भएछ त्यो पनि आफ्नै लगानीमा। काठमाडौं उपत्यकाको बढ्दो प्रदूषण र ट्राफिक जाम घटाउन ३ सयवटा बस किन्ने रे। सार्वजनिक यातायात र विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्न
‘बधाई’ र ‘समवेदना’ शब्दको विस्तृत अर्थ केलाउनु पर्दैन। कस्तो परिस्थितिमा यस्ता शब्द प्रयोग गरिन्छन् भन्ने कुरा पाठकवृन्दलाई घामझंै छर्लंग थाहा छ। निरक्षर व्यक्तिले पनि समय परिस्थितिअनुसार यस्ता शब्दलाई मेलोमेसो मिलाएर
संघीय संसद्को हिउँदे अधिवेशन आज बुधबारबाट शुरू हुँदै छ। यो अधिवेशन विशेष हुने रे, सभामुख महराले यस्तै तयारी गरेको बताएपछि धरहराको चासो बढ्या छ। मन्त्री र प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम समेटिने
४ दिनका लागि तय भएको कांग्रेस महासमिति बैठकको साङ्गे बल्लतल्ल १० दिनमा सकिएको छ। महाधिवेशन भएको वर्षबाहेक प्रत्येक वर्ष हुनुपर्ने बैठक यो वा त्यो बहानामा टर्दै आए पनि यो साल
‘आमा अमेरिका जानुभयो, २÷४ महिना उतै रहनुहुन्छ।’ ‘मेरा पनि बाआमा उतै हुनुहुन्छ, केही दिनमा आएर फेरि उतै जाने कुरा छ।’ कुरो अमेरिकाको मात्रै होइन, अस्टे«लिया, क्यानडा, जापान, कोरियामा पनि बा÷आमा
‘दुर्घटना’ यो शब्द धेरैलाई प्रिय लाग्दैन। कसैले कतै उच्चारण ग¥यो भने पनि आङ सिरिङ्ग हुन्छ। चाहे घटनासँग जोडिएका व्यक्तिका नजिकका आफन्त हुन्् या गोरु बेचेको साइनो सम्बन्ध भएका नै किन
राष्ट्रियता, समाजवाद र जनजीविकाको प्रमुख मुद्दा कांग्रेसले उहिल्यैदेखि उठाउँदै आएको मुद्दा हो । यो मुद्दा प्रयोग गरेर कांग्रेसका नेता बीपी कोइरालादेखि शेरबहादुर देउवासम्म प्रधानमन्त्री भइसके तर उसको समाजवाद अहिले चालू