कलाकार धुर्सुस र सुन्तलीको अगुवाइमा क्रिकेट रङ्गशाला निर्माण हुने भएसी क्रिकेट खेलाडीलाई हौसला मिल्नु स्वाभाविकै हो। राष्ट्रिय/अन्तर्राष्ट्रिय प्रतियोगितामा पटक–पटक भिडिसकेका खेलाडी मात्रै होइन, भर्खरका आलाकाँचा खेलाडीलाई पनि गज्जबकै हौसला मिल्या
‘जुन गोरुको सिङ छैन उसको नाम तिखे’ यो उखान नेपाली जनजिब्रोमा अहिले होइन पुस्तौंअघिदेखि झुन्ड्या झुन्डियै छ। तर नाम अनसारका मान्छे पाउन निकै मुश्किल छ। शेर नाम ग¥याहरु बिरालो जति
फुट्ने जुट्ने फेरि फुट्ने अनि झनै चोइटाचोइटा हुने गरी फुट्ने पार्टी हो राप्रपा। अब फेरि दुई राप्रपा मिल्ने रे। राप्रपा प्रजातान्त्रिक र एकीकृत राप्रपा राष्ट्रवादीका नेताले दुई÷चार दिनमा पार्टी एकताको
काठमाडौंको न्युरोड र वसन्तपुर आसपासमा हरेक दिन अनेक उमेरसमूहको ताँती नै लाग्छ। अहिले जाडो समय भएर मात्रै हो, गर्मी भा भए लुगाफाटोले स्वदेशी÷विदेशी छुट्याउनै गाह्रो। तर जाडो होस् या गर्मी,
ऊ बेला वाइस्यालको निकै चर्चा हुन्थ्यो । उस्तै बाघ भनाउँदा हरलाई तह लगाउने भएसी वाइस्याल निकै जाग्याथ्यो । तर खैं आजकल के भा हो कुन्नी त्यसको नाम निशान सुनिन्न ।
ऊ बेला द्धन्द्ध कालका तत्कालिन माओवादी नेता ‘जंगल’मा हराउँदा को हो को थिए । तर फ्याट्ट महरा रातारात हराभरा भए । द्धन्द्धकालमा शान्ति प्रकृयाको ट्रयाक खोल्ने संयोजक बनेका उनी हराभरा
संसद्मा अहिले घम्सा घम्सी चलेको छ। सत्ता र प्रतिपक्ष संसदीय मान्यता विपरीत गएर भाले जुधाइमा व्यस्त हुन थालेका छन्। मेरो गोरुको बाह्रै टक्का भनेझैं दुवै पक्षको भाले भिडन्तको दर्शक जनता
‘शहीदको सपना साकार पार्छौ’, ‘शहीदले देखाएको बाटो भुल्ने छैनौ’ भन्ने ओठको खाँचो छैन मुलुकमा । यस्तो प्रतिवद्धता हरेक वर्ष दोहोरिन्छ अनि प्रतिवद्धता दोहो¥याउने फ्रन्ट लाइनमा नेता भनाउँदा झुल्किन्छन् । अहिलेका
अब त जाला भन्या जाँदैन झनै् बेस्मारी पो आयो त । फेरी हिउँदे झरी र हिमपात उर्लिएपछि अचाक्ली ग¥यो जाडोले पनि । जाडोले धेरैलाई छिनछिनमा सु सु गराउन बाध्य गराएको
‘हैन, यो मुलुकमा प्रतिपक्षी पनि छ र’, ‘कांग्रेस खै कता हराएछ बत्ती नबाली नभेटिने भो’ –दुई तिहाइको दम्मले हो क्यार सत्तापक्ष नेताले प्रतिपक्षी कांग्रेसलाई बेलामौकामा यस्तै कटाक्ष गर्न भ्याउँछन्। त्यस्तै
‘लगनगाँठो कस्न खप्परमै लेख्या हुनुपर्छ’ भन्ने कुरा धरहराले सुन्या बर्षौं भयो । अनि यो तर्क धेरैको जीवनमा मेलसमेत खाको नि देखिन्छ । त्यसैले एउटै व्यक्तिले पटक–पटक धेरै जनासँग लगनगाँठो कस्छ
पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्री शशांक कोइरालालाई तनहुँमा स्थानीय नेता तथा कार्यकर्ताहरुले भव्य स्वागत गरे । स्वागत गर्नेमा तनहुँका नेता महेश्वर भट्टराई, तरुण नेता पूर्णबहादुर गुरुङ
पहाडकी रानी, नकुँदिएको हिरा भनेर कहलिएको, प्राकृतिक स्रोत साधनले सम्पन्न, आयआर्जनका अनेक उपाय अंगालेको सुगम जिल्ला इलाम नचिन्ने विरेलै होलान् । प्रधानमन्त्री, सभामुख, दर्जनौ मन्त्री अनि बाक्लै नेता जन्माइसकेको जिल्ला
एक आपसमा भिड्नेको भिड अहिले नेपालमा कमी छैन। चाहे त्यो राजनीतिमा होस् वा अन्य क्षेत्रमा जताततै भिड्नेकै संख्या बढी देखिन्छ। एकले अर्कालाई सहयोग गर्ने भावना कसैैसंग पनि छैन। जो पनि
‘जहाज किनबेच’ कान्डले अहिलेको जाडोलाई पनि निकै तताईरहेको बेला सरकारले फेरी जहाज किन्ने भएछ । लाउडा, धमिजा, चाइना साउथवेस्ट, वाइडबडी कान्डले दजनौलाई डामेपछि राम्रैसँग तर्सिएको सरकारले आकाश होइन पानीमा पौडिने
नेपाली टेलिभिजन च्यानल वीच आधुनिक प्रविधि भित्र्¥याउने होडबाजी चल्या छ तर हाम्रो एनटिभी यस्तो मामलामा कछुवा दौडमा समेत सामेल छैन । अरु टिभीले खुसुखुसु एचडी प्रविधी भित्र्¥याईरहँदा एनटिभी भने त्यस्तो
केही दिन अघि विशिष्ठ व्यक्तिहरुको मर्यादाक्रम सार्वजनिक ग¥यो । राष्ट्र प्रमुखदेखि राजनीतिको उपल्लो तहमा रहेका मात्रै निकै तल्लो पदिय हैसितमा रहेकाहरु मर्यादाक्रममा अटाएका छन् । तर मर्यादाको सूचिमा पूर्व राजा
पूर्व कम्रेड बाउराम भन्छन्–‘१८ वर्ष उमेर पुगेका हरेक युवालाई अनिवार्य सैन्य तालिम दिऊ ।’ शक्ति राष्ट्रको चेपुवाबाट देशलाई जोगाउन सैन्य तालिम अनिवार्य भएको उनको तर्क छ । बाउरामको तर्कमा कति
धरहराले ऊ बेला देखिको राजतन्त्र, राणातन्त्र, प्रजातन्त्र, बहुदल, पञ्चायत, लोकतन्त्र, गणतन्त्र जस्ता अनेकतन्त्रको साक्षी बन्ने मौका पाएको छ । मुलुकमा अहिले संघिय लोकतान्त्रिक गणतन्त्रको अभ्यास छ । नेताहरु भन्न थाल्या
शुक्रवार पृथ्वी जयन्ती, यही दिनलाई राष्ट्रिय एकता दिवस पनि भन्छन् क्यार । राष्ट्र निर्माता पृथ्वीनारायण शाहको योगदानलाई स्मरण गर्दै पुस २७ र केही दिन अघिपछि उनको गुनगान गाउनेहरु निकै देखिन्छन्÷भेटिन्छन्