कुटनीति अर्थात् डिप्लोमेसी । छिमेक र अन्यमित्र मुलुकसँगको सम्बन्ध सन्तुलित राख्न र प्रगाढ बनाउन डिप्लोमेसीलाइ एक अर्को मुलुकले प्रयोग गर्ने सिप भन्छन् क्यार । कुटनीतिक सिप धेरै ‘चीप’ पनि हुन
पाठक होइन, ‘पा ठग’ अर्थात् पाउँदा सोझै ठग । अब नपत्याएर भो त अख्तियार आयुक्त पाठकले सोझै ठगेपछि । रक्षक नै भक्षक भएसी अख्तियार पनि उस्तै अखडा रैछ भन्नेहरुको लर्को
देश पित्तृसतात्मक हो भनेर चर्चा गर्नु बेकार छ । घर बाहिरको कुरो त्यस्तै हो, घरभित्र पति चल्छन् पत्नीको चालले । पति जतिसुकै धनपति भएनी, विद्धान मतिका भएनी, दायाँ–बायाँ छक्का–पञ्जावाल भएनी
‘दश झापाली बराबर एक स्याङ्जाली’ त्यसै भनिएको रैनछ । अहिले यो भनाई हुबहु मेल खाएको छ । एक स्याङजालीले सरकारको कार्यशैली आलोचना गर्दै गीत घन्काएसी झापालीले नेतृत्व ग¥या सरकार थरर
अच्चमै भयो, सरकारले वर्षदिन पार ग¥यो, इतिहास रच्यो । ‘सरकार दुईतिहाईको हुँदा पनि वर्षदिन त के, सरासर पाँच वर्ष टिक्छ, वर्षदिनको कुरा गरेर हुन्छ’– धेरैलाई यस्तै लाग्ला । तर प्रधानमन्त्री,
सरकार दुई तिहाइको यो सरकारलाई कसैले छुन सक्ने हिम्मत पनि राख्दैन। हुन पनि हो ३ दशकपछि पहिलोपल्ट सरकार दई तिहाइको बनेको पनि एक वर्ष बितिसक्यो। अब के–के न होला भन्ने
पुलिस नै चोर बन्ने, धार्मिकगुरु नै अस्लिल क्रियाकलापमा मस्त हुने, शुद्ध भनिएका बाबाजी घाम राम्ररी अस्ताउन नपाउँदै भट्टी छिर्ने ग¥या प्रसङ कति छन् कति । सरकारी र सार्वजनिक निकायमा हुने
जनयुद्धले धेरैलाई जिरोबाट हिरो बनाएको छ । हातमुख जोड्न धौ–धौ पर्नेहरुलाई अर्बपति बन्या छन्, जनयुद्धले फलिफाप हुनेहरु उता गाउँघरमा हैन, यतै शहर बजार पस्या छन् । सामान्य साक्षार अहिले निकै
दुई तिहाईको सरकारले वर्षगाठ मनाउने निधो भएसी विशेष योजना अघि सार्ने भएछ । बेरोजगार युवालाई भत्ता दिने भएसी योजना चानेचुने हो त ? पीएम ओलीले आज बुधवार एक विशेष जमघटमा
भ्रष्टाचार मुलुकका लागि प्राणघातक भाइरस बनेको वर्षौंै भइसक्यो। कसैले भ्रष्टाचार कहाँ छ भन्ने प्रश्न ग¥यो भने उत्तर दिन निकै गाह्रो छ। कसैले भ्रष्टाचारको कुरो निकाल्यो भने ऊ आफै कहीँ न
सरकारले यही साता पहिलो एनिभर्सरी मनाउँदैछ । विगतमा धरमर धरमर गर्दै ९÷१० महिनाका सरकार गठन हुने मुलुकले वर्षौपछि त्यो भन्दा लामो आयु भएको सरकार पाएको छ । त्यसैले अहिलेको सरकारले
कम्रेड प्रचण्डलाई युद्धकालिन झझल्को छोड्या रैनछ भन्ने कुरो उनकै अभिव्यक्तिले प्रष्ट्याउछ । शुक्रवार एक कार्यक्रममा बोल्दै उनले फेरी माओवादी जन्मिन सक्ने, अधुरो क्रान्ति जारी रहन सक्ने बताए । पार्टी मिले
चाडपर्व आउनै पर्दैन, पात्रोमा नभए नि नेपालीहरू सेलिब्रेसन मुड बनाउने मामलामा एक से एक छन्। कुरो जाडोको हैन, भ्यालेनटाइन डेको। भ्यालेनटाइन डे फेब्रुअरी १४ तारिखमा भएर के गर्नु दशैंभन्दा कम
भारतबाट चलाइएको मि टु अभियानमा अहिले धमाधम चर्चितवाला पनि पोलिन थालेका छन् । महिलामाथि हुने यौन हिंसाका घटना उजागर गर्न यो अभियान थालेको बताइन्छ । तर यसको पक्ष÷विपक्षमा स्वयम्
काम पाइनस् बुहारी पाडाको।।। कन्या भन्याजस्तो आजकल मुलुक छोडेर पलायन हुने नेपालीहरूले देशमा बसेर ढिडोरोटो खाने नेपालीमाथि खनिएको देख्दा उदेक लागेर आउँछ भन्या धरहरालाई। मुलुकमा सम्भावना हुँदाहुँदै विदेश भासिएर राष्ट्रवादी
सबैको मुखमा एउटै उत्तर हुन्छ दुःख परे प्रहरीलाई गुहार्नु तर हामीकहाँ त्यस्तो कहाँ हुन्छरु प्रहरीले न्याय दिने हो तर हामीकहाँ न्याय पनि मूल्यमा बिक्री हुन्छ। मूल्य ति¥यो न्याय पाइयो होइन
नेताहरुले ७० बर्षको अथक प्रयासपछि मुलुकमा गणतन्त्र आएपछि के के न हुन्छ भनेर फुटनी लगाउदै हिडेको दृष्य अहिले पनि धरहरालाई झलभली याद छ । अहिले संघीयता कार्यान्वयनका क्रममा सबै स्थानीय
हालै चर्चाको शिखरमा रहेको विषय बनेको छ भेनेजुयला। हैन यो भेनेजुयला भए पनि के नभए पनि के अनि अमेरिका भए पनि हामीलाई के हुन्छ र नभए पनि हामीलाई के हुन्छ
छुचो थुतुनो र चुतुरबुतुर गर्ने मुतुनो दुवै खराब। थुतुनो र मुतुनो राम्रोसँग सम्हाल्न नसक्नेहरूको घरबार सधैं लथालिङ, भताभुङ हुन्छ भन्या। त्यही बुझेर हो क्यार, उहिले बुढापाकाले उखानै बनाए थुतुनो र
सरकार गलत छ कि सही छ अहिले बहसको विषय बनेको छ। एकाथरी भन्छन्– सरकार गलत बाटोमा छ। सही कि गलत यो मापन गर्ने पद्धति के होला भनेर एकाकार भएको धरहरा