सरकारले विप्लबसँग एकतर्फी ‘ब्रेकअप’ गरेर चर्चा बटुल्या छ । ‘लभै नपरी ब्रेकअप भयो भन्दै ठूलो कुरा गर्ने’ भन्दै विप्लव समुह विद्रोहमा उत्रिया छ । त्यसैको विरोधमा विप्लव समुहले विहीवार बन्द
सरकार र विप्लव वीच राम्रै लभ पर्ला भन्या त लभै नपरी ब्रेकअप भएको खवर पो सुनियो बा ! पटक–पटक प्रपोज गर्दा पनि विप्लबले वाल हानेसी कहाँबाट परोस लभ अनि सरकारले
सीकेबारे टिप्पणी नगर्ने बिरलै छन् । राजनीतिमा चासो राख्नेले टिप्पणी गर्नु स्वभाविकै हो, अन्य क्षेत्रमा आवद्धहरु समेत टिप्पणी गर्न एकसे एक भा’छन् । यो माहोल देख्दा कुरो प्रष्ट के छ
‘नो हर्न’ अर्थात् हर्न बजाउन निषेध गरिएका साङ्केतिक बोर्ड अस्पताल आसपाससँगैका सडक किनारामा देख्न÷हेर्न सकिन्छ । त्यस्तै अस्पतालका विभिन्न कक्ष अनि विरामी वार्डमा मोवाइल बजाउन निधेष भन्ने प्रकृतिका साङ्केतिक चिन्ह्र
यो ‘ओझेल’ र ‘छायाँ’ भन्ने शब्द सुन्दा सामान्य लागेपनि व्यवहारिक पक्ष अचम्मैको छ भन्या । कसैको ब्वाई फ्रेन्ड वा गल फ्रेन्ड चुस्स देख्दा देख्दै कुनै भौतिक वस्तु वा भीडभाडले यसो
काठमाडौ सभ्यताको कुरा गर्ने हो भने संसारभरका मान्छेले पहिले पहिले नेपालको उदाहरण दिने गर्दथे। खासगरी काठमाडौ उपत्यका शहरै सहरको राजधानी हो तर। अहिले त्यो परिचय फेरिएको छ। काठमाडौको परिचय बनेको
पात्रोमा रातो रङले वार र गतेलाई घेरेपनि विगतका कतिपय सार्वजनिक विदालाई सरकारले लोप्पा ख्वाएको छ । त्यै भएर यो वर्ष झन्डै झन्डै सार्वजनिक विदाको खडेरी नै प¥यो । केही गरी
हप्ता दशदिनयता ग्यासवाला साहुजीहरु चानेचुने थिएनन्, मिसन पुरा गर्न फोन अफ गर्ने, आमने समाने भेटियो भने पनि बोल्न पैसै पर्छ भनेझै गर्थे भन्या । उनको हाउभाउ देख्दा लाग्थ्यो निकै सन्की
जनप्रतिनिधी पाएसी स्थानीयतहले काँचुली फेर्छ भन्ने चर्चा त्यसै भा होइन रै’छ । ५ वर्षे जनादेश पाएका जनप्रतिनिधीलाई छोटै अवधिमा इतिहास रच्ने रहर छ, उनीहरु आफ्नो ठाम बदल्न लागि प¥या छन्
जब–जब महाशिवरात्री नजिकिन्छ, तब–तब सहरमा एउटा रेडिमेड तर्क सुनिन्छ–‘शिवरात्रीका अवसरमा पशुपति परिसरमा गाँजा, भाङ, धतुरो मुक्त गरिएको छ ।’ यस्ता वस्तुको कारोबार गर्ने र सेवन गर्नेलाई कानून बमोजिम कार्वाही हुने
वर्तमान सरकाले सत्ता सम्हालेपछि ‘गाउँ–गाउँमा सिंहदरवार अभियान’ चलाएको छ । यो नारा मात्रै होइन रे, व्यवहारमै कार्यान्वयन हुने सरकारी दावी छ । यो अभियान के कति कार्यान्वयन कति भा’छ त्यो
दुई वाम दललाई एक बनाउने लमी कहलिएका वाम नेता हुन् बामदेव गौतम । चुनाव हारेर के भो गौतम बेला मौकामा राम्रैसँग चर्चामा आउँछन् । संसद छिर्ने सिधा बाटो बन्द भएसी
बुधवार ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका मन्त्री अधिकारी र अन्यप्रति देश विदेशबाट श्रदाञ्जली श्रदाञ्जली व्यक्त गर्ने क्रम अझै रोकिएको छैन । रोकियोस पनि कसरी, अकल्पनीय घटना भएसी । बुधवार
सधै राजनीतिक र सामाजिक विकृती विरुद्ध व्यङ्ग्य बाण प्रहार गर्न मरिहत्तै गर्ने धरहरा एकाएक लोलाएको छ । बुधवार ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनाको खवरपछि धरहरा पनि शोकमा प¥या छ । नेपाली
‘कुन दिन राम्रै हानाहान पर्छ’ धेरैले यस्तै अड्कलवाजी गरिरहेका बेला भारत–पाकिस्तान फेरी खुलेआम रुपमा गोला वारुदमा उत्रि¥या छन् । भारतीय वायुसेनाले मंगलबार सबेरै पाकिस्तानमा बम प्रहार गरेपछि विश्वको ध्यान त्यतै
विप्लव समुह फेरी आक्रामक बन्दै गोला बारुद पड्काउन थाल्या छ । शान्ति सुरक्षा सुनिश्चित गर्ने जिम्मेवारी पाएका गृहमन्त्री बादल भन्छन्–‘विप्लवलाई विगतमा उन्मुक्ति दिदा अहिले विस्फोटका घटना भएका छन् ।’ राज्य
महिलावृन्द खासगरी युवतीका नयन, ओठ, केस, जिउडाल अनि यौवनको बर्णन गरिएका गीतसंगित अहिले ८४ नाघ्या हजुरबा हजुर आमाको अल्लारे उमेरमा थोरै थिए । तर अहिले गीतकार अनि साहित्यकारका कलम पनि
काठमाडौंका टोल वस्तीमा राँगा–भैसीले आफ्नो सम्राज्य विस्तार गर्न खोज्या धेरै पटक भयो । तर जति प्रयास गरेपनि राँगा– भैसीको रणनीति सफल भा छैन । मःम, छोयला, कचिला अनि मासुका अनेकथरी
बादल पनि विभिन्न प्रकारको हुन्छः कालो बादल तर्साउँछ, सेतो बादल वर्षाउँछ। नेपालमा बादलको निकै चर्चा हुने गरेको छ। तर अस्ति भर्खर झरी पार्ने बादल नेपालको चाहिँ होइन। त्यो भारतबाट आएको
माला भनेसी मरिहत्ते गर्ने नेताको लर्को बाक्लै भएको मुलुकमा मालाबाट तर्किनेहरु पनि निकै छन् । मालासँग तर्किने नि कोही हुन्छ र, भन्ने जिज्ञासा बहुसंख्यक पाठकवृन्द हो । धेरैलाई लाग्ला हिन्दु