पछिल्लो समय उपत्यकाका अधिकांश घरको बाहिर कोठा खालि भनेर टाँसेको देखिन्छ । कोठा, फ्ल्याट र सटर भाडामा लिन खोज्नेले सम्पर्क गर्नुस् भनेर सम्पर्क नम्बर पनि दिइएको हुन्छ । पाइलैपिच्छे यस्ता
बागमती प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्र पाण्डे र यातायातमन्त्री घनश्याम दाहाललाई नयाँ ट्याक्सीको दर्ता खोल्न नदिनको लागि यातायात व्यवसायी र मजदुर संगठनहरुले तयारी अघि बढाएका छन् । नेपाल यातायात स्वतन्त्र मजदुर
हामी बिरामी हुँदा अस्पताल जान्छौं । यहाँ अस्पतालको पनि दुई खालमा विभाजन गरिएको छ । पैसा हुनेलाई निजी र साधारण वर्गलाई सरकारी अस्पताल । तर आर्थिक कमजोर भएकाहरु घरमै रोग
पछिल्लो समय नेपालमा निजी सवारीसाधनको आकर्षण बढ्दो छ । कसैको बाध्यता त कसैको रहर, निजी सवारी किन्नेको चाप बढ्दो छ । यातायात कार्यालयहरुमा दैनिक १० हजारसम्म निजी गाडी दर्ता भइरहेको
वि.सं. २०७६।१०।२६ गते सम्पत्ति शुद्धीकरण विभागमा महानिर्देशक रुपनारायण भट्टराईलाई भेट्न यातायात व्यवसायीहरु पुगेका थिए । हाम्रो व्यक्तिगत सम्पत्ति छानबिन नहोस् भन्दै यातायात समिति र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघमा बस्ने
सर्वसाधारणको काम गर्नको लागि सरकारले सरकारी कार्यालय खोलेको छ । सर्वसाधारणलाई कुनै पनि प्रकारको असुविधा नहोस् भनेर सरकारी कार्यालय खोलिएका छन् । आम नागरिकहरु पनि आफ्नो कामकाज लिएर सरकारी कार्यालय
मुलुकभर वा काठमाडौं उपत्यकामा भएका खोलाहरु आजभन्दा पाँच दशकअघि निकै सफा थिए । सर्वसाधारणले आफ्नो घरयासी प्रयोजनदेखि पिउनको लागि समेत खोलाकै पानी प्रयोग गर्दथे । गाईवस्तुले पनि त्यही खोलामा गएर
पेट्रोल, डिजेल, मट्टीतेल बोक्ने ट्यांकर, ढुवानी गर्ने ट्रक, मिनीट्रक, टाटामोडल, ट्याक्टर, पावरटेलर, अटोरिक्सा, पानी ट्यांकरहरुजस्ता कालो प्लेटमा दर्ता भएका सवारीले लुट मच्चाइरहेका छन् । सरकारले तोकेको भन्दा दोब्बर भाडा लिएर
पछिल्लो समय मुलुकभर वा राजधानीको सडकमा भाडाका थोत्रा गाडीहरु गुडिरहेका छन् । दर्ता भएको मितिले २३ देखि २७ वर्ष नाघेका सार्वजनिक सवारीहरु अझै पनि सञ्चालनमा छन् । त्यसमा बस, माइक्रोबस,
काठमाडौंस्थित कालीमाटी तरकारी तथा फलफूल बजार र बल्खु फलफूल बजारबाट व्यापारीले किनेको सामान कालो प्लेट ढुवानी गाडीको विगत ३५ वर्षदेखि सिन्डिकेट छ । ३५ वर्षदेखि ढुवानी गाडीको नयाँ दर्ता सरकारले
पछिल्लो समय सरकारी जग्गा भाडामा लगाउने क्रम बढ्दो छ । सरकारले विभिन्न प्रयोजनका लागि निर्माण गरेको भवनका सटर, खालि जग्गालगायत ठाउँहरु भाडामा लगाउने क्रम बढिरहेको छ । यता, गुठीको जग्गामा
पछिल्लो समय विज्ञापन गर्न राखिएको होडिङ बोर्डले राजधानी कुरुप बनाइदिएको छ । योसँगै, केबल, इन्टरनेट र टिभीको तार पनि जथाभावी हुँदा उपत्यका अस्तव्यस्त देखिन्छ । जथाभावी रुपमा बाँधिएका तारहरुको कारण
पछिल्लो समय वित्तीय संस्थाहरुले १० देखि ११ प्रतिशत ब्याज दिने निर्णय गरेका छन् । यता, सहकारीले चाहिँ १५ प्रतिशत ब्याज दिन्छौं भनेर रकम जम्मा गर्ने व्यक्तिहरुलाई प्रलोभन देखाउँदै छन् ।
केही समययता टिपरको लापरबाहीले मान्छे मार्ने क्रम बढ्दो छ । वर्षदिनमा टिपरको ठक्करमा दर्जनौंको ज्यान जान्छ । केही वर्षअघिदेखि टिपरले हेलचेक्य्राइँ गर्दा धेरै मानिसले ज्यान गुमाइसकेका छन् । टिपरले मान्छे
नेपाल सरकार र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हरियो प्लेटमा दर्ता भएको बसलाई पूरै भन्सार छुट दिएको छ । पर्यटकले सहुलियत रुपमा सेवा पाउनुपर्ने उद्देश्यले मन्त्रालयले भन्सार छुट दिएको
मुलुकभरका हजारौं सर्वसाधारण आफ्नो काम लिएर दैनिक राजधानी भित्रिन्छन् । उपत्यकाभित्र बस्ने मानिसहरु पनि आफ्नो कामकाजको लागि एकठाउँबाट अर्को ठाउँ जान्छन् । अधिकांश गाउँ सरकारी कामकाज वा रोजगारीका लागि उपत्यका
वर्षौंदेखि राजधानी काठमाडौंमा खानेपानीको हाहाकार छ । सबैभन्दा बढी जनसंख्या पनि राजधानीमै छ, ७७ वटै जिल्लाका सर्वसाधारणहरु पनि यही कोठा भाडामा लिएर बस्छन् । विदेशी पाहुनाहरु घुम्न आउँदा राजधानीमै बस्न
नेपाली जनताले तिरेको करबाट सरकारले सरकारी गाडी खरिद गरेको हुन्छ । सरकारी कर्मचारी, राजनीतिक दल, सांसद, भूपू प्रधानमन्त्री, मन्त्री सबैले सरकारी गाडी चढ्छन् । नेपाल सरकारले २०७९ वैशाख ३ गते
अहिले एमसीसी नेताहरुका लागि निल्नु न ओकल्नु भएको छ । यसलाई स्वीकार गरौँ भने विरोधी पक्ष र ठूलो संख्याका नागरिकको खप्की खानुपर्ने र नस्वीकारौँ भने अमेरिकासँगको सम्बन्धमा आँच आउने ।
अघिल्लो निर्वाचन अर्थात् २०७४ सालको स्थानीय चुनावमा मेयर पदमा उठ्दाखेरि काठमाडौंका हालका मेयरले भोट माग्दा सर्वसाधारणसँग विभिन्न बाचा गरेका थिए । उनले आफू मेयर भएको सय दिनमा एक सय एक