नेकपा एमालेले काठमाडौं क्षेत्र नम्बर ५ बाट ईश्वर पोखरेललाई उम्मेदवार बनाएको छ । तर, उनको भविष्यचाहिँ के हो ? हेर्न अझै बाँकी छ । चौतारा, चियापसल, सार्वजनिक ठाउँमा यतिखेर उनकै
सहकारी र बैंकले दशैंअगाडि पैसा फिर्ता गर्न नसकेको कुरा यथावत् नै छ । पैसा फिर्ता नपाउँदा धेरैको दशैं खल्लो बन्यो । मानौं, दशैंको रौनक नै हरायो । न घर जान
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) हिन्दू राज्य स्थापना गर्ने, संघीयता खारेज गरेर राजतन्त्र ब्युँताउने नारा लिएर जनतामाझ पुगेको छ । देशमा राजाको खाँचो छ भन्दै राप्रपाले जनतासँग भोट मागिरहेको छ ।
केपी ओलीले आफ्नो पार्टी एमालेमा बीसौं वर्ष जनताको हितमा वा पार्टीको हितमा काम गरेका मानिसलाई टिकट दिएनन् तर ओलीले राप्रपाका दर्जनौं नेताहरुलाई टिकट दिए । यसबाट ओली राजावादी रहेछन् भनेर
समाजको वातावरण खलल पार्न र जनसमुदायमा विकृति फैलाउने खालका क्रियाकलाप कुनै पनि नागरिकले गर्न पाउँदैनन् । भड्किलो, उत्तेजना फैलाउने र अवाञ्छित गतिविधि गर्न कानुनले नै बन्देज लगाएको छ । तर,
दशैँ शुरु हुनेबित्तिकै सवारी दुर्घटना भएर मान्छे मर्ने संख्या पनि बढिसकेको छ । २० वर्ष पुगेका वा गाडीको अवस्था ठीक नभएको गाडी चलाएर दुर्घटना भएको भनेर जनता खुलारुपमा भनिरहेका छन्
पछिल्लो समय शेयर कारोबार निरन्तर आरोलो लागिरहेको छ । शेयर कारोबार घटेसँगै लगानीकर्ताहरुको बिचल्ली भएको छ । कतिपय शेयर लगानीकर्ताहरु भागिसकेका छन् भने कतिपय भाग्नलाई ठिक्क परेका छन् । शेयरको
अञ्जनेय नन्दन श्री बजरङ्गबली पवन पुत्र हनुमानको विषयमा गोस्वामी श्री तुलसीदासले हनुमान चालीसामा ‘चारो जुग परताप तुम्हारा’ भनी प्रशंसा गर्नुभएको पाइन्छ । यसै विषयमा विचार गरी हेरौं कि हनुमान सत्य,
सुगौली सन्धि (सन् १८१६ मार्च १६) पछि बेलायती साम्राज्यले गोर्खा भर्तीको सुविधा पाएको भए तापनि शुरुमा तत्कालीन नेपाली शासकहरुले गोर्खा भर्तीका लागि असहयोग गरेका थिए । जंगबहादुरको बेलायती साम्राज्यसँग राम्रो
राजधानीको माइतीघरमा अहिले मिटरब्याजी पीडितहरुले धर्ना दिइरहेका छन् । झरीमा रुझेर उनीहरु आफ्नो घरजग्गा फुक्का गर्नुपर्ने माग राख्दै आइरहेका छन् । चार लाख सावाँ लिएर ३० लाख बुझाइसक्दा पनि साहुले
दशैँ आउन अब १५ दिन मात्र बाँकी छ र दशैँ मनाउनका लागि अहिले आफ्नो गाउँघर जाने मानिसको संख्या पनि ह्वात्तै बढिरहेको पाइन्छ । पैसा हुने मानिस बजार छिरिसकेका छन् र
राजधानीस्थित सहकारी विभागमा पछिल्लो समय सहकारीका सञ्चालक समितिको सदस्यहरुको भीड छ । आफूलाई सहकारीको सञ्चालक समितिको जिम्मेवारीबाट हटाइदिन आग्रह गर्दै सदस्यहरु धमाधम विभाग धाइरहेका छन् । सहकारीहरुमा समस्या देखिन थालेपछि
कलाका विभिन्न भेदमध्ये शिक्षण अत्यन्त सुन्दर कला हो । गुरूकूल परम्पराबाट प्रादुर्भाव भएको शिक्षण क्रियाकलाप विभिन्न चरण तथा घुम्तीहरू पार गर्दै वर्तमान समयसम्म आइपुगेको छ । गुरूबिना शिक्षण ताथा जीवन
हामीहरू बिरामी भएपछि औषधी किन्नका लागि मेडिकल जान्छौँ । मेडिकलमा औषधी बिक्रीवितरण गर्ने मानिस वा व्यवसायीहरूले हामीलाई चेकजाँच नै नगरी औषधी दिने गर्दछ । यसरी चेकजाँच नै नगरी औषधी दिँदा
नेपालीहरुको महान् चाड दशैं आउन एक महिना मात्र बाँकी छ । दशैं ढोकामै आइपुग्न लाग्दा पनि सरकारले अग्रिम टिकट खोल्न चासो देखाएको छैन् । यातायात व्यवस्था विभागले लामो रुटमा चल्ने
नेपालका ठूला व्यापारीहरुले नेपाली पैसा विदेशी बैंकमा राख्दा यहाँको बैंक हायलकायल बनेको छ । व्यापार गर्ने भनेर नेपालका बैंकबाट कर्जा लिए तर त्यसको दुरुपयोग गरियो । लिएको कर्जा व्यापार व्यवसायमा
यतिखेर अधिकांश सहकारी समस्याग्रस्त छन् । सरकारको कारणले सहकारीमा भएको ९० लाख जनताको ९ खर्ब रुपियाँ डुब्ने अवस्थामा छ । सहकारीहरु बचतकर्ताको रकम कुम्ल्याएर भाग्दै छन् भने सञ्चालक र अध्यक्षलाई
नेपालबाट रोजगारीका लागि दिनहुँ हजारौँ नेपाली मलेसिया गइरहेका छन् । मलेसिया जाने नेपाली नागरिकसँग मेनपावर कम्पनीहरुले एक जनाबराबर साढे ३ लाखदेखि ४ लाखसम्म लिइरहेका छन् । यिनीहरुले पैसा लिन्छन् तर
आजकल विशेष गरी अफिस टाइममा ट्राफिक जाम भएकाले काठमाडौँ अस्तव्यस्त देखिन्छ । ट्राफिक जामका कारण नै अस्पताल, कार्यालय, विद्यालय जान मानिसहरु समयमै घरबाट निस्के पनि ठीक समयमा पुग्न पाउँदैनन् ।
काठमाडौँको थापाथलीस्थित प्रसूति गृह अस्पतालमा एकजना सुत्केरी डिस्चार्ज भएर घट्टेकुलोमा घर जानका लागि आफन्तसँग दिउँसोको १२ बजेतिर ट्याक्सी कुरिरहेकी थिइन् । तर कुनै पनि टयाक्सीले मिटरमा बिरामी वा सुत्केरी बोकेर