जीवन जिउने मान्छे जीवनको यात्री हो। यात्रीको यात्रामा जीवनबोध राम्रैसँग हुन्छ। जीवन अनुभूत गर्ने कला मान्छेको स्वभावअनुसार भिन्नै हुन्छ। जीवनकालका कतियय कुइनेटाहरूमा पुग्दा यात्रीको भेट प्रकृतिले उपहारको रूपमा यस धर्तीमा
१८ वर्षका बेहुला र १६ वर्षीया बेहुली दुवै नेपालको कानुनअनुसार विवाहका लागि अयोग्य छन्। बालविवाह गर्नेलाई कानुनले कारबाहीको व्यवस्था गरेको छ। तर, प्रहरीकै सुरक्षामा बालविवाह हुँदा पनि हेरी बसेको ?
नेपाल इतिहासमै यतिखेर चीनसँग बढी नजिकिएको छ। राजनीतिक, आर्थिक या अन्य हिसाबले पनि यी दुई छिमेकीबीच पछिल्लो समयमा धेरै कुरा आदानप्रदान भएका छन्। यो आदानप्रदानको मात्रा पछिल्ला वर्षहरूमा बढ्दो छ।
२०७२ सालमा नेपालमा ठूलो भूकम्प गयो। त्यो भूकम्पले नेपालभर हजारौं मानिस मरे। लाखौं घर भत्किए। अर्बौंको क्षति भयो। भूकम्प गएको दुई वर्षसम्म पनि पीडितहरू पाल ओढेर बस्न बाध्य भए। कतिपयले
अहिले वर्तमान अवस्थाको कुरा गर्दा देशमा थुप्रै समस्या देखा परिसकेका छन्। गत असोज २ गतेदेखि बन्द भएको संसद् अझै खुल्न सकेको छैन। प्रधानमन्त्री केपी शर्मा ओली बिरामी हुनुहुन्छ। उहाँ भर्खरै
खेल कुनै एक विधा र विषय मात्र होइन। यो राष्ट्रको पहिचान हो, परिचय हो, गरिमा हो। यसर्थ पछिल्ला वर्षमा हामीले खेलकुदको एउटा नारा निरन्तर लगाइरहेका छौं– ‘खेल स्वास्थ्यका लागि, खेल
हिजो कसैले बेलायत हेरे, कसैले भारत हेरे, कसैले अमेरिका हेरेर पाठ्यक्रम बनाए, अब नेपाल हेरेर पाठ्यक्रम बनाइयोेस्। हाम्रो पालामा हामी १० कक्षासम्म गोबर बोक्न लाज मान्दैनथ्यौँ। फेरि यो परम्परा थालनी
नेपालीहरूको बानी नै हो, जुन चिजको मूल्य धेरै बढ्छ, धेरै हल्ला गरेर त्यही चिज बढी किन्ने। त्यसपछि झन् मूल्य बढाउन भूमिका खेल्ने। जुन चिजको मूल्य धेरै घट्छ, त्यतिखेर सित्तैमा दिए
सगरमाथाको चुचुरोमा पुग्नै लाग्दा गाइडर शेर्पाबाट अक्सिजन सकिन लागेको संकेत पाउँदा पनि आरोही फर्कन मान्दैनन्, ज्यानको बाजी लगाएर चुचुरो चुम्न खोज्छन्। संसारकै सर्वोच्च शिखरमा पुग्नुको आनन्द शायद अरूलाई थाहा हुँदैन।
राज्यले गरेको निर्णयसमेतलाई मेडिकल कलेजले ठाडै अस्वीकार गरेको छ। उनीहरूले विद्यार्थी, अविभावकलाई डर, धाकधम्की दिने काम गर्दै आएका छन्। विभिन्न तरिकाबाट ब्ल्याकमेलिङ गरेर विद्यार्थीबाट रकम असुल गरेका छन्। यो आर्थिक
सरकारी अस्पतालले बिरामीको चाप थेग्न नसक्नु र मागअनुसार स्तरीय स्वास्थ्य सेवा दिन नसक्नाले निजी क्षेत्रबाट अस्पताल खुल्ने क्रम तीव्ररुपमा बढेको छ। धेरैजसो रोगको उपचारका लागि अब विदेश जानुपर्ने स्थिति पनि
सामाजिक शिक्षा परिवार, समाज, राज्यको अध्ययन हो। विद्यार्थीले कक्षाकोठामा यी संरचनाहरूका बारेमा सैद्धान्तिक र विवरणात्मक कुराहरू सिक्छन् र व्यावहारिक सिकाइ भने परिवार, समाज र राज्यसँगको अन्तरक्रियाबाट प्राप्त गर्छन्। कक्षाकोठाको अध्ययन
संविधानमा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हने कुरा समावेश गरिएको छ। नागरिकले उपचारबापत कुनै खर्च गर्नु नपर्ने संवैधानिक भावना विपरीत नर्सिङ होमलगायत सञ्चालन गरी नागरिकबाट
दल र उम्मेदवारहरूको बुधबारको अन्तिम चुनावी सभापछि उपचुनाव हुने ठाउँमा मौन अवधि शुरु भएको छ। मौन अवधि भन्नासाथ यसको आफ्नै मूल्य, मान्यताहरू निर्वाचन आयोगले स्थापित गरेको छ। मौन अवधि आचारसंहिताको
बहुसंख्यक मान्छेहरू नै गरिब, दुखी, मजदुर, किसान, विभिन्न जातजातिको भएकोले तनावपूर्ण अवस्थाको समाधान भनेको राज्यबाट नै हुनुपर्छ। यसमा दुईमत हुनै सक्दैन। तर राज्यको उत्पादन, वितरण, सम्बोधनको व्यवस्थापन र कार्य परिचालन
देशको वर्तमान सरकार ‘समृद्ध नेपाल सुखी नेपाली’को नारा लिएर देशको आर्थिक, सामाजिक, सांस्कृतिक विकास र समृद्धिको दिशामा अघि बढिरहेको यहाँहरूलाई सर्वविदित नै छ। सरकारको उद्देश्य पूरा गर्न देशको यस वर्तमान
जनघनत्व र त्यही अनुपातमा थपिएका सवारीसाधनको चापसँगै पछिल्लो समय सडक दुर्घटनाको जोखिम पनि बढ्दै गएको पाइएको छ। केही समययता सडक तथा बाटो सहज बन्दै गए पनि दुर्घटना र मृत्यु हुनेको
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई मधेसमा दुई दृष्टिले हेरिन्छ। प्रधानमन्त्रीसमेत रहेका ओलीलाई मधेस विरोधीको रुपमा अझै व्याख्या गरिन्छ भने प्रचण्डलाई मधेसलाई प्रेम
स्वदेशमा मेहनतअनुसारको काम नपाएपछि युवावर्गहरूको रोजाइको स्थान विदेश हुने गरेको छ। लाखौं लगानी गर्दा पनि दैनिक घर खर्च चलाउने पैसा कमाउन मुस्किल हुन थालेपछि अहिले युवाहरू रोजगारी पाइने देश जानको
अहिले जमना बदलिएको छ। पहिला रेडियो, टेलिभिजन नहुनेका घरमा अहिले वाइफाई र इन्टरनेट छ। त्यो भएपछि कुरै सकियो। विश्व नै एउटा हातमा। वि.सं. २००७ चैत्र २० गतेका दिन रेडियो नेपालको