प्रहरी संगठनमा हाकिमहरूको मनपरिका कारण प्रहरी जवानहरूले भटाभट जागिर छाड्न थालेका छन्। पहिले सरकारको नूनपानी भनिने जागिर अहिले हाकिमको नूनपानी बन्न गएको छ। यही थियो होला सिस्टम पनि, तर पञ्चायतकाल
समाचार लेख्न वा छाप्न स्वतन्त्र भएर कहिले पाउने ? समाचार सम्प्रेषण गर्दा पनि राज्यको अधीनमा रहेर गर्न पर्छ भने स्वतन्त्र पत्रकारिता केलाइ भन्ने ? होला, पत्रकारको पनि नीति नियम हुन्छ।
नेपाल सरकारका प्रधानमन्त्रीदेखि मन्त्री र सांसदहरूको कुनै दीर्घकालीन, भरपर्दो र टिकाउ योजना अनि भिजन नै छैन। यसरी मुलुकको विकास कसरी हुन्छ ? सरकारले बैंक, लघुवित्त र सहकारीहरूलाई मर्जर गर भन्छ
बलात्कारको आरोपमा जेल परेका सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–६, थुम्पाखरका रेशमबहादुर पाख्रिन ९ महिनापछि निर्दोष साबित भएर रिहा भए भन्ने खबर पढ्न पाइयो। यो अचम्मको कुरा पहिलोपटक भएको भने होइन। यसभन्दा पहिले
सूचना प्रविधिको विकास, प्रवद्र्धन र नियमन गर्न विद्युतीय अभिलेख तथा हस्ताक्षरको मान्यता, सत्यता र विश्वसनीयतालाई नियमित गर्न र साइबर सुरक्षाको समुचित व्यवस्था गर्ने उद्देश्यले प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले बहुमतबाट
जब मुलुकमा अशिक्षित मानिस, पढेलेखेका स्वार्थी, अनुशासनहीन कर्मचारी, लालची व्यवसायी, धुर्त दलालजस्ता समूहहरू मौलाइराखेका हुन्छन् तबसम्म मुलुकको द्रुत विकास हुन गाह्रो छ। हेर्दा देश विकास भएको जस्तो देखिन्छ तर व्यवहारमा
नेपाल भ्रमण वर्ष घोषणा गर्नु आफंैमा उपलब्धि होइन। तर यतिचाहिँ भन्नुपर्छ कि समृद्धिको सपना भेट्न र देख्नका लागि यस्तो खालको सोच, उद्देश्य, दृढ इच्छाशक्ति र उद्घोष जरुर थियो र छ।
हो, सूचना प्रविधिमा नेपालले फड्को मारेको छ। मोबाइल फोन बोक्ने नागरिकहरूको संख्या बढेको छ। इन्टरनेट चलाउनेको संख्या पनि बढ्दै गएको छ। तर, इन्टरनेट अझै पनि सबै नेपालीको पहुँचमा भने छैन।
कल्पना त रामराज्यकै गरिन्छ। रामराज्य अपराधमुक्त थियो भनिन्छ। तर, बाहिर शान्त भए पनि रामराज्य पनि भावनात्मक रूपले शान्त थिएन। त्यसैले त एकजना सर्वसाधारणले रामकै गतिविधिमा प्रश्नचिह्न लगाउ र्छ, सीताको चरित्रमा
पशुपति क्षेत्रमा अवस्थित पवित्र प्राचीन धार्मिक स्थल गौरीघाट क्षेत्रमा विगत केही दिनअघिदेखि विभिन्न व्यक्ति तथा समूहहरूको नाममा हुलहुज्जत र जबर्जस्ती गरी श्रद्धालु भक्तजनहरूलाई भ्रमित र आतंकित पार्ने क्रम बढ्दै गएको
सफलताशब्दमा ‘अ’ उपसर्ग लागेर ‘असफलता’को व्युत्पति हुन्छ। यहाँ ‘अ’ले विपरीतता, भिन्नता, अभावजस्ता अर्थ बोक्छ। यो देवनागरी लिपीको स्वरवर्णको पहिलो अक्षर हो। विष्णुलाई बुझाउनेध्वनि हो। त्यसैले यो भन्न सकिन्छ कि असफलता
‘सिंहदरबारको अधिकार गाउँघरमा होइन, सिंहदरबारको भ्रष्टाचारी प्रवृत्तिको विकेन्द्रीकरण’ भन्ने व्यंग्यात्मक जनगुनासो आमरूपमा छ। प्रधानमन्त्रीले यो अवस्थालाई नजरअन्दाज मात्र गरेर पुग्ने स्थिति छैन। किनकि यो सर्वसाधारणको जीवन र जीविकासँग प्रत्यक्ष गाँसिएको
हुन त सभ्यता, यसको विकासक्रमका बारेमा लामो बहस हुनसक्छ। तर यो तथ्य हो कि गण्डकी सभ्यता कैयौं वर्ष पुरानो सभ्यता हो। विश्वमा सभ्यताको विकास नदीहरूबाटै भएको इतिहास छ। चाहे रोमको
समय बलवान् छ। समयअनुसार हामी सबै चल्न सक्नुपर्छ। समयअनुसार चल्न सकिएन भने कतिपय महत्वपूर्ण कामहरू छुट्ने तथा बिग्रने हुन सक्छन्। विज्ञानले जतिसुकै चमत्कार गरेको भए पनि समयलाई रोक्न भने सकिएको
विकास निर्माणमा बे थिति चर मरूपमा बढिरहेको छ। तर पनि बेथितिविरुद्ध जनताबाट खबरदारी कमै हुने गरेको छ। राजनीतिक उद्देश्यबाट प्रेरित अन्य आन्दोलन भए पनि विकासका नाममा धेरै आवाज उठ्न सकेका छैनन्। विकास
रसुवागढी नाकाबाट नजिकै रहेको चीनको केरुङमा अहिले चहलपहल बढ्दो छ। तातोपानी नाका भूकम्पका कारण बन्द भएपछि रसुवागढी नाका खुल्न पुग्यो। त्यसपछि केरुङमा चहलपहल बढ्न थाल्यो। चीनतर्फको नेपालको एकमात्र नाकाको रूपमा
हाम्रा पुर्खाहरू आफ्नो दैनिक जीवनमा प्रयोग हुने सामानहरू आफैं बनाउँथे। आफूसँग भएका सीपबाट सृजित सामानहरू साटफेर वा बिक्री गर्थे र आवश्यक अन्य सामानहरू खरिद गर्थे। आफूलाई चाहिने सीपको पुस्ता हस्तान्तरण
सरकारले पर्यटन वर्ष २०२० को घोषणा गरेसँगै तयारी पनि अन्तिम चरणमा पुगेको छ। २० लाख आन्तरिक पर्यटक भित्र्याउने महत्वाकांक्षी परियोजनासहित शुरू हुन लागेको भ्रमण वर्षको अभियानलाई सरकारले गर्न लागेको गतिलो
सरकारले नै पहुँच र प्रभावका भरमा कसैलाई पनि आर्थिक सहायता वितरण नगर्ने दाबी गरे पनि ‘आफ्नै हात जगन्नाथ’को उखान चरितार्थ हुने गरी राज्यको ढुकुटी रित्याउन उदारता देखाएको छ। कुनै नागरिकको
नेपालमा दश वर्षसम्म चलेको जनयुद्ध र जनआन्दोलनको बलले गणतन्त्र स्थापना भएको छ। वर्षौंसम्म नेता र कार्याकर्तासहित जनताले आन्दोलन गरेर गणतन्त्र ल्याए। त्यसैले अब नेपालमा आर्थिक विकासको बाटोमा हिँड्ने बेला भएको