राज्यलाई युवाशक्ति विदेश पलायन रोक्न चुनौती बढ्दै गएको छ । हरेक दिन नेपाली युवा कामदारका रूपमा विदेशिने क्रम तीव्ररूपमा वृद्धि भएसँगै रोजगार गन्तव्य मानिएका मुलुकहरूमा विभिन्न कारणले मृत्यु हुने क्रम
साँच्चै मानव जाति भएपछि जिज्ञासु हुनु त स्वाभाविक हो तर किन मानिस जिज्ञासु हुन्छन् त भन्ने एक प्रकारको मनमा कौतुहलता जाग्यो । यसको बारेमा मनमा उठेका आफ्ना विचार पोख्न मन
नेपालको बिमा बजार अहिले सानो र साँघुरो अवस्थामा छ । केही समयपहिले जताततै मौलाएको नेटवर्किङ व्यापारमा बिमा गर्नेलाई असर गरेको छ । बिमा कम्पनीहरूको संख्यात्मक वृद्धि र कारोबारका आधारमा समेत
मुलुकको आर्थिक अवस्था सुधारका लागि सामाजिक परिवेश र अवस्था पनि सुधार हुँदै जानुपर्ने कुरालाई महसुस गरिएको छ । किनकि कुनै एक व्यक्ति सामाजिकरुपमा सशक्त नभएसम्म त्यहाँको सामाजिक स्वरुप परिवर्तनमा समस्या
मुलुक यतिखेर कोरोना भइरसका कारण ठप्प भएको छ । शहरका केही घरधनीहरु कोठाभाडा नपाउँदा बैंकको किस्ता तिर्न र छाक टार्न नसक्ने भएका छन् । त्यस्तै मोटरसाइकल, गाडी, बैंक ब्यालेन्स हुने
माजिक सञ्जाल समाजका विभिन्न आयामसँग मानिसलाई जोड्ने प्रयासका खातिर सिर्जित प्रविधिको विकसित रूप हो। जसको फरक–फरक स्वरूपमा आएका फेसबुक, ट्विटर, इन्स्ट्राग्राम, युट्युबलाई अधिकले स्वतस्फूर्त आत्मसात् गरे।आंशिकले बाध्यकारीरूपमा स्वीकार गरे। तर
नेपालमा रोजगार दिन नसक्ने सरकार र सरकारमा संलग्न दलहरूले युवाशक्तिको दुरुपयोग गर्दै आएका छन् । आफ्नो दलमा झन्डा बोकाउने र उनीहरूलाई आफू अनुकूल प्रयोग गर्न रोजगारीका सम्भावना बन्द गरिएको छ
स्वास्थ्य सबै थोक हो । स्वास्थ्य सबैभन्दा ठूलो धन हो । स्वास्थ्य सबैभन्दा ठूलो सम्पत्ति हो । शरीर स्वस्थ रहे धन कमाउन सकिन्छ । शरीर अस्वस्थ भएपछि धन खर्चेर पनि
हिउँद सकिएर वर्षा शुरू हुन लाग्दै छ । वर्षा लागेसँगै तराईमा डुबान र पहाडमा पहिरोेले जनधनको क्षति भएका समाचार आउनेछन् । गतवर्ष पनि तराईको अधिकांश भाग डुबानमा प¥यो । अघिल्ला
सार्वजनिक निकायको कुनै पनि विषयमा सूचना पाउने हक नेपालको संविधानले नै ग्यारेन्टी गरेको छ । आर्थिक अनुशासन र सुशासनका मुख्य आधार जवाफदेहिता र पारदर्शिता हो । पारदर्शिताले जवाफदेही बनाउँछ ।
यो सत्यतथ्यलाई आत्मसात् गर्दै आजको यो भौतिकतावादी संसारमा मानिस आफ्नो जीविकोपार्जनको लागि समयसापेक्ष विभिन्न क्षेत्रमा विविध विषयअन्तर्गत नयाँ–नयाँ अनुसन्धान गर्दै सरल र सहज तवरले जीवन जिउन खोज्दै छ भन्दा अतिसय
सरकारी अस्पतालले बिरामीको चाप थेग्न नसक्नु र मागअनुसार स्तरीय स्वास्थ्य सेवा दिन नसक्नाले निजी क्षेत्रबाट अस्पताल खुल्ने क्रम तीव्ररुपमा बढेको छ ।धेरैजसो रोगको उपचारका लागि अब विदेश जानुपर्ने स्थिति पनि
छोटो समयमै अरूका बच्चाभन्दा धेरै जान्ने र सिपालु बनून् भन्ने चाहना सबै अभिभावकको हुन्छ । हाम्रा बच्चाले के–के कुरा कसरी सिक्दा रहेछन्, उनीहरू कहाँनेर रमाउँछन्, के कुरामा रमाउँछन् र कुन
देशलाई स्वीट्जरल्यान्डजस्तै बनाउनका लागि राजनीतिक दलले आश मात्रै देखाए पनि धुर्मुस–सुन्तलीले नयाँ नेपालको कार्यक्रम लिएका छन् । उनीहरुले मन्त्री, प्रधानमन्त्री हुन भोटका लागि यो कुरा गरेका हैनन् । धुर्मुस–सुन्तलीले परिकल्पना
नांगो छालीले जेलिएको मानवरूपी यो जात कुलीनको जहानियाँ कुरूपमा केन्द्रीय ¥यापले अरू जीवको अस्तित्वमाथि आफ्नो शासन र मालिकीय शासकरूपी अनुहारले ऐंजेरुजस्तै घीनलाग्दो गरी थ्याच्छ बसेको छ ।एकमुखे अनुहारलाई पाँच ज्ञानेन्द्रीय
हिजोदेखि नेपाल लगभग ‘लकडाउन’ भएको छ। अब विदेशी त परै जाओस्, काम गर्न र घुम्न देशबाहिर गएका नेपालीसमेत यो महिनाभरि आफ्नो देश फर्कन पाउने छैनन्। कोरोनाको कहरमा चीनको वुहान छटपटाइरहेको
चीनमा संक्रमणकै रूपमा फैलिएको कोरोना भाइरसबारे विश्वकै ध्यान तानिएको छ। जापान, थाइल्यान्ड, फिलिपिन्स र दक्षिण कोरियामा समेत यो फैलिएपछि थप चिन्ता व्यक्त गरिएको हो। विश्वभरका स्वास्थ्यकर्मीले यसको कारण र समाधानका
अहिले बलात्कार, हत्या, भ्रष्टाचारलगायतका घटनाले दिन–प्रतिदिन सामाजिक सञ्जाल, पत्रपत्रिका, रेडियो, टेलिभिजन भरिभराउ छ। यी घटनाको अत्यधिक चर्चा–परिचर्चाले समस्या अझै बढ्दै गइरहेको देखिन्छ। फाँसीलगायतका सजायहरूको मागसहितका आन्दोलन गरी समाधानका उपायहरूको वकालत
सामाजिक सञ्जाल पनि अहिले एक आमसञ्चारमाध्यमका रूपमा विकास भएको जस्तो देखिएको छ। तर फेसबुक, ट्वीटर आदिमा प्रयोग गरिने शब्दले समाजमा निकै नकारात्मक असर पारिरहेको छ। अहिले छ्याप्छ्याप्ती खुलेका अनलाइन सञ्चारमाध्यमसमेत
अहिले बलात्कार, हत्या, भ्रष्टाचार लगायतका घटनाहरुले दिनप्रतिदिन सामाजिक सञ्जाल, पत्रपत्रिका, रेडियो, टेलिभिजन भरिभराउ छ । यी घटनाहरुको अत्याधिक चर्चा परिचर्चाले समस्या अझै बढ्दै गइरहेको देखिन्छ । फाँसी लगायतका सजाँयहरुको माग