केही वर्षअघि राजधानीमा साझा यातायातका फराकिला बस गुड्न थाल्दा धेरैले सार्वजनिक सवारी सुध्रने सोचेका थिएनन् । निजी व्यवसायीसँग मिलेर काठमाडौं महानगरपालिकाले चलाएको रात्रिबस असफल भएकै बेला साझाको सडक आगमनलाई धेरैले
एक त नेपालमा सवारी दुर्घटना बढी नै हुने गरेको छ । त्यसमाथि अब लकडाउन खुलेपछि सार्वजनिक सवारीसाधनको तँछाडमछाड नै हुन्छ । त्यो समयमा यात्रुको चाप र सवारीसाधनको प्रतिस्पर्धाले सवारी दुर्घटना
प्राकृतिक स्रोतमा देखा पर्ने द्वन्द्वको न्यूनीकरणका लागि समुदायको भूमिका मुख्य हुन्छ । प्राकृतिक स्रोतका विषयमा देखिने समस्या समाधानको लागि पहिलेदेखि नै समुदायको भूमिका हुन्छ । द्वन्द्वको रुपान्तरणमा संघीय संरचनाअन्तर्गत लाग्नुपर्ने
मुलुकको समृद्धि र जनताको जीवन यी दुवै हेर्दा सहज तर व्यवहारमा निकै चुनौतीका विषय हुन् । समाज परिवर्तन र मान्छेको सोच परिवर्तन एक–आपसमा सम्बन्धित विषय बनिसकेका छन् । २१ औं
उपत्यकामा बस स्टपहरुमा स्मार्ट स्ट्रीट साइन बोर्ड राख्न आवश्यक छ । काठमाडौंका मुख्य बस स्टपहरुमा यात्रुलाई कहाँ जाने बस कहाँनेरबाट पाइन्छ भन्ने जानकारी नहुँदा समस्या भएको छ । डिजिटल स्वरुपको
कोरोना भाइरसको महामारीमा बाहिरी मुलुकबाट नेपाल भित्रिएका नागरिक क्वारेन्टाइनमा बस्न मानेनन्, किन ? क्वारेन्टाइनबाट भाग्नुको कारण के ? क्वारेन्टाइन व्यवस्थित नभएकोले क्वारेन्टाइनमा बस्न नागरिकहरुले मानिरहेका छैनन् । क्वारेन्टाइनमा बस्दा झन्
आजका विश्वविद्यालयहरू बेरोजगार उत्पादन गर्ने कारखाना साबित भएका छन् । हरेक वर्ष लाखौँ युवाहरू उत्पादित भए पनि ती युवा कुन विषयमा दक्ष हुन्, प्रस्ट छैन । राज्यबाट सञ्चालित शिक्षा अव्यवस्थित,
नेपाल र भारतबीच भएका कोशी, गण्डकी र महाकाली बाँधको सम्झौताले प्रकृतिलाई नै च्यालेन्ज गरेर पानीको बहाव रोक्न खोज्ने तथा बाटो फेर्न खोज्ने काम भएको छ । पानीको निश्चित दिशा दिएर
नेपाली नागरिकका लागि दुःखद कुरा हाम्रो मुलुकमा दूरदर्शी र दीर्घकालीन सोच भएका नेताहरू कोही पनि छैनन् । राजनीतिक दलहरुका नेताहरूको स्वार्थ कहाँ को–कोसँग जोडिएको हुन्छ । यसकारण मुलुकमा एकपछि अर्को
दिवंगत बीपी कोइरालाले राष्ट्रियताबारे थोरै बोलेका छन् र लेखेका छन् । तर उनी स्वयं नै राष्ट्रियताको भावले ओतप्रोत थिए, जसका लागि उनले जीवनलाई दाउमा लगाए, जीवनकै खतरा मोले । तर
मौलिक हक–अधिकार सबै समान हुन् भनिए तापनि मानिसको स्वस्थ र स्वतन्त्ररुपमा बाँच्न पाउने हक सर्वोपरि मौलिक अधिकार हो । जन्मसिद्ध प्राकृतिक अधिकार हो । विकास निर्माणसँग सम्बन्धित अधिकार दोस्रो प्राथमिकताका
आफैं गर्न दिनुस् बच्चालाई, आफैं काम गर्ने सोख हुन्छ । उसलाई रुमाल धुन दिनुस् । उसलाई भाँडामा पानी भर्न दिनुस् । उसलाई फूल सजाउन दिनुस् । उसलाई मटरकोसाको दाना निकाल्न
विश्व कोरोना महामारीबाट घायल अवस्थामा रन्थनिएको छ । नेपालमा पनि कोरोनाको कहर दिनानुदिन चुलिँदै गएको छ । यस्तैमा लकडाउन लगातार बढिरहेको छ । देभमा भोकमरीको अवस्था आउने सम्भावना छ ।
विभिन्न अध्ययनहरुका अनुसार नेपालमा पनि झन्डै ३० हजार महिला लागूऔषधको धरापमा परिसकेको अनुमान छ । विकसित देशहरूमा पुरुष र महिला झन्डै समान संख्यामा दुव्र्यसनमा परेको देखिन्छ भने पुरुषप्रधान हाम्रो जस्तो
विभिन्न सञ्चारमाध्यमका समाचार सुन्दा भारतले नेपालको भूमि अतिक्रमण गरी रोड खनेर चीनसम्म जोडेको छ । हाम्रा देशको सरकार कहाँ हरायो, राजनीतिक दलका प्रतिनिधि अनि हामीले कर तिरेर पालेका जनप्रतिनिधि कता
विश्वभर यतिबेला कोरोना अर्थात् कोभिड १९ को संक्रमणले महामारीको रुपमा ताण्डव मच्चाएको छ ।नेपालमा पनि यसको असर दिन–प्रतिदिन चुलिँदै गएको छ । लाखौँ नेपालीहरु विदेशबाट नेपाल फर्किंदैछन् । नेपालमै रहेका
नेपालमा मुलुकी अपराध संहिताले मानिसको धर्म परिवर्तन गराउने कार्यलाई गैरकानुनी भन्दै दण्डको सजाय गरेको छ । मुलुकी अपराध संहिता ०७४ को दफा १५५ बमोजिम धर्मसम्बन्धी कसुरमा मुद्दा चलाउन सकिने व्यवस्था
गाँजाको खेती र त्यसको कारोबारलाई बढावा दिएर अर्थतन्त्रलाई समृद्ध बनाउन सकिने प्रस्ताव कतिको जायज वा नाजायज छ, यसबारे वैचारिक विमर्श र छलफल सबै तवरबाट हुन थालेको छ । अरू विकसित