नेपालको कानुनले जुवातास खेल्नलाई प्रतिबन्ध लगाएको छ । तर, सरकारलाई नै चुनौती दिएर लुकिछिपी तास खेल्नेको संख्या पनि उत्तिकै छ । कतिपयलाई प्रहरीले जुवातास अड्डाबाटै पक्राउ गर्दछ । त्यसरी पक्राउ
साँच्चै भन्ने हो भने नेपालमा सुकुम्बासी एकदम न्यून छन् । तर सरकारी जग्गा हत्याउनका लागि उनीहरुले आफूलाई सुकुम्बासी भनिरहेका छन् । विकसित मुलुकमा भूमिको पूरै अधिकार जनतालाई दिँदैन, सरकारकै अधिनमा
पछिल्लो केही वर्षयता काठमाडौंमा जनसंख्या ह्वात्तै बढेको छ । बढ्दो जनसंख्याले गर्दा काठमाडौंं अस्तव्यस्त बनेको छ । विभिन्न जिल्लाका बासिन्दाहरुले काठमाडौंलाई आफ्नो थलो बनाएका छन् । शिक्षा, रोजगारी, उपचारलगायतका सेवासुविधाका
चुनावअघि काठमाडौंको तीनकुने, अनामनगर, चाबहिल र बागबजारका चियापसलमा एउटा विषयमा खुबै बहस चलेको थियो– माओवादीबाट उठेका उम्मेदवारलाई कांग्रेसका कार्यकर्ताले भोट हाल्नुहुँदैन । पार्टी सभापति शेरबहादुर देउवाको पक्षका उम्मेदवारलाई पनि हराउनुपर्छ
सरकारले मनोरञ्जनात्मक क्षेत्रको सञ्चालन समय थप गरेको छ । दोहोरी साँझहरुलाई राति १२ बजेसम्म र डान्सबारहरुलाई बिहान ४ बजेसम्म सञ्चालन गर्न दिने निर्णय सरकारको छ । राति अबेलासम्म यी क्षेत्र
सरकारले आगामी मंसिर मसान्तसम्म आयातमा प्रतिबन्ध लगाएको थियो । मुलुकको अर्थतन्त्रलाई चाप पारेपछि सरकारले महिनौंदेखि विभिन्न वस्तुको आयातमा प्रतिबन्ध लगाएको हो । सरकारले तुरुन्त गाडीको आयातमा भएको प्रतिबन्ध नखोलेमा सडक
गत मंसिर ४ गतेको चुनावमा धेरै कलाकारहरुले उम्मेदवारी दिएका थिए । पार्टीले टिकट दिएपछि उनीहरु मत माग्न जनताको घरदैलो पुगे । २०७४ सालमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रलोभनमा
यसपटकको प्रतिनिधिसभा एवं प्रदेशसभाको निर्वाचन भर्खरै सकिएको छ । जति स्थानबाट निर्वाचनको परिणाम आएको छ, त्यस परिणामले के देखाउँछ भने मुलुकको राजनीतिमा अब युवाहरु जुर्मुराएका छन् । कांग्रेस र एमालेको
वि.सं. २०७४ मा टीकापुर निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नागरिक उन्मुक्ति पार्टीका रेशम चौधरी अहिले पनि जेलमै छन् । २०७२ सालमा नेपाल संविधान बन्दा टीकापुरमा भएको आन्दोलनमा
कम्प्युटर प्रविधिको पनि सकारात्मक र नकारात्मक पक्षहरु छन् । एकातिर कम्प्युटर प्रविधिले हाम्रो दैनिक जीवनलाई निकै सरल र सुगम बनाइदिएको छ भने अर्कोतिर यसको दुरुपयोगबाट यस्ता केही नकारात्मक पक्षहरु पनि
भर्खर चुनाव सकिएको छ । चुनावले गर्दा नागरिकको ध्यान त्यतातिर मोडिएको थियो । अब चुनावपछि आर्थिक संकट आउने निश्चित छ । त्यसैले बिस्तारै उद्योगी व्यवसायीको ध्यान यतातर्फ आकृष्ट हुनेछ ।
अघिल्लो निर्वाचन २०७४ सालमा जनताले आफ्नो अमूल्य मत दिएर पाँच वर्षका लागि सांसद चुनेर पठाए । कानुन बनाउनका निम्ति सांसद बनाए, सदनमा पठाए । तर पाँच वर्षको कार्यकालमा कुनै पनि
राजनीतिक दलका नेताहरु चुनाव आउनेबित्तिकै जनताको घरतिर दौडिन्छन् तर चुनावपछि चुनाव हारे पनि वा जिते पनि उनीहरु जनताको घरमा आउँदैनन् र कतै देखे पनि नदेखेझैँ गर्छन् । राजनीतिक दलहरु अघिपछि
बूढापाकाले भन्थे, ‘अरुले घोडा चढ्यो भनेर आफू धुरी नचढ्नू ।’ पहिले–पहिलेका मान्छेले भनेको यो कुरा सत्य र जीवनोपयागी पनि छ । अरुको लहैलहैमा लागेर कुनै काम गर्न नहुने बूढापाकाहरुको भनाइ
आगामी मंसिर ४ को निर्वाचनमा केटाकेटीको भाँडाकुटी खेलजस्तो निर्वाचन गरेर मुलुकले पाउनुपर्ने निकास पाउँदैन । मुलुकले निकास नपाउने निर्वाचन गर्नुको कुनै अर्थ छैन, व्यर्थ छ । निर्वाचनमा लाग्ने खर्च दुरुपयोग
अहिले काठमाडौंको अधिकांश घरमा ‘टु–लेट’ भनेर टाँसिरहेको देखिन्छ । प्रायजसो घरमा कोठा, सटर र फ्ल्याट खालि छ भनेर टाँसिरहेको पाइन्छ । घर खालि छन् भनेर टाँस्छन् तर धरधनीले मागेजति पैसा
राजनीतिक दलहरुले चुनाव लड्न भन्दै व्यापारी, सरकारी कर्मचारी, वित्तीय संस्था तथा संघसंस्थाहरुसँग चन्दा उठाइरहेको भनेर अहिले बजारमा जताततै सुनिन्छ । यसरी अरुसँग चुनाव खर्च उठाएर आफू चुनाव जित्ने अनि महँगीको
यतिखेर काठमाडौंका कतिपय बासिन्दा मेयर बालेन्द्र शाहको काम देखेर मख्ख परेका छन् । राजनीतिक दलले आश्वासन मात्र देखाएर काम नगरेपछि स्वतन्त्र चुनेका महानगरवासीलाई आफ्नो निर्णयप्रति गर्व लागेको छ । बालेनको
केही दिनयता सडक दुर्घटनाका समाचारहरू बढी नै आउन थालेका छन् । स्तरहीन सडक, अपरिपक्व एवम् मापसे गर्ने चालक, ओभर कन्फिडेन्स, सवारीसाधनको अवस्था नाजुक, क्षमताभन्दा बढी भार, अरु सवारीसाधनसँग प्रतिस्पर्धा गर्ने
पछिल्लो समय नेपालबाट बाहिरिनेको संख्या ह्वात्तै बढेको छ । केही वर्षयता नेपालीमा विदेश जाने मोह देखिएको छ । माध्यमिक शिक्षा उत्तीर्ण हुन नपाउँदै विद्यार्थीले विदेश जाने सपना देख्छन् । नेपालमा