राराताल मुगु जिल्लामा अवस्थित नेपालको सबैभन्दा ठूलो र प्रशिद्ध ताल हो । यो ताल समुद्र सतहदेखि २,९७२ मिटर उचाइमा अवस्थित छ । जिल्लाको सदरमुकाम गमगढीबाट परिश्चमतर्फ करिब ३ घण्टाको पैदल
इतिहास हेर्ने हो भने मष्टो अनुयायीहरु खस समुदायहरु हुन् । मष्टो पूजकहरुले मष्टो माण्डौ अथवा आ–आफ्नो कुलको थानमा आ–आफ्नै परिधिमा पूजा गर्ने चलन छ । मष्टो पूजकहरुले मानिसको मरणपछि परलोक
कोरोना महामारीको त्रासका कारण बन्द भएको सदर चिडियाखाना आठ महिनापछि खुलेको सुन्दा खुशी लागेको छ । कोरोना महामारीको प्रकोप अझै कम भइसकको छैन । यद्यपि नेपाली समाज बाध्यताका बीच सामान्य
कर्णाली नदी तिब्बतको समुद्र सतहबाट ३९६२ मिटर उचाइमा रहेको माप्चोचोंगो नामको हिमनदीबाट निस्केर मानसरोवर तालनजिकै रहेको रकोस सरोवरमा मिसिन्छ । त्यसपछि नेपालमा प्रवेश गरेपछि मुगु जिल्लामा यो करन खोला अथवा
आदरणीय पाठक वर्ग, ‘कामना’ मासिक पत्रिकाको प्रकाशन शुरु गरेर आधुनिक व्यावसायिक पत्रकारिताको अभ्यास थालिएको आज ३६ वर्ष पूरा भएको छ । मंसिर १५ गतेकै दिन ग्राफिक डिजाइनसहितको कामना सिने मासिकको
कोरोना महामारीका कारण विश्व नै आजित भइसकेको छ । कोरोनाको प्रकोप हालसम्म पनि निरन्तर कायम छ । यसको उपचारका लागि कुनै खोपको पूर्णरुपमा विकास हुन सकेको छैन । त्यसकारण हामी
छठ पर्व नेपालको मधेस र भारतका केही क्षेत्रमा हिन्दूहरूले मनाउने एक महत्वपूर्ण पर्व हो । यो पर्वमा षष्ठी भगवतीको पूजा अर्चना गरी पुत्र, पति र परिवारको कल्याणको कामना गर्ने गरिन्छ
कोरोना भाइरसले हामीलाई स्वास्थ्य सतर्कता र आत्मनिर्भरताका पाठ सिकाएको छ । त्यस्तै वि.सं. २०७२ मा गएको भूकम्पले हामीलाई भौतिक संरचना निर्माण योजना तथा कार्यक्रम, रोजगारी तथा स्रोत परिचालनलगायतका विविध क्षेत्रमा
वि.सं. २०६२÷०६३ पछि नेपालमा जताततै अराजकता, विकृति, बेथिति र मनपरि मौलाएको छ । हाम्रो मुलुकमा प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रको दुरुपयोग भयो । प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रको नाममा जति सक्दो लुट्ने
सामाजिक सञ्जाल पनि अहिले एक आमसञ्चारमाध्यमका रूपमा विकास भएको जस्तो देखिएको छ । तर फेसबुक, ट्वीटर आदिमा प्रयोग गरिने शब्दले समाजमा निकै नकारात्मक असर पारिरहेको छ । अहिले छ्यापछ्याप्ती खुलेका
पिनासले धेरैलाई सताउने गर्छ । पिनासलाई डाक्टरी भाषामा साइनोसाइटिस भनिन्छ । साइनोसाइटिस भनेको नाकवरिपरिका पिनास ग्रन्थिहरु (साइनास) को इन्फ्लामेसन अथवा (सुन्निएर रातोतातो भई दुख्नु र काम गर्न छाड्नु) हो ।
पानी हाम्रो सभ्यतासँग जोडिएको छ । खेतीपातीको लागि पनि पानि अति आवश्यक छ । खासगरी वर्षाको पानी कृषि उत्पादनका लागि महत्वपूर्ण मानिन्छ । यसका अलावा नहर तथा कुलोको मद्दतले नदीको
संसारभर कोरोना महामारीले मानिसहरुको अवस्था बेहाल बनाएको छ । नेपालमा पनि यसको असर तीव्र गतिमा बढिरहेको छ । बर्खायाम सकिनेबित्तिकै सामान्यरुपमा देखा पर्ने मौसमी रुघाखोकी र ज्वरोका कारण मानिसहरु कोरोना
भारतको आगरा शहरमा स्थित ताजमहल एक समाधिस्थल हो । यसको निर्माण मुगल सम्राट शाहजहाँले आफ्नी रानी मुमताजको सम्झनामा गराए । ताजमहल मुगल वास्तुकलाको उत्कृष्ट नमुना हो । यसको वास्तुकला शैली
एन्जाइटी र डिप्रेसन फरक रोग हो । यसलाई एकै खाले रोगमा वर्गीकरण गर्न मिल्दैन । उपचार पद्धतिमा पनि फरक हुन्छ । मुख्य बुझ्नुपर्ने कुरो के हो भन्दा कुनै एक प्रकारको
वर्षायामसँगै देशभर बाढीपहिरोका घटना उल्लेख्यरुपमा वृद्धि भइरहेको छ । कोरोना महामारीको त्रासमा सिंगो देश जुधिरहेका बेला नेपालमा बाढीपहिरोका कारण दर्जनौँ मानिसको मृत्युको खबरले विक्षिप्त बनाएको छ । बर्सेनि यसै गरी
विश्वभर हलचल मच्चाइरहेको कोरोना महामारीसँगै नेपालमा बर्खाको समयमा डेंगुको प्रकोप पनि भुल्न नहुने रोगमध्ये एक हो । कोरोनाले तनाव दिइरहँदा डेंगुलाई बेवास्ता गर्दा अर्को खतरा निम्तिने डर हुन्छ ।
देउकी प्रथा नेपालमा प्रचलित सामाजिक कुप्रथाहरूमध्येको एक प्रथा हो । नेपालको सूदुरपश्चिमाञ्चलको सेती र महाकाली अञ्चलमा मन्दिरहरूमा देवी–देवताको सेवा गर्न कन्याकेटी चढाउने प्रचलन छ । यसरी चढाइएकी कन्या देउकी हुन्
विश्वव्यापीरूपमा भइरहेको औद्योगीकरण र मानवजीवनमा भइरहेको जीवनशैलीको परिवर्तनसँगै मुटुरोग मानवमृत्युको पहिलो कारण बन्न पुगिरहेको छ । पुरुष–महिला दुवैजनालाई असर पार्ने यो रोग अहिले पनि बढ्दो क्रममा छ । मुटुरोग प्राणघातक
इन्द्रजात्रा काठमाडौंमा मनाइने विविध जात्रामध्येको एउटा रमाइलो महत्वपूर्ण जात्रा हो । इन्त्रजात्राको प्रमुख कार्य नै लिंगो (ध्वजा) स्थापना हो । १२ औँदेखि १८ औँ शताब्दीमा निर्मित थुप्रै मठमन्दिरले सजिएको हनुमानढोका