नेपालमा हामी जो–जति छौं सबैजसो कुनै न कुनै दलसँग सम्बन्धित छौं । हामी कोही स्वतन्त्र हुन सकेनौं । आशैआशमा पद त्याग्न सकेनौं । ऊपछि उसको दाबी । यसले देश अधोगतितिर
प्रेममान डंगोल हरेक वर्ष चैत्र शुक्ल अष्टमी चैते दशैंदेखि सेतो मच्छिन्द्रनाथको रथ यात्रा शुरु गरिन्छ । राजा शिवसिंह मल्लद्वारा ने.सं. ७०८ देखि श्री करुणामय सेतो मच्छिन्द्रनाथको मूर्ति भेटिएको स्थान जमलबाट
हामी आमनेपाली खर्च व्यवस्थापनमा कम चासो राख्छौं । हामीले गर्ने खर्चलाई केलायौं भने आधाभन्दा बढी अनावश्यक हुन्छ, त्यो खर्च कटौतीबाट बचत सिर्जना गर्न सकिन्छ । अति आवश्यक, नगरी नहुने खर्च
चनाले शरीरमा तागत उत्पन्न गर्ने, भोजनमा रुचि पैदा गर्ने मानिन्छ । आयुर्वेदका अनुसार, यो न्यानो प्रकृतिको हुन्छ । चनाले शरीरलाई चुस्त–दुरुस्त राख्छ । रगतमा जोश उत्पन्न गर्छ । यो कलेजोका लागि लाभदायक मानिन्छ । यसले
नेपालमा सवारी दुर्घटनाको ग्राफ बढ्दो अवस्थामा छ । यस्ता समाचार हामीले दैनिकरुपमा सुन्दै आएका छौैं । यसरी कान पाक्ने गरी दुर्घटनाका समाचारहरुले हामीलाई आजित बनाइसकेको छ । तर सरकार जनताप्रति
भारत सरकारले विदेशी नागरिक कार्ड (ओसीआई) कायम गर्ने प्रक्रियालाई सरल बनाउने निर्णय गरेपछि यसको समर्थनमा भारतीय–अमेरिकीहरूले प्रतिक्रिया दिएका छन् । यस निर्णयका कारण विदेशी नागरिकलाई विशेष प्रकारको आवास सुविधा रोज्न
सूचना प्रविधि भन्नाले ध्वनि, तस्वीर, अक्षर तथा अंकको रूपमा सूचनाहरूलाई विद्युतीय यन्त्रहरू, कम्प्युटर तथा दूरसञ्चार प्रविधिको प्रयोग गरी भण्डारण, सम्पादन, सम्प्रेषण, सङ्ग्रह र प्रवाहलाई चिनिन्छ । यसले माानिसको जीवनमा ठूलो
कतिपय नेपाली जनता सत्ताका पुजारी, दहीचिउरे, अवसरवादी र स्वार्थी छन् । तुलना गर्दा को ठीक र को बेठीक भनी मूल्यांकन गर्न नसक्ने छन् । मासु–भात, रक्सी र भत्तामा बिकाउ छन्
बिसु पर्व विषेश गरी सुदूरपश्चिमका सातवटा पहाडी जिल्लामा मनाइन्छ । जसमा अछाम, डोटी, डडेल्धुरा, बझाङ, बाजुरा र बैतडी पर्दछन् । यो पर्व वैशाख १ गते मनाउने प्रचलन रहेको छ ।
आमनागरिकलाई नवीन कुराहरु एवम् सत्यतथ्य घटनाहरुको जानकारी सञ्चारमाध्यमबाट गराउनु नै पत्रकारिता हो । आजको युग विज्ञानको युग हो । विश्वमा घटेका हरेक घटनाको जानकारी तुरुन्तै विश्वका सबै कुनामा पुग्छ ।
कुनै पनि जीवजन्तु जन्मेपछि उसको मृत्यु निश्चित हुन्छ । तर कहिले, कहाँ र कति बेला मृत्यु हुन्छ ? त्य्सको भने कुनै ठेगान हुँदैन । संसारका सबै वस्तु नाशवान् छन् ।
यो हाम्रो त्यही मुलुक हो, जहाँ सीता, भृकुटी तथा गौतम बुद्धजस्ता भगवान्हरुले जन्म लिए । यसले गर्दा नेपाली नागरिकलाई गौरवको अनुभव हुन्छ । अब समयको लीलालाई हेर्नुस्, यही ठाउँमा भ्रष्टाचार
हैजा भन्नाले भिब्रियो कलेरा नामको ब्याक्टेरियमको कारणले हुने सानो आन्द्राको संक्रमण भन्ने बुझिन्छ । नेपाली बृहत् शब्दकोशमा यसलाई तारन्तार दिसा र वमन भइरहने एक संक्रामक रोग भनेर लेखिएको छ ।
योगलाई विश्वसामु फैलाउन अहिले भारत लागिपरेको छ तर योगको जननी मानिने नेपाल भने यो बिषयमा निष्क्रिय प्रायः छ । यद्यपि केही वर्षदेखि नेपालमा पनि राष्ट्रिय योग दिवस मनाउने र यसको
चट्याङ खसेर वा प्राकृतिकरूपले वनमा उत्पन्न घर्षणको कारणले डढेलो लाग्न सक्छ । प्राकृतिक कारणका साथै मानवद्वारा पनि डढेलो प्रादुर्भाव हुन सक्छ । डढेलो लाग्ने कारणको सर्वेक्षणको तथ्यांक अनुसार ५० प्रतिशतभन्दा
जलवायु परिवर्तन पृथ्वीको प्राकृतिक प्रक्रियाभित्र पर्ने गतिविधि हो । पृथ्वीमा सौर्य विकिरणमार्फत तापशक्ति प्राप्त हुन्छ र यही सौर्य विकिरणका कारण पृथ्वीको वायुमण्डलको तापक्रम सन्तुलन रहन्छ । पृथ्वीले सूर्यबाट जति सौर्य
ठूलो आन्द्रासँग गाँसिएर बसेको एक सानो अंगलाई ‘एपेन्डिक्स’ भनिन्छ। एपेन्डिक्समा ब्याक्टेरिया संक्रमण या कुनै अवरोध भयो भने सुन्निने र पीप भरिने हुन्छ । समयमै यसको उपचार गरिएन भने यो फुट्ने
लसुनले हाम्रो खानालाई मीठो बनाउन मात्रै होइन, यसमा पाइने धेरै किसिमका पौष्टिक तत्वहरूले हाम्रो शरीरलाई स्वस्थ बनाइराख्न पनि मद्दत गर्दछ। लसुन नियमित खानाले स्वास्थ्यमा सुधार आउने र केही खतरनाक शारीरिक
नेपालको जुम्ला जिल्लाको सीमित मात्रामा उत्पादित हुने स्थानीय जातको धान हो मार्सी । संसारमै सबैभन्दा उचाइ अर्थात् समुन्द्र सतहबाट करिब ३ हजार मिटरसम्म उत्पादन हुने जुम्ली मार्सी धान जुम्लाको हावापानीमा