नेपालमा पछिल्लो समय क्लब हाउस एप लोकप्रिय भइरहेको छ । नेपालीहरु यसको प्रयोगमा गर्न हौसिएका छन् । हरेक विषयका छुट्टाछुट्टै अनलाइन मिटिङका भ्वाइसहरु सुन्न सकिन्छ । आफूलाई उपयुक्त लागेका कुराबारे
प्राङ्गारिक मल सामान्य भाषामा भन्नुपर्दा गाईवस्तु तथा जनावरको मल हो । गाउँघरमा प्रायः गाई, भैंसी तथा बाख्रा पालिने हुँदा तिनीहरूको मललाई नै प्राङ्गारिक मल भन्ने गरिन्छ तर अरु घरपालुवा जनावरको
कोरोना महामारीका कारण जारी लकडाउनका कारण देश लामो समयदेखि प्रभावित बनेको छ । हाम्रा दैनिक क्रियाकलाप पनि यसकारण अत्यन्तै प्रभावित भएका छन् । विज्ञान र प्रविधिको युगमा अब हामीले भौतिकरुपमै
गर्मी होस् या चिसो, हरेक मौसममा पर्याप्त पानी पिउनुपर्छ । गर्मीको समयमा शरीरमा पानीको कमी हुने समस्या भइरहन्छ । गर्मीमा शरीरको तापमान नियन्त्रित गर्न पसिनाबाट प्रशस्त पानी बाहिर निस्कन्छ ।
माक्र्सका विचारहरु आधुनिक थिए । उनले स्वप्नदर्शी भावना र अव्यावहारिक शब्द आफ्ना विचारमा प्रस्तुत गरेका छैनन् । यद्यपि, माक्र्सको विचार बुद्धका विचारसँग मिल्दाजुल्दा छन् । उनले भनेका छन्, ‘धर्मको काम
चुरे नेपालको कूल भूमिको करिब १३ प्रतिशत (१८ लाख ८६ हजार हेक्टर) क्षेत्रफल ओगटेको कान्छो पहाड हो । यो जैविक विविधताका दृष्टिले समृद्ध तर भू–बनावटका हिसाबले अत्यन्त कमजोर छ ।
यो भयाक्रान्त महामारीको युगमा, मानव अस्तित्वको प्राथमिक चुनौतीपछि सबैभन्दा ठूलो खतरा भनेको ज्ञान, यसका अवधारणा, संकल्प र विमर्शको हो । ज्ञान के लाई मान्ने ? कुन ज्ञानका कार्य आवश्यक वा
विद्युत् उत्पादनका लागि असीमित सम्भावना बोकेको देशका रूपमा नेपाल परिचित छ । भूबनावट तथा खोलानाला र उत्तरी क्षेत्रमा रहेका हिमशृङ्खलाले जलविद्युत् विकास सम्भावनालाई टेवा पु-याएका छन् ।मुलुकको आर्थिक समृद्धि तथा
पछिल्लो कोरोना लहरमा देश निकै नै दुःखदायी मोडमा पुग्ने देखिएको छ । तर देशमा सरकार जनताप्रति झनै बेवस्ता गर्दै हिँडिरहेको छ । राजनीतिक दलहरु पनि सत्ताको खेलमा दौडिरहेका छन् ।
नेपालमा पछिल्लो समय कोरोना संक्रमणको दर ह्वात्तै बढेको छ । यसरी कोरोना संक्रमित बढ्दा अस्पतालमा ठाउँ छैन, अक्सिजन छैन । मानिसले अकालमा मृत्युवरण गर्नुपरेका समाचार एकपछि अर्को गर्दै आइरहेका छन्
पछिल्लो समय नेपालमा हजारौँको संख्यामा कोरोना संक्रमित थपिने गरेका छन् । यो संख्या पीसीआर र एन्टिजेन परीक्षणसमेत जोडेर हो । पीसीआर परीक्षणमाथि नै पूर्ण विश्वास हुने ठाउँ नरहेको विज्ञले बताइरहँदा
विश्वभर कोरोना महामारीले आतंक मच्चाएको छ । हाल नेपाली थुप्रै देशहरुले कोरोना महामारीको दोस्रो भेरियन्टको सामना गरिरहेका छन् । कोरोना महामारीसँगै अब फेरि ब्ल्याक फङ्सको खतरा रहेको डाक्टरहरुले बताइरहेका छन्
पछिल्लो समय नेपाली समाजमा समानताको कुरा गर्ने र ब्राह्मणवादी चिन्तनलाई समर्थन गर्नेको संख्या धेरै छ । अझ भन्नुपर्दा राज्यले ब्राह्मणवादी चिन्तनलाई बुस्ट गरिरहेको छ । हामीले बुझ्न जरुरी के छ
सुन्दर र मनोरम प्रकृति अनि विभिन्न कालखण्डका विशिष्ट मानव सभ्यता र संस्कृतिको धनी नेपालको पहिचान आफैंमा एउटा विशिष्ट उदाहरण थियो र अझै छ । दुर्भाग्य, त्यही मुलुकको पहिचान आज धुवाँ,
कसैको मत छ, ‘मासुले स्वास्थ्यमा हानि गर्छ, यो स्वास्थ्यमैत्री खानेकुरा होइन, रोगको स्रोत हो ।’ तर मासु त्यस बेला हानिकारक बन्छ, जब सही किसिमको मासु छनोट गर्न सकिँदैन, सही ढंगले
कोरोना भाइरसको संक्रमणका कारणले धेरैको मृत्यु भयो । धेरै सिकिस्त बिरामी भए । अस्पतालमा बिरामीको चाप पनि धेरै भयो । अहिलेसम्मको अध्ययनले के देखाएको छ भने, जति उमेर बढ्दै गयो,
कानुन सबै नागरिकको लागि उत्तिकै आवश्यक विषय हो । कानुनको महत्व र आवश्यकता दिन–प्रतिदिन बढ्दै छ । कानुनको अर्थ विधायिकाले बनाएको ऐनलाई मात्रै सम्झिनुहुँदैन । विद्यार्थी कक्षा कोठामा बस्दा होस्
सामान्यतया गिद्धलाई हिंस्रक, फोहोरी र घिनलाग्दो चराको रूपमा हेर्ने गरिन्छ । तर सिनोमा लुछाचुँडी गरिरहेको गिद्धको चर्तिकला, आकाशमा कावा खाँदै उडिरहेका बथान र पर्यावरणीय महत्वलाई हे-यौं भने त्यस्तो कदापि लाग्दैन
रिसले सानो मात्र होइन ठूलो कामलाई पनि धक्का पु-याउँछ । सानो कुरामा रिस नियन्त्रण गर्न नसक्दा जीवनभरका लागि ठूलो क्षतिसमेत पुग्न सक्छ । त्यसमा पछुतोबाहेक अरु केही हुँदैन । समय,परिस्थिति
प्रायः भान्सामा प्रयोग हुने टिमुरबारे सबै परिचित भए पनि यसमा पाइने औषधीय गुणका विषयमा जो कोहीलाई थाहा नहुन सक्छ । जाडो मौसममा टिमुरको प्रयोग स्वास्थ्यका लागि निकै उपयोगी हुन्छ ।