हामीले दैनिक भान्सामा उपभोग गर्ने खाद्यान्नमा कत्तिको गुणस्तर छ त ? यो कुरामा कतिले गहन अध्ययन गर्नुभएको छ ? हामी नेपालीले दैनिक प्रयोग गर्ने भनेको तेल, दूध, बिस्कुट, चिया, मसला,
आफ्नो जन्मथलो छोडेर परिवारको आवश्यकता पूरा गर्न सर्वसाधारण काठमाडौं उपत्यकामा छिरेका हुन्छन् । उपत्यका छिरेर मात्र भएन, बस्ने बास पनि चाहियो । तपाईंहरु अधिकांशले उपत्यकाका घरहरु खालि भएकाले टुलेट भनेर
रातो प्लेटमा निजी सवारीसाधनहरु दर्ता भएका हुन्छन्, जसमा मोटरसाइकलदेखि लिएर चार पाड्ग्रे गाडी पनि पर्दछन् । त्यसअन्तर्गत टुटल र पठाओ पनि पर्दछ । निजी सवारीसाधनले पनि यात्रु बोकेर हिँडिरहेका छन्
आजभोलि प्रायः देशहरुमा दैवी प्रकोपहरुको फेसन चलेको छ । बाढी, पहिरो, डढेलो, आँधी, रोगको महामारीले गर्दा संसारमा मानिसहरु वाक्कदिक्क भएका छन् । यी कारणहरुले गर्दा मानिसहरु मानसिक तनावमा जाने र
हाम्रो देशमा जति पनि सरकारी, निजी बैंक र सहकारीहरु छन्, यी वित्तीय संस्थाहरुको एउटै महत्वपूर्ण उद्देश्य भनेको जनता ठग्ने हो । बैंक, फाइनान्सको जनता ठग्ने एउटै पोलिसी हो– सर्वसाधारणको पैसा
कति सरकारी कार्यालयहरुमा हामी सबैले नयाँ डोजरहरु थन्किरहेको देखेका छौं । ती डोजरहरु के कारणले थन्केका होलान् त ? त्यस्ता नयाँ डोजरहरु थन्किनुमा केही न केही रहस्य त होला ।
कुनै पनि महिलाको गर्भमा भ्रूणले बास लियो भने अस्पताल गएर चेकजाँच गराउन आवश्यक पर्छ । अस्पताल गएर चेकजाँच गराउँदा पनि राज्यलाई राजस्व तिर्नुपर्छ । कुनै पनि महिलाको गर्भमा बच्चा आउनु
हामीले हरेक सामान खरिद गरेबापत राज्यलाई राजस्व तिर्छौं । उद्योगपतिहरुले राज्यलाई अलिक धेरै राजस्व तिर्छन् । हामी सर्वसाधारणचाहिँ अलि कम राजस्व तिर्छौं तर सरकारले तोकेअनुसार राजस्वचाहिँ तिर्छौं नै । हरेक
गत वैशाख १३ गते काठमाडौं, ललितपुर र भक्तपुरका सीडीओ मिलेर गरेको महत्वपूर्ण निर्णय १६ गतेबाट उपत्यकाको यी तीन जिल्लामा कोभिड–१९ नियन्त्रणको लागि निषेधाज्ञा गर्ने । यही निर्णयअनुसार सरकारले वैशाख १४
वि.सं. २०७८ वैशाख १२ गते यसै नेपाल समाचारपत्रमा राष्ट्रप्रति बफादार र समर्पित व्यक्तिको खोजी भन्ने मेरो रचना आयो । यस राष्ट्रमा राष्ट्रचिन्तकहरु देखेर नै मैले राष्ट्रचिन्तकको खोजी गरें । मैले
२०६८ सालदेखि सरकारले सुरु गरेको खुला दिसामुक्त मुलुक बनाउने योजना कहाँसम्म पुग्यो त ? अनि के कति घरमा शौचालय निर्माण भयो, के कति सार्वजनिक शौचालय निर्माण भएर प्रयोगमा आए त
तीजमा दोहोरी गीत कि रत्यौली गीत ? जताततै यस्तै सुनिन्छ । तीजका गीत त बजारमा पाइँदैनन् । पछिल्लो समय बजारमा तीज गीतको नाममा बजिरहेका गीतले तीजको मर्म बोल्दैनन् । संस्कृति
हरेक मानिसले कुनै न कुनै रूपबाट प्रकोपको अनुभव गरेको हुन्छ । प्राकृतिक वा अप्राकृतिक घटनाबाट उत्पन्न हुने यस्तै विनाशकारी अवस्थालाई नै प्रकोप भनिन्छ । बाढी, पहिरो, आगलागी, भुइँचालो, हुरीबतास, खडेरी,
२०७६ सालमा सरकारले जग्गालाई १० प्रकारमा वर्गीकरण गर्ने विधेयक सदनबाट पारित ग¥यो । यो विधेयकलाई राष्ट्रपतिद्वारा लालमोहर लगाइयो र राजपत्रमा निकालियो । तर यो विधेयक कार्यान्वयनमा अहिलेसम्म गएको छैन ।
नेपाल सरकारले संस्था ऐन २०१८ अन्तर्गत नेपाल यातायात राष्ट्रिय महासंघ दर्ता भयो । त्यससँगै संस्था ऐन २०३४ अन्तर्गत यातायात समितिहरु दर्ता भए । ७७ वटै जिल्लाको सिडियो कार्यालयमार्फत दर्ता भएका
सही तरिका अपनाउने हो भने कीटाणु तथा रोगकारक जीवाणु नष्ट गर्न हात धुनु र स्यानिटाइजर लगाउनु दुबै उत्तिकै प्रभावकारी मानिन्छ । घरबाट बाहिर रहेका बेलामा स्यानिटाइजर एक सजिलो विकल्प हुन
चीनको मध्यपूर्वी भागमा एउटा लामो नदी छ, जसलाई चिनियाँहरू ह्वाङ्हो नदी भन्छन् । यसै नदीको किनारबाट शुरू भएको सभ्यतालाई हामी ह्वाङ्हो सभ्यता पनि भन्छौं । इसापूर्व २६ सय वर्षअगाडि शुरू
रजश्वला वा महिनावारी हुँदा नछुने बार्ने चलन नेपालको खस, मैथिल, कुमाईं, बाहुन, क्षत्री परिवारमा चर्को छ । पश्चिम नेपालको उत्तरी भागमा रजश्वला हुँदा र सुत्केरी हुने दुवै अवस्थामा छाउ बार्ने
जनावरको टोकाइका क्रममा -यालबाट सर्ने प्राणघातक रोग हो रेबिज । यो रोग लागेपछि त्यसको संक्रमण स्नायु प्रणालीमा हुन्छ र रोग लागेको व्यक्ति वा जनावरले असामान्य स्वभाव देखाउँछ । विशेष गरी
शेयर प्रमाणपत्र तथा अन्य धितोपत्रलाई कुनै बैंकमा खाता खोलेर जम्मा गर्नुलाई शेयर अभौतिकीकरण अथवा डिम्याट गर्नु भनिन्छ । यस्तो खातालाई हितग्राही खाता पनि भनिन्छ । आफूसँग भएको भौतिक शेयर प्रमाणपत्रलाई