हामी मदत गछौं नि बाटो काट्न, आउनोस त… जथाभाबी बाटो काट्ने ? खै निकाल् दुई सय रुपैयाँ
१० दिन निर्वाचन सार्न ठूला दल तयार भए पनि संविधान संशोधन हुनैपर्ने राजपाको अडान बीपी साह, काठमाडौं स्थानीय निकायको दोस्रो चरणको निर्वाचनको मिति सार्न प्रमुख पाँच दल सहमत भएका छन्।
तिम्लै चाईयो नोट, यो लेउ … अब मलै चाईयो भोट, ल है ?
हर्न निषेधित भन्ने था छैन ? ध्वनि प्रदुषण फैलाउने?? लाइसेन्स प्लीज
योलेड, माग्नेको प्रैक्टीस गर्ने भन्या हैन ? चुनाव ढोकौ आइसको…
हर्न यानि नेपालीमा सि यस्को प्रयोग गर्न यस्को प्रयोग गर्न त पाईन्न भन्या त छैन नि….. खै खै लाग्ला है?
अवसर त देकै छ नि हामी जनतालाइ पनि
पर्वतारोहणको लागि हाम्रो मुलक पाल्नु भा रेछ, राजधानीबाटै शरु गरौँ न है ?
ल, काम, सकिएको हो भने निषेधित सामान यस्मा राखौँ…
अईलेलाई खातामा लेखैँ, चुनाव भएछ भने तिरम्ला नि