[pdf-light-viewer id=”135710″]
काठमाडौं । भारतले नेपालीभाषीलाई अफ्रिकी मुलुक कंगोका लागि राजदूत नियुक्त गरेको छ। भारतको दार्जीलिङकी नेपालीभाषी निना छिरिङ लालाई भारतले राजदूत नियुक्त गरेको हो। उनी गोर्खाली समुदायकी पहिलो राजदूत हुन्। उनी सन्
काठमाडौं । संवैधानिक परिषद्को आजको बैठकले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्रलाई सर्वसम्मत सिफारिस गरेको छ। यसअघि प्रधानन्यायाधीशका लागि सिफारिस भएका दिपकराज जोशीको नाम संसदिय सुनुवाइ समितिले अस्वीकार गरेपछि नयाँ सिफारिसका
काठमाडाैं । चार दिनदेखि प्रदर्शन भइरेको कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरमा बिहीबार दिउँसो गोली चलेको छ । गोली चल्दा सात जना घाइते भएका छन् । एकजनाको टाउकोमा चोट लागेको छ भने अर्का
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले व्यवसायीलाई प्रोत्साहन गर्नु राज्यको दायित्व भएको बताएका छन् । उनले उद्योगी व्यवसायीलाई राज्यले जथाभावी ‘कस्न’ नहुने समेत
महेन्द्रनगर । निर्मला पन्त हत्याको विरोधमा आज पनि प्रदर्शन भएकाे छ । बिहीबार बिहानैदेखि प्रदर्शनकारीले प्रदर्शन गरिरहेका छन् । प्रदर्शनकारीहरूलार्इ नियन्त्रणमा लिन प्रहरीले केही राउण्ड हवाइ फायर गरेकाे छ ।
नयाँ दिल्ली । भारतकाे बिहारमा एक महिलाले अाफ्ना २ सन्तानलार्इ खाेलामा बगाइदिएकी छिन् । बिहारकाे छपरा जिल्ला अन्तर्गत मांझी थाना झखरा गाउँकी मनाेरमा देबीले जड्याहा श्रीमान र ससूराकाे अत्याचार सहन नसकेपछि
एजेन्सी । फेसबुकले रुस र इरानसंग सम्बन्धित ६ सय ५२ वटा फेसबुक पेज, ग्रुप तथा अकाउन्टलाई हटाएको छ । भ्रामक राजनीतिक गतिविधिमा लिप्त भएको आरोपमा फेसबुकले सयौँ अकाउन्ट, ग्रुप तथा
नयाँदिल्ली । वरिष्ठ भारतीय पत्रकार कुलदीप नायरको ९५ वर्षको उमेरमा नयाँदिल्लीस्थित अस्पतालमा निधन भएको छ । उहाँको आजै दाहसंस्कार गरिने बताइएको छ ।सन् १९९० मा बेलायतस्थित भारतीय उच्चायुक्तको कार्यालयमा समेत
सिओल । उत्तर कोरियाको जनसंख्या यसवर्ष एक लाखले वृद्धि भई २ करोड ५६ लाख पुगेको अमेरिकास्थित विश्व जनसंख्या ब्यूरोले जनाएको छ ।रेडियो फ्री एसियाका अनुसार सन् २०१८ को विश्व जनसंख्या
काठमाडौं । निर्मला पन्तको बलात्कारपछि हत्याको विरोधमा प्रदर्शमा उत्रिएका स्थानीयले आज (बिहीबार पनि प्रदर्शन जारी राखेका छन् । बिहानैदेखि प्रदर्शनकारीले सडकमा टायर बालेर प्रदर्शन गरिरहेका छन् । टायरले बालेर प्रदर्शन
सुरत (एजेन्सी) के तपाईले किलोको ९ हजार भारु अर्थात १४ हजार ४ सय रुपैया पर्ने मिठाइका बारेमा सुन्नु भएको छ ? यदि छैन र खाने इच्छा गर्नु हुन्छ भने भारतको
बोगोटा,(एजेनसी) कोलम्वियाली सरकारले खतरनाक लागु औषध कोकिन उत्पादनमा प्रयोग हुने बोटहरु नष्ट गर्नका लागि मानव रहित साना ड्रोन विमानहरु प्रयोग गर्न थालेको मंगलवार स्थानिय संचार माध्यमले जनाएको छ । बोट
ब्युनसआयर्स,(एजेन्सी) रुस तथा अर्जेन्टिनाले गत वर्ष अर्जेन्टिना स्थित रुसी दुतावासमा छापा मारेर फेला पारिएको ३ सय ८९ किलोग्राम कोकिनलाई नष्ट गर्न राजधानी ब्युनस आयर्स स्थित बिद्युतिय शव दाह गृह प्रयोग
बेइजिङ (एजेन्सी) भारत र पाकिस्तान बीचको सम्बन्धमा तनाव हटाउन महत्वपुर्ण भुमिका खेल्न तयार रहेको चीनले बुधबार जनाएको छ । चीनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र उनका पाकिस्तानी समकक्ष इमरान खानको
बेइजिङ (एजेन्सी) चीनमा इन्टरनेट प्रयोग गर्ने जनसंख्या ८० करोड नाघेको चिनियाँ सरकारले जारी गरेको पछिल्लो आंकडाले देखाएको छ । चाइना इन्टरनेट नेटवर्क इम्फोर्मेसन सेन्टर (सीएनएनआईसी)ले जारी गरेको ताजा प्रतिवेदनमा चीनमा
रियाद,(एजेन्सी) साउदी अरबको सरकारी वकिलहरुले पाँच मानव अधिकारवादी अभियन्तालाई बुधवार मृत्युदण्डको माग गरेका छन् । ति अभियन्ता विरुद्ध हाल एक गोप्य आतंकवादी अदालतमा मुद्धा चलिरहेको मान अधिकार पहरेदार निकायले सार्वजनिक
काराकास (एजेन्सी) भेनेजुयलाको तटिय इलाकामा शक्तिशाली भुकम्पको धक्का महसुस गरिएको छ । राजधानी काराकासमा पनि उक्त धक्का महसुस गरिएको र त्यहाँका घरबाट मान्छेहरुलाई बाहिर निकालिएको बताइएको छ । भुकम्पको
तिरुवन्तपुरम (एजेन्सी) भारतको केरलमा लगातार बर्षाका कारण आएको भिषण बाढीले धर्म र जातिय अन्तर समाप्त पारेको छ । एक मस्जिदले हिन्दु सहित सबै धर्मका वादी पिडितहरुका लागि ढोका खुल्ला गरिदिएको
सिडनी,(एजेन्सी) अष्ट्रेलियाको इतिहासमै सबैभन्दा खतरानाक खडेरीको अन्त्यका लागि मंगलवार करिव ३० हजार अष्ट्रेलियाली मुशिलमले सिडनी शहरमा सामुहिक प्रार्थना गरेको सरकारी संचार माध्यमले जनाएको छ । खेडेरीको कारण पिडित कृषक र