काठमाडौं, (नेस) । पञ्चकन्या गु्रपअन्तर्गत प्लाष्टिक डिभिजनको डिलरमिट सम्पन्न भएको छ । उतm डिलर मिट कार्यक्रममा कम्पनीका प्रबन्ध निर्देशक प्रदीपकुमार श्रेष्ठले आगमी दिन चुनौतीपूर्ण रहेकाले अझ सशक्त ढंगले अगाडि बढ्नुपर्ने
काठमाडौं । सिभिल बैंकले पा“चथर जिल्लाको रविमा शाखा सञ्चालनमा ल्याएको छ । सो शाखाको उद्घाटन मिक्लाजुङ गाउ“पालिकाका अध्यक्ष अमरराज माखिमले गर्नुभयो । उक्त शाखाको उद्घाटनमा सिभिल बैंकका क्षेत्र नं १
नेपाल समाचारपत्र, काठमाडौं । जलस्रोत, ऊर्जा तथा सि“चाइ मन्त्री वर्षमान पुनले ऊर्जा क्षेत्र नै नेपालको समृद्धिको आधार भएको बताउनुभएको छ । मन्त्री पुनले सो कुरा एआईटी एल्मुनाई एसोसिएसन अफ नेपालद्वारा
परिवर्तन देवकोटा, काठमाडौं । ग्लोबल आइएमई बैंक र जनता बैंक नेपालबीचको मर्जर सहमति तोड्नका लागि दबाब सिर्जना भएको छ । यी दुई बैंकबीचको मर्जर कार्यान्वयज नगर्नका लागि बैंकभित्रैबाट दबाब सिर्जना
लन्डन, (एजेन्सी) । डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीले यस सिजनको इंग्लिस प्रिमियर लिग शानदार जितको साथ थालनी गरेको छ । शनिबार भएको यस सिजनको दोस्रो प्रिमियर लिग खेलमा म्यानचेस्टर सिटीले वेस्ट
अभिलाषा विष्ट अहिलकी उदाउँदो नेपाली महिला टेनिस खेलाडी हुनुहुन्छ । ७ वर्षको उमेरबाट टेनिसको गहु«ंगो ¥याकेट समातेकी अभिलाषाले हरेक उमेर समूहमा आफुलाई अब्बल सावित गर्दैै जानुभयो । ८ वर्ष मुनि
नेपाल समाचारपत्र, काठमाडौं । पाँचौं सेब टु ए साइड पुरुष भलिबल प्रतियोगिताको उपाधि एपीएफका बिजय थापा र बलिराम चौधरीको जोडिले जितेको छ । शनिबार भएको फाईनल खेलमा उक्त जोडीले आयोजक
गुल्मी, (नेस) । नेपाल समाचारपत्रका गुल्मी संवाददाता अनिल खत्री पुरस्कृत हुनुभएको छ । शनिवार राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला शाखा गुल्मीको छैटौं जिल्ला अधिबेशनको अबसरमा सदरमुकाम तम्घासमा
नेपाल समाचारपत्र, रामेछाप । नेपाली कांग्रेसका युवा नेता गुरुराज घिमिरेले संगठन विनाको विचारले पार्टी नचल्ने बताउनुभएको छ । नेपाल तरुण दल खाँडादेवी गाउँपालिका–६ रामेछापले शनिबार आयोजना गरेको तरुण भेला तथा
काठमाडौं, (नेस) । किशोर वयका शाश्वत घिमिरेको दोस्रो कृति होस्टल एक औपचारिक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ । कक्षा नौमा पढ्दै गरेका बेला लेखिएको होस्टल छात्रावास बसाइको वरिपरि घुमेको छ
नेपाल समाचारपत्र, काठमाडौं । बुद्धिजीवीहरुको संस्थाका रुपमा परिचित कीर्तिपुर मैत्री समाजको शनिबार सम्पन्न साधारणसभामा नेपाल समाचारपत्र वार्षिक ग्राहक बन्न त्यसका अध्यक्ष डा. नेत्रप्रसाद पौडेलले सम्पूर्ण सदस्यलाई औपचारिक रुपमै आह्वान गर्नुभयो
नेपाल समाचारपत्र, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहका जनप्रतिनिधिको विदेश भ्रमणमा कडाइ गरेको छ । कतिपय जनप्रतिनिधिहरुले स्थानीय तहको काम छाडेर स्थानीय तहलाई प्रत्यक्ष फाइदा नपुग्ने
मधुसुदन रायमाझी, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीयता जनतालाई बोझ थप्न नल्याइएको बताउनुभएको छ । वन तथा वातावरण मन्त्रालय, सामुदायिक वन उपभोक्ता महासंघ नेपालद्वारा आयोजित शनिवार
हंसबहादुर विष्ट अध्यक्ष, राइटर लोकबहादुर विष्ट प्रतिष्ठान हंसबहादुर बिष्ट लामो समयदेखि अमेरिकामा बस्दै आउनु भएको छ । नेपालको कर्मचारी आन्दोलनमा आफुलाई स्थापित गराउनु भएका बिष्ट पारिवारिक कारणले एका एक अमेरिका
ओम थपलिया मुख्य न्यायधिबक्ता प्रदेश नम्बर ३ नेपालको संबिधानको धारा १६०(५) अनुसार प्रत्येक प्रदेशमा,प्रदेश सरकारले आफ्नो प्रदेशको कानुन तर्जुमा गर्न,सरकारलाई आइपर्ने कानुनी प्रावधान समाधान गर्न लगायतका उद्देश्यले मुख्य न्याधिवक्ता राख्न
विज्ञानदेव पाण्डे प्रवक्ता, नेपाली सेना राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको काठमाडौं–तराई–मधेश द्रुतमार्ग निर्माणको जिम्मेवारी पाएको नेपाली सेनाले काम तीब्र गतिमा अगाडि बढाएको छ । तर दु्रत मार्ग आयोजनाको विस्तृत परियोजना
रघुनाथ खुलाल (प्रमुख, जिल्ला समन्वय समिति, मकवानपुर) रघुनाथ खुलाल, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख हुनुहुन्छ । प्रदेशका मुख्यमन्त्रीले सार्वजनिक कार्यक्रममा मकवानपुरमा समन्वय समितिको अनुगमन तथा समन्वयको कामलाई अन्य जिल्लाको तुलनामा
लालकुमारी पुन ‘सुशीला’ प्रदेश सांसद, ललितपुर क्षेत्र नं. १ (क) परिवार नै माओवादी विद्रोहमा होमिएको थियो । प्रहरीले आठ कक्षामा पढ्दैगरेकी किशोरीलाई पक्राउ ग¥यो, यातना दियो । पक्राउ गरेका कति
महावीर पुन, वैज्ञानिक म्याग्दीको अन्नपूर्ण नगरपालिका अन्तर्गत नान्गी गाउँमा जन्मिनु भएका महावीर पुन माध्यमिक शिक्षा चितवनबाट प्राप्त गरी उच्च शिक्षाको लागि अमेरिका नाव्रेस्का विश्वविद्यालय पुग्नुभयो । अमेरिकाबाट आफ्नै घरगाउँमा केही
जनार्दन घिमिरे मुलुकको आजको अवस्था देख्दा अनि आफू बुझ्ने भएदेखि २०४६ र २०६२–०६३ सालको गरी दुईपटक आन्दोलनको नाममा भएका परिवर्तनहरु देखेकोले कहिलेकाहीँ आफैंलाई प्रश्न गर्छु– यी दुई परिवर्तनमा मुलुक