नेपाल समाचारपत्र, पर्वत । तुरतुरे ताल फुटेर गएको बाढीले बगाएको पुष्पलाल (मध्यपहाडी) लोकमार्गको बागलुङ्ग खण्डमा अबरुद्ध सडक सञ्चालनमा आउन करिब तीन हप्ता लाग्ने भएको छ भने पर्वत खण्डमा रोकिएको सडक
विराटनगर, (नेस) । प्रदेश १ सरकारले पूर्वप्रधानमन्त्री स्व.मनमोहन अधिकारीको स्मृतिमा मोरङको बुढीगंगामा संचालित मनमोहन पोलिटेक्निकलाई प्राविधिक विश्वविद्यालय बनाउने तयारी गरेको छ । सरकारले मनमोहनको भौतिक संरचना प्रयोग गर्ने गरी कानुन
हेटौंडा, (नेस) । हेटौंडामा कपडा बैंक स्थापना गरिएको छ । लायन्स क्लब अफ हेटौंडा भुटनदेवी तथा मकवानपुरका लियो र लायन्सको संयुक्त पहलमा हेटौंडा—४, सुमार्गी कम्प्लेक्समा कपडा बैंक स्थापना गरिएको अभियन्ता
काभ्रे, (नेस) । काठमाडौ विश्वविद्यालयमा उपकुलपति डा. रामकण्ठ माकजु र रजिस्टार डा. सुबोध शर्माको कार्यकक्षमा काठमाडौं विश्वविद्यालय प्राध्यापक संघले आईतबार तालाबन्दी गरेको छ । विश्वविद्यालयमा भईरहेका नीतिगत र आर्थिक भ्रष्टाचारका
किरन धामी, दार्चुला । दार्चुला जिल्ला अदालतले चालु आर्थिक वर्ष २०७६÷०७७ मा ७४ लाख १३ हजार ६ सय ३० रुपैया जरिवाना असुल गर्ने लक्ष्य लिएको छ । अदालतका श्रेष्तेदार किरनकुमार
प्रताप बानियाँ, म्याग्दी । विगत ३ वर्षको अवधिमा जिल्ला प्रहरी कार्यालय म्याग्दीमा दर्ता हुन आएका आपराधिक क्रियाकलापको घटनालाई हेर्दा अपराध नियन्त्रणमा प्रहरीको सक्रियता बढ्दै गएको छ । प्रहरी कार्यालयमा दर्ता
यमलाल भुसाल, बुटवल । प्रदेश ५को अस्थायी राजधानी बुटवलमा संचालित लुम्बिनी प्रादेशीक अस्पताल परिसरमा रहेका सटरहरु भत्काइने भएको छ । अस्पतालले विगत २७ वर्षदेखि भाडामा लगाउदै आएको ७३ वटा सटरहरुबाट
पुष्कर बुढाथोकी, भक्तपुर । फोहरबाट मोहर बनाउने कपास उद्योग सरकारले उद्योग मैत्री वातावरण नबनाईदिएका कारण धरापमा परेको पेशाकर्मीले बताएका छन् । नेपाल कपास ब्यवसायी संघको प्रथम साधारण सभाका क्रममा उनीहरुले
काठमाडौ । काटेश्वरको एउटा होटलमा खाग तस्कर प्रहरी बीच कुटाकुट भएपछि हराएको एउटा खागको बिषयलाई लिएर प्रहरीले अनुसन्धान शुरु गरेको छ । खागको बिक्रिकालागि कोटेश्वरको होटल ग्रिनवल्र्डमा बसेका खाग तस्करलाई
काठमाडौं (नेस) । अबैध अन्तराष्ट्रिय कल बाईपासमा संलग्न बालुवाटारको शितल मार्गस्थित कोठामा बस्दै आएका नसिव तामाङलाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यकाका बिभिन्न स्थानमा
सूचना प्रविधिको व्यापकतासँगै नेपालमा ६३ प्रतिशत जनता इन्टरनेटको पहुँचमा पुगेका छन् । जसमा ९८ प्रतिशतले मोबाइल प्रयोग गर्ने गरेको तथ्यांक सार्वजनिक भएको छ । सूचना प्रविधिको बढ्दो उपक्रमले नेपाली जनता
बालकृष्ण मैनाली संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय फौजदारी अदालत नेदरल्यान्डको हेगमा अवस्थित छ, जसले जहाँ जुनसुकै देशका युद्ध अपराधीलाई आफ्नो विधिविधानद्वारा मुद्दा चलाउने सामथ्र्य राख्छ । कुनै पनि देशका युद्ध अपराधीलाई मुद्दा
बैंक र वित्तीय संस्था सेवाग्राहीसँग न्यायिक नभएको गुनासो बढ्दैगएको छ । बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकको नियमभित्रै रहेर सेवा प्रदान गरेका छन्, तर त्यो नियम सेवाग्राहीमैत्री भएन भन्ने गुनासोका
ईश्वरराज ढकाल, काठमाडौं । काठमाडौं महानगरपालिकाले २ सय ५७ वर्ष इतिहास बोकेको यसवर्षको इन्द्रजात्राको अवसरमा ३० भन्दा बढी देशका शहर, नगरपालिका महानगरपालिकाका अध्यक्ष, मेयर, उपमेयर, सचिव लगायतका अधिकारीलाई पहिलोपटक काठमाडौँ
सुनिल महर्जन, काठमाडौं । सरकारले कार्यसम्पादन सम्झौतामार्फत कार्यालय समयमा कर्मचारीलाई कार्यालयबाट बाहिर निस्किन कडाई गरेको छ । कार्यालय समयमा कर्मचारी नभेटि“दा सेवाग्राहीहरु मर्कामा परेको र चा“डै हुने काम गर्न दुई
कपिल काफ्ले, काठमाडौं । गत साता भारतको दक्षिणी शहर मंगालुरुमा एक उद्यमीले बैंकको अति दबाबका कारण आत्महत्या गरे । मुलुकका विभिन्न स्थानमा एक हजार आठ सय क्याफे कफी डे सेन्टर
रामकृष्ण चापागाईँ, काठमाडौं । नेपाली काग्रेसले १३ औं महाधिवेशनका क्रममा बनेका संगठनका स्थानीय संरचनाहरू रुपान्तरण गरी संघीय व्यवस्थाबमोजिम पार्टीको अन्तरिम संरचनाका लागि २० बँुदे कार्यविधि तयार गरेको छ । आइतबार
नेपाल समाचारपत्र, काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको मुहानको काम सम्पन्न गर्न चिनीयाँ कम्पनीलाई ठेक्का दिन सहमति दिएको छ । आयोजनाको बाँकी रहेको काम सम्पन्न गर्न चिनीयाँ कम्पनी सिनो हाइड्रो कम्पनीलाई
दिनेशलाल श्रेष्ठ (उद्योग वाणिज्य महासंघ, प्रदेश ३ का अध्यक्ष) बैंक विशेष किसिमको व्यवसाय हो। यसलाई अन्य व्यवसायभन्दा छुट्टै किसिममा हेरिन्छ। जनताको पसिनाको रकम सुरक्षित गर्ने काम बैंकको हो। जनताले त्यसैअनुसार
काठमाडौं (नेस) । कोका–कोलाले २५० एमएल, हलुका तथा बोक्नलाई सहज प्याक सार्वजनिक गरेको छ । यो प्याक उपभोक्तामैत्री भएकाले कोका–कोलाले यसलाई जिग्री प्याक भनेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार