जेरुसलम (एजेन्सी) चन्द्रमाको आफनो पहिलो मिसनमा गएको एक इजरायली अन्तरिक्ष यानले पृथ्वीमा आफनो सेल्फी पठाएको छ । तस्वीरमा वेरेसिट अन्तरिक्ष यानको पृष्ठभुमीमा पृथ्वी देखिएको उक्त अभियानका प्रमुखले जानकारी दिएको छ
न्युयोर्क (एजेन्सी) संयुक्त राष्ट संघको मानवअधिकार प्रमुख मिसेल बासेलेले बुधबार विभाजन ल्याउने नितिले आर्थिक बृद्धीमा नकारात्मक असर पुर्याउन सक्नेमा सचेत गरेकी छिन् । संकिर्ण राजनितिक एजेन्डाका कारण समाजमा कमजोर बर्ग
बेइजिंग (एजेन्सी) अमेरिकापछि विश्वमा सबैभन्दा रक्षा बजेट रहेको चीनले मंगलबार यो बर्षको आफनो रक्षा बजेट साढे ७ प्रतिशतको वृद्धीसँगै १ खर्ब ७७ अर्ब ६१ करोड छुट्याउने घोषणा गरेको छ ।
ज्ञानमणि नेपाल कालोटोपी। काभ्रे । हरेक दिन उनीहरुको दैनिकी शुरु हुन्थ्यो कि बिहान उठ्ना साथ इन्द्रावती नदीमा माछा मार्न जाने अथवा नदी किनारामा घट्ट चलाउन जाने गरेर । तर
सिन्धुपाल्चोक । पशुपालनमा उत्प्रेरण गर्दै एकल महिलाहरुलाई बाख्रा वितरण गरिएको छ । बलेफी गाउँपालिका–८ नम्बर वडा कार्यालयले वडाभित्र ‘एकल महिलाका लागि उन्नत बाख्रा’ अभियान सुरु गरेको हो । पहिलो चरणमा
सरिता चलाउने, सल्यान । बन्दको अबज्ञा गरेको भन्दै सल्यानमा ट्रक र बोलेरो जीप तोडफोड गरिएको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी राप्ती ब्युरोले आज गरेको एक दिन बन्दको क्रममा
हप्ता दशदिनयता ग्यासवाला साहुजीहरु चानेचुने थिएनन्, मिसन पुरा गर्न फोन अफ गर्ने, आमने समाने भेटियो भने पनि बोल्न पैसै पर्छ भनेझै गर्थे भन्या । उनको हाउभाउ देख्दा लाग्थ्यो निकै सन्की
लन्डन, (एजेन्सी) गत तीन सिजन लगातार यूएफा च्याम्पियन्स लिगको च्याम्पियन बनेको रियल मेड्रिड प्रतियोगिताको अन्तिम १६ बाटै बाहिरिएको छ । मंगलबार राति घरेलु मैदानमा भएको दोस्रो लेगको खेलमा आयाक्स विरुद्ध
काठमाडौं, (नेस) बाल विकास ‘ए’ ले दोश्रो भ्याली पब्लिक कप यु–१२ जुनियर ब्वाइज फुटबल प्रतियोगिताको उपाधि बुधबार जितेको छ । भंगालस्थित आयोजक भ्याली पब्लिकको मैदानमा भएको फाइनलमा बाल विकास ‘ए’
काठमाडौं(नेस) सिटिजनलाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो ६२ औं शाखा दोलखा, चरिकोटमा संचालन गरेको छ । सिटिजन लाइफइन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषक राजपौडेल, प्रमुखबजार अधिकृत कवि फुँयाल र दोलखा क्षेत्र
काठमाडौं(नेस) ज्योतिलाइफ इन्स्योरेन्स कम्पनीले ह्याम्स अस्पतालसंग स्वास्थ्य सेवाप्रदानगर्ने सम्बन्धी सम्झौता गरेकोे छ । आफ्ना ग्राहकहरुलाई स्वास्थ्य पु¥याउने लक्ष्यसहित सो सम्झौता गरेको हो ।सम्झौतामा ज्योतिलाईफ इन्स्योरेन्समा आबद्ध ग्राहक, अभिकर्ता, कर्मचारी तथा
काठमाडौं(नेस) मुक्तिनाथविकास बैंक लिमिटेडले बुधबार “आजको आवश्यकता,विद्यार्थीहरुमा वित्तीय साक्षरता”भन्ने नाराका साथ श्री माध्यमिक विद्यालय मरुवा, कटारी ४ उदयपुरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । वित्तीय साक्षरता कार्यक्रममा वित्तीय कारोबार
काठमाडौं(नेस) सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले काठमाडौ, पेप्सीकोला स्थित उर्जाशिल अपाङ्ग सशक्तिकरण केन्द्रलाई १ थान कम्प्युटर सेट हस्तान्तरण गरेको छ । बैंकका तर्फबाट सहायक महाप्रबन्धक रजित मास्केले उर्जाशिल अपाङ्ग सशक्तिकरणका
काठमाडौं(नेस) सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नयाँ बचत योजना सिटिजन्स विशेष बचत खाता ल्याएको छ । बैंकको मुख्यकार्यालय भवन ,नारायणहिटी पथ, दरबारमार्गमा बुधबार आयोजित एक कार्यक्रमबीच बैंकले सो योजना सार्वजनिक गरेको
काठमाडौं(नेस) नेपाल इन्फ्रास्ट्रक्चर बैंकले बुधबार नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले बुधबार वित्तीय कारोबार शुरुवात गरेको छ । बैकंको अधिकृत पुँजी ४० अर्ब रुपैयाँ र जारी पुँजी २० अरब रुपैयाँ रहेको छ
नेपाल समाचारपत्र, काठमाडौं उपप्रधानमन्त्री उपेन्द्र यादवले परिवर्तनहरुलाई संस्थागत गर्न आर्थिक विकासको टड्कारो आवश्यकता रहेको बताउनुभएको छ । नेपाल उद्योग परिसंघले प्रदेश – २ सरकारले संयुक्त रुपमा जनकपुरधाममा आयोजना गरेका ‘समृद्धिको
बुटवल(नेस) प्रदेश पाँचको मन्त्री परिषदको बैठकले कपिलबस्तु जिल्लाको यशोधरा गाउँपालिकामा मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । यस अगाडी सरकारले प्रदेश भित्रका ३५ गाउँपालिका छनौट गरी कार्यक्रम
नेपाल समाचारपत्र, सिन्धुली चालु आर्थिक वर्षको दोस्रो चौमासिक सकिनै लाग्दा सिन्धुलीमा संघीय सरकारको तर्फबाट आएको पँुजीगत तर्फको बजेट ३५ प्रतिशत मात्रै खर्चको पाईएको छ । आर्थिक वर्ष २०७५।०७६ का लागी
महेश न्यौपाने, रोल्पा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी राप्ती व्यूरोले आह्वान गरेको वन्दका कारण रोल्पाको जनजीवन विहानै देखी प्रभावित भएको छ । वन्दका कारण जिल्ला सदरमुकामवाट छुट्ने लामो
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले दिगंवत पर्यटनमन्त्री रवीन्द्र अधिकारी र पूर्व उपप्रधानमन्त्री एवम् अर्थमन्त्री भरतमोहन अधिकारीको सम्झनामा श्रद्धाञ्जली सभा गर्दैछ । काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरिएको श्रद्धाञ्जली सभा मध्यान्ह् १२ बजेदेखि