काठमाडौं, (नेस) सिटिजन्स बैंक इन्टरनेसनल र महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीबीच बीमा सेवा सम्बन्धी सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौता पत्रमा सिटिजन्स बैंक इन्टरनेसनलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल
काठमाडौं, (नेस) प्रभु बैंकले गोरखा जिल्लाको पालुङटार नगरपालिका वडा नं. ५ मा पालुङटार शाखा कार्यालय खोली सञ्चालनमा ल्याएको छ । प्रभु बैंकले गोरखा जिल्लाको पालुङटार नगरपालिका आप्mनो शाखा कार्यालय सञ्चालनमा
काठमाडौं, (नेस) सुजुकी गाडीहरुको आधिकारिक बिक्रेता सीजी मोटोकर्पले हालै नया“ शोरुमको स्थापना गरेको छ । कम्पनीको आधिकारिक शोरुमका रुपमा स्थापित स्टेट अफ द आर्ट शोरूमको उद्घाटन शशांक श्रीवास्तव, कार्यकारी निर्देशक,
काठमाडौं । भारतमा अहिले आम निर्वाचनको लहर चलिरहेको छ । यो बिचमा नेताहरुको सुरक्षालाई लिएर अनेक प्रश्न आउँन थालेका छन् । केही दिन पहिले भारतीय कांग्रेस अध्यक्ष राहुल गान्धीको हत्या
काठमाडौं, (नेस) शंकर गु्रपको उत्पादन राइनो ५०० डि को आयोजनामा निर्माणकर्मीहरु समक्ष प्राविधिक ज्ञान प्रस्तुत गर्ने उद्देश्यका साथ एक बृहत् अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम ‘हाम्रो विश्वास
धम्बोजी । कर्णाली नदीको गेरुवा भङ्गालोमा पर्ने कोठीयाघाटमा पौडी खेल्ने क्रममा आइतबार साँझ दुई युवा बेपत्ता भएका छन् । बाँके कोहलपुरका दीपेन्द्र कार्की र कैलाली लम्कीका प्रज्ज्वल कोइराला पौडी खेल्ने क्रममा
काठमाडाैं, (नेस) होण्डा नेपालले नया“ वर्षको अवसरमा ग्राहक वर्गलाई ५ लाख नगद उपहार प्रदान गर्नेछ । ‘खुशी लाखौंको’ नामक यस योजनाअन्तर्गत ग्राहकले होण्डाको बाइक तथा स्कुटरको खरिदमा हरेक हप्ता ५
काठमाडौं, (नेस) खोलौ बैंक खाता अभियानलाई आत्मसाथ गर्दै सन्राइज बैंकले ‘सन्राइज समृद्धि बचत खाता’ समक्ष ल्याएको छ । यस योजनाअन्तर्गत खाता खोल्दा सय रुपिया“ बैंकले नै जम्मा गरिदिनेछ । सन्राइज
वीरगन्ज, (नेस) आन्तरिक राजस्व कार्यालयले वीरगन्जले जनकपुरमा रहेको कालिका गुट्खा उद्योगमा शिलबन्दी गरेको छ । प्रमुख राजस्व अनुसन्धान अधिकृत गोपीकृष्ण कोइरालाका अनुसार उक्त उद्योगमा उत्पादित९ बोरा गुट्खामा अन्तःशुल्कको स्टिकर नभेटिएपछि यो
काठमाडौं, (नेस) आठौंअन्तर्गत ११ औं राष्ट्रिय स्क्वासको महिला राउन्ड रोविन लिगमा गण्डकी प्रदेशकी कृष्णा थापाले लगातार चौथो जित हात पारेकी छन् । कृष्णाले प्रदेश ३ की विपना ब्लोनलाई ३–११, ११–६,
नेपाल समाचारपत्र, काठमाडौं यातायात विभागले गत चैत मसँन्तसम्ममा करिब १४ लाख सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्नेमा साढे ४ हजार सवारी साधनमा मात्र जडान भएको पाइएको छ । महालेखापरीक्षकले
नेपाल समाचारपत्र, काठमाडौं सरकारले ज्येष्ठ नागरिक स्वास्थ्य बीमा र सबै नेपालीका लागि बैंक खाता अभियानको शुरुवात गरेको छ । आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले सय वर्षीया जमुना गुरुङलगायत ५५ जना
नेपाल समाचारपत्र, काठमाडौं खानेपानी मन्त्रालयले खानेपानीका पा“च ठूला खानेपानी आयोजनालाई प्राथमिकतामा राखेर काम अगाडि बढाउने तयारी गरेको छ । मन्त्रालयले नारायणी थोक वितरण, कर्णाली–बबई थोक वितरण, भेरी सुर्खेत उपत्यका पम्पिङ,
काठमाडौं (एजेन्सीहरु) पखेटाको आकारलाई आधार मान्दा विश्वकै ठूलो विमानले पहिलो उडान भरेको छ । माइक्रोसफ्टका दिंवगत सहसंस्थापक पाउल अलेनले २०११ म स्थापना गरेको कम्पनी स्ट्राटोलन्चले निर्माण गरेको सो विमानले भू–उपग्रहका
काठमाडौं । नेपाल मेडिकल काउन्सिलको दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षामा पटकपटक अनुतीर्ण व्यक्ति चिकित्सकको रुपमा आइतबार राष्ट्रपतिद्वारा बिभूषित भएको पाइएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण ९निलकण्ठ नगरपालकिा–३ शान्त बजार धादिङ० मा
सरोज यादव, विराटनगर प्रदेश नम्बर १ का ७ वटा मन्त्रालयसहित १० वटा कार्यालयमा २ करोड २३ लाख ४२ हजार बेरुजु देखिएको छ । सबैभन्दा बढी उद्योग, वन, पर्यटन तथा वातावरण
नागरिकहरुले सबैभन्दा बढी हैरानी खेप्नुपर्ने सरकारी कार्यालयमध्ये मालपोत र नापी कार्यालय पनि पर्छ । सेवाग्राहीहरुको बढी भीडभाड हुने कार्यालयमा प्रणालीले भन्दा पनि बिचौलियाको बिगबिगीको कारण झन् अस्तव्यस्त बन्न पुगेको छ
काठमाडाैं । बाजुरामा बिहानै भूकम्पको धक्का महसुस भएको छ । छिमेकी जिल्ला बझाङको जयपृथ्वीलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो । सोमबार बिहान स्थानीय समयानुसार ४ बजेर २७ मिनेट जाँदा ४.८
नेपाली नयाँ वर्षको शुरुवात भएको छ । थुप्रै आशा, अपेक्षा र चाहनालाई पूरा गर्नै पर्ने जिम्मेवारीसहित नयाँ वर्ष २०७६ लाई स्वागत गरिएको छ । मुलुकमा स्थिर, दुई तिहाइको सरकार छ
काठमाडौं, (नेस) ह्याम्स अस्पताल र नबिल बैंकबीच सहकार्य गर्ने विषयमा सम्झौता भएको छ । सम्झौताअनुसार अब नबिल बंैकका कर्मचारी र सेवाग्राहीले अस्पतालको सेवामा विशेष सहुलियत प्राप्त गर्ने भएका छन् ।