मोरङ, (नेस) । मोरङको सुनबर्षी नगरपालिकाबाट गएको फागुन २ गते अपहरणमा परेकी एक बालिकाको ५ महिनापछि सकुशल उद्धार गरिएको छ । पिडित किशोरीकी हजुरआमाका अनुसार नातिनीलाई ५ महिना पछि भारतीय
नेपाल समाचारपत्र, काठमाडौं । ललितपुरको टीकाभैरब लेले क्षेत्रमा संचालित ढुंगाखानीसम्बन्धी समस्याको समाधान गर्न राष्ट्रिय सतर्कता केन्द्रले सुझाव समिति गठन गरेको छ । केन्द्रले सिंहदरबारमा सोमबार बसेको बैठकले सरोकारवालासँग छलफल गरी
बुद्ध नेपाली, सिन्धुली । संघ, प्रदेश र स्थानीय सरकारले सामूहिक कृषि र पशुपालनल व्यवसायलाई जोड दिइरहेका बेला सिन्धुलीको गोलन्जोर गाउ“पालिकाका युवाले सामूहिक रुपमा व्यावसायिक माछापालन शुरु गरेका छन् । गोलन्जोर
काठमाडौं, (नेस) । लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल (एलआईसी नेपाल)को १७औं वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ । साधारण सभाले आव २०७४÷७५ को वासलात र आयव्यय विवरणलाई अनुमोदन गर्दै कम्पनीको मुनाफाबाट
नेपाल समाचारपत्र, काठमाडौं सुजुकी मोटर्सको आधिकारिक बिक्रेता सिजी होल्डिङ्सले इको भ्यानको सफलतापछि कार्गो भर्सन नेपाली बजारमा भित्राएको छ । इको कार्गोमा कम्पनीले ठूलो क्याविन स्पेस, उच्चतम भार वहन क्षमता तथा
काठमाडौं, (नेस) । नेपाल टेलिकमले ८७ वटा मुलुकका १ सय ९२ दूरसञ्चार सेवाप्रदायक कम्पनीस“ग सहकार्य गरी ती देशमा जा“दा रोमिङ सेवा प्रयोग गर्न सकिने सुविधा उपलब्ध गराइरहेको छ । तीमध्ये
नेपाल समाचारपत्र, काठमाडौं । एनसेल प्रालिले आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत धुलिखेल हस्पिटल (काठमाडौ युनिर्भसिटी हस्पिटलस“ग टेलिमेडिसिन र हेल्थ इन्फर्मेटिक्स् कार्यक्रम सञ्चालन गर्नका लागि सम्झौता गरेको छ । प्रविधि तथा तथ्यांकमा
परिवर्तन देवकोटा, काठमाडौं । सुनको मूल्यमा उच्च वृद्धि भएपछि बजारमा सुन बिक्री हुन छोडेको छ । नेपाली बजारमा सुन बिक्री नहु“दा सुन व्यवसायीलाई नोक्सान भए पनि समग्रमा मुलुकको अर्थतन्त्रमा भने
नेपाल समाचारपत्र, काठमाडौं । सोमपाल कामी टी २० फ्रेन्चाइज लिग क्रिकेट प्रतियोगिता जित्ने पहिलो नेपाली खेलाडी बनेका छन् । आईतबार क्यानडामा भएको ग्लोबल टी २० लिगको फाइनलमा विनीपेग हक्सले उपाधि
नेपाल समाचारपत्र, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आर्थिक वर्ष २०७६÷७७ को योजना कार्यान्वयन सम्बन्धमा आयोजित २ दिने गोष्ठीबाट १३ बुँदाको प्रतिबद्धता सार्वजनिक गरिएको छ । सोमबार बुढानिलकण्ठको पार्क
नेपाल समाचारपत्र, काठमाडौं । यसै साउनको पहिलो साता सम्पन्न १२औं दक्षिण एशियाली शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस् प्रतियोगितामा पदक जित्ने नेपाली खेलाडी सोमबार नगदसहित सम्मानित भएका छन् । संघका अक्ष्यक्ष
पीएम ओलीलाई जति बुझ्यो उति बुझ्न गाह्रो । सँधै विदेशबाट फर्किदा विमानस्थलमा सञ्चारमाध्यमलाई ब्रिफिङ गर्ने, पत्रकारका प्रश्नलाई कुटनीतिक शैलीका जवाफ फर्काउन माहिर ओली यसपटक फरक देखिए । पत्रकारसँग बोल्न चाहेनन्
चितवन, (नेस) । नेवा पत्रकार राष्ट्रिय दबू चितवनको अध्यक्षमा कमलमान श्रेष्ठको अध्यक्षमा १३ सदस्यीय नया“ कार्यसमितिको चयन गरिएको छ । भरतपुरमा सम्पन्न पहिलो अधिवेशनबाट सो कार्यसमिति चयन गरिएको हो ।
सञ्जयभक्त कँडेल, लन्डन । गैरआवासीय नेपाली संघको विश्व सम्मेलन आगामी अक्टोबरको १३ देखि १६ सम्म काठमाडौंमा हुँदै छ । संघले अक्टोबरमा २ वर्षका लागि करिव ६० लाख प्रवासी नेपालीको राजा
मस्को, (एजेन्सी) । केहि समय अघि व्यापक रुपमा मृत्यको हल्ला चलाइएका तुर्केमिनिस्तानका राष्ट्रपति गुर्वान्गुली बर्दिमुखामेदोभ सोमवार सार्वजनिक भएका छन् । क्यास्पियन सि रिसोर्ट शहरमा आयोजित क्षेत्रिय नेताहरुको सहभागिता रहेको आर्थिक
बेइजिंग (एजेन्सी) । काश्मिर मामिलामा भारत र पाकिस्तानबीच जारी तनावलार्य लिएर चीनले शान्तिको अपिल गरेको छ । भारतिय विदेशमन्त्री एस. जयशंकरसँग भेटवार्ताका क्रममा चिनियाँ विदेशमन्त्री वांग यीले कुनै पनि द्विपक्षिय
जम्मु काश्मिरमा आधिकारिक रुपमा इदको अवसरमा नागरिकलाई नजिकको मस्जिदमा नमाज पढ्न अनुमति दिएको छ । तर ठुला सभ र ठुला मस्जिदमा नागरिक भेला नहुन सचेत गराइएको छ । आइतबार इदको
लन्डन, (एजेन्सी) । वेलायतका मेरुदण्डका एक सर्जनले रमाइलोसंग बिदा मनाउने क्रममा वाटर पार्कहरुमा कम गहिराई भएका पानीय क्षेत्रमा डाइभ गर्दा हुनसक्ने थुप्रै खतरा प्रति सचेत रहन सम्बन्धित समपूर्ण सरोकारवालाहरुलाई आब्हान
ओस्लो, (एजेनसी) । केहि दिन अघिमात्र नर्वोको राजधानी ओस्लो स्थित एउटा मस्जिदमा अन्धाधुन्ध गोली चलाउने २१ वर्षिय नेर्वेली युवकलाई सोमवार ओस्लोको एक अदालतमा पेश गरिएको स्थानिय संचार माध्यमले जनाएको छ
बीरभुम (एजेन्सी) भारतको पश्चिम बंगालको बीरभुम जिला स्थित एक सरकारी अस्पतालमा एक महिलाको पेटको शल्यक्रिया गरि डेढ किलो गहना र ९० सिक्का निकालिएको छ । ती महिलालाई पेट दुखेपछि उक्त