वार्ता अफगानिस्तान र सिरियामाथि केन्द्रित ब्रसेल्स, (एजेन्सी) अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर एट्लान्टिक सन्धि संगठन (नेटो) का सदस्य राष्ट्रहरुलाई आ–आफ्नो देशको सुरक्षा खर्च बढाउन बुधबार आग्रह गरेका छन्। बेल्जियमको
कोलम्बसमा हालै पक्राउ परेकी वयश्क चलचित्र अभिनेतृ स्टर्मी डेनियल्स। अमेरिकी राष्ट्रपति ट्रम्पसँग यौन सम्बन्ध राखेको दाबीका कारण उनी गत वर्षदेखि चर्चामा आएकी थिइन्।
नेपाल समाचारपत्र काठमाडौं सरकारले आर्थिक समृद्धिको कुरो बारम्बार दोहर्याउँदा पनि लगानी गर्न निजी क्षेत्र आकर्षित नभएकोप्रति गम्भीररूपमा लिनुपर्ने सम्बद्ध व्यक्तिले बताएका छन्। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ काठमाडौं शाखाले बिहीबार
भगवती तिमल्सिना/ मोतीराम तिमल्सिना, काभ्रे, बुधबार राति परेको अबिरल वर्षाका कारण ४७ वर्षपछि उर्लिएको रोशीखोलाको बाढीले खाक्सी खानेपानी योजनाका मजदुरहरूलाई चिलबिल नै बनायो। दुई जना मजदुर नारायणगोपाल श्रेष्ठ र कान्छा
नेपाल समाचारपत्र काठमाडौं बिहीबार शेयर बजार १३ दशमलव ६६ अंकले घटेर १ हजार १ सय ९१ दशमलव ९८ अंकमा कायम भएको छ। लामो समयदेखि १ हजार २ सय अंकको बिन्दु
जेनेभा, (एजेन्सी) अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ट्विटरमा सबैभन्दा धेरै फलो हुने विश्व नेता बनेका छन्। सबैभन्दा धेरै फलोवर भएका अन्य नेतामा पोप फ्रान्सिस दोस्रो स्थानमा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी
तेहरान, (एजेन्सी) प्रतिबद्धताअनुरूप लगानी नगरेकोमा भारतको आलोचना गर्दै इरानले भारतको आलोचना गरेको छ। सामरिकरूपमा महत्वपूर्ण चाबहार बन्दरगाहमा प्रतिबद्धताअनुसारको भारतले लगानी नगरेको र इरानबाट भारतले तेल आयात कम गर्छ भने उसले
[pdf-light-viewer id=”120002″]
कही हाँसो कही आँसु
मस्को, (एजेन्सी) बुधबार राति विश्वकपको सेमिफाइनलमा क्रोएसियाले इंग्ल्यान्डलाई २–१ गोलले पराजित गर्यो। हारसँगै खेल हेर्न रसिया पुगेका करिब १० हजार इंग्लिस समर्थक आँशुमा डुबे। २८ वर्षपछि विश्वकपको सेमिफाइनलमा पुगेको इंग्ल्यान्डले
मेड्रिड, (एजेन्सी) चेल्सीका इडेन हर्जाडलाई बार्सिलोनाले भित्याउने प्रयास थालेको छ। रोनाल्डो मंगलबार युभेन्ट्समा अनुबन्धित भएपछि रियलले हर्जाडलाई दोस्रो रोजाइमा राखेर अनुबन्धको तयारी गरिरहेका बेला हर्जाड भित्याउने होडमा बार्सिलोनासमेत थपिएको हो।
बुधबार इंग्ल्यान्डविरुद्धको जितपछि क्रोएसियाका कप्तान लुका मोड्रिचले आफूहरूलाई कमजोर मँन्नेहरू गलत सावित भएको बताएका छन्। यसअघि इंग्लिस मिडियाले क्रोएसियालाई कमजोर मानेको उनले बताए। सेमिफाइनलमा इंग्ल्यान्डलाई २–१ गोलले पराजित गर्दै फाइनलमा
मस्को, (एजेन्सी) ग्ल्यान्डको यात्रा सेमिफाइनलमा टुंग्याएर क्रोएसिया विश्वकपको इतिहासमा पहिलोपटक फाइनलमा प्रवेश गरेको छ। रुसमा जारी विश्वकप फुटबलअन्तर्गत बुधबार राति भएको सेमिफाइनल खेलमा इंग्ल्यान्डलाई २–१ गोलले हराउँदै क्रोएसियाले फाइनलमा स्थान
लन्डन, (एजेन्सी) सेप्टेम्बरमा आमा बनेकी सेरेना विलियम्सले लामो समयपछि ग्रान्डस्लाम प्रतियोगिताको फाइनलमा स्थान बनाइन्। बिहीबार भएको विम्बल्डनको सेमिफाइनल खेलमा सेरेनाले जर्मनीकी जुलिया जर्जेसलाई ६–२, ६–४ सेटले हराएकी छिन्। यो अमेरिकी
नेपाल समाचारपत्र, काठमाडौं । चीनको सिचुवान प्रान्तमा रहेको एक औद्योगिक पार्कमा रसायनिक भट्टी विस्फोट हुँदा १९ जनाको मृत्यु भएको छ भने १२ जना घाइते छन् । चीनको सरकारी समाचार संस्था
लन्डन, (एजेन्सी) विम्बल्डनका राजा रोजर फेडेरर बुधबार पराजित भएका छन्। एक दिनअगाडि मात्रै विम्बल्डनका राजा र रानी (सेरेना विलियम्स) लाई हराउने कोही छ भनेर बीबीसीमा एक लेख प्रकासित भएको थियो।
लन्डन, (एजेन्सी) हामीले यस्तो स्थितिलाई कल्पना गरा ‘एउटा टोली आक्रमणमा छ। आक्रमण गर्ने क्रममा एक जना खेलाडी बीचबाट प्रतिद्वन्दीको पेनाल्टी एरियाभित्र छिर्छ। रेफ्री जहाँ हुनुपर्ने हो त्यही छ, खेलसँग मिल्ने
फिरोज राजोपाध्याय, काठमाडौं क्रोएसियाको सफलता परिको कथाजस्तै भएको छ। असम्भव कुरालाई पनि सम्भव पार्ने कथा पस्किने परिको कथाको रोचक पक्ष हो। यस्तैमा क्रोएसियाको फुटबल टोलीले बुधबार राति असम्भवलाई सम्भव पार्यो।
बुधबार राति परेको भीषण वर्षाका कारण हनुमन्ते खोलामा आएको बाढीले भक्तपुर र मध्यपुर डुबानमा परेका थिए । बाढीका कारण भक्तपुरको जनजीवन अस्तव्यस्त बन्न पुगेको थियो । तस्वीर ः अनिल आङदेम्बे/काठमाडौं
असार महिनामा सडकमा गरिएको लगानीको पूर्णरूपमा मूल्यांकन गर्ने बेला पनि आउँदो सहेछ। विगतका वर्षझैँ यो वर्ष पनि सडकमा गरिएको लगानी खेर जाने अवस्था देखिएको छ। प्रायः सबै स्थानका सडकमा यस्तै