हेमन्त जोशी, काठमाडौं मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) मार्फत् नेपालमा चलिरहेका परियोजनाको काम दोस्रो चरणमा प्रवेश गरेको छ। पहिलो चरणमा आयोजना छनोटको काम सम्पन्न भई दोस्रो चरणमा परामर्शदाता छनोट, डिजाइन, मुआब्जा
शरद श्रेष्ठ वि.सं. २०६० मा ‘मन मनै त हो’ कथासङ्ग्रह प्रकाशित गराएर कथाकारका रूपमा नेपाली साहित्यमा देखा पर्दै आएकी इल्या भट्टराई नियात्रा र कथालेखनमा आफूलाई चिनाउन सफल छन्। कथामा गहनता
[pdf-light-viewer id=”133626″]
राम महर्जन की.न.पा.–९, नगाउँ मानव चेतनशील प्राणी भएर पनि कीट पतङ्ग पशु पक्षी र जनावरसरि अमानवीय व्यवहार गर्न अघि सर्छन् यही हो मानवको कमजोरी त्यसैले मानवहरू आफूलाई चाहिने सुख शान्ति
रामकृष्ण चापागाईं, काठमाडौं स्थानीय, प्रान्तीय र संघीय निर्वाचनबाट राष्ट्रिय राजनीतिमा कमजोर सावित भएको नेपाली कांग्रेस पार्टीको आन्तरिक गतिविधिमा पनि सुस्ताउँदै गएको छ। तीनै तहको निर्वाचनमा लज्जासपद हार बेहोरेपछि प्रमुख प्रतिपक्षको
ईश्वरराज ढकाल, काठमाडौं धरहरा पुनर्निर्माण गर्न आह्वान गरिएको आर्थिक प्रस्ताव खोल्ने मिति पाँचौंपटक स्थगित भएको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले शुक्रबार प्रस्ताव खोल्ने मिति तय गरेको थियो। प्राविधिक प्रस्ताव पास भएका
सुनील महर्जन, काठमाडौं केन्द्र सरकारले प्रदेशमा समूहगत रूपमै कर्मचारी खटाउने तयारी गरेको छ। केन्द्रले व्यक्ति, व्यक्तिको दरबन्दी तोकेर कर्मचारी पठाइरहेकामा अहिले आएर समूहगत रूपमा प्रदेश सरकारलाई कर्मचारी पठाउने तयारी गरेको
नेपाल मण्डल पर्यटन महोत्सव २०७५ को बबरमहलस्थित चित्रकला प्रदर्शनी हेर्दै । तस्वीर ः उजोल डंगोल/काठमाडौं
मधुसूदन रायमाझी, काठमाडौं कोटेश्वर चोकमा दैनिकरूपमा बढ्दो ट्राफिक जामलाई व्यवस्थापन गर्न दुईवटा वैकल्पिक सडक सञ्चालनमा ल्याइने भएको छ। दैनिकरूपमा घण्टौं जाम हुने क्रम बढेपछि सडक विभागले दुईवटा वैकल्पिक सडक र
प्रशान्त वली, काठमाडौं विप्लव नेतृत्वको नेकपालाई प्रहरीले कडा निगरानीमा राखेको छ। सो पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’लाई समेत प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ। हाल विप्लवलगायत उनको नेतृत्वको नेकपाका केन्द्रीय
इस्लामावाद, (एजेन्सी) पाकिस्तानको नेसनल एसेम्बलीले शुक्रबार सदनमा भएको निर्वाचनद्वारा पाकिस्तान तहरिक–ए–इन्साफ (पीटीआई) प्रमुख इमरान खानलाई देशको २२औं प्रधानमन्त्रीमा चुनेको छ। उनको विरोधमा पीएमएल–एनका तर्फबाट प्रत्यासी बनेका शाहबाज सरिफलाई पराजित गर्दै
ललितपुर छ्याबहालस्थित पानी जमेको ढुंगे धारामा पानी भर्दै बालिका । वर्षायाम शुरू भएसँगै ललितपुर क्षेत्रका विभिन्न ढुंगे धाराहरूमा पानी आउन थालेको छ । तस्वीर ः उजोल डंगोल/काठमाडौं
नेपाल समाचारपत्र, काठमाडौं । सर्वोच्च अदालतले रिहाको आदेश दिएलगत्तै अदालत बाहिबाटै नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विक (प्रकाण्ड) लाई प्रहरीले पुनः पक्राउ गरेको छ । नरेन्द्रबहादुर सिंह
नेपाल समाचारपत्र, काठमाडौं । सर्वोच्च अदालतले पक्राउ परेका नेकपा विप्लव समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) लाई रिहा गर्न आदेश दिएको छ । न्यायाधीश चालेन्द्रशम्शेर जबरा र तेजबहादुर केसीको संयुक्त इजलासले
नेपाल समाचारपत्र, काठमाडौं । बिरामीको मृत्युको विषयलाई लिएर मित्रपार्कको दिर्घायु गुरु अस्पतालमा नाराबाजी र होहल्ला भएको छ । काठमाडौं चागुनारायण नगरपालिका ७ बासबारीकी सम्झना काफ्ले विगत पाँचदिन अघि सामान्य बान्ता
रामधन राई, खोटाङ । खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा वैदेशिक रोजगारीवाट बार्षिक साँढे ९३ करोड रुपैंयाँ बढी रेमिट्यान्स भित्रिने गरेको छ । नगरपालिकावाट वैदेशिक रोजगारीको लागि बढी मात्रामा जाने खाडी
काठमाडौं, (नेस) । प्रतिनिधिसभाका विषयगत समितिले भदौ १७ गते सभापति चयन गर्ने छ । सभामुख कृष्णबहादुर महराले शुक्रबारको संसद् बैठकमा यो जानकारी दिनुभएको हो । यसअघि भदौ ५ गते सभापति
नेपाल समाचारपत्र, पर्वत फलेबास नगरपालिकाले जनताको गुनासो सुन्न र सञ्चालित योजनाहरुको समिक्षा गर्न हरेक वडामा पुगेर सार्वजनिक सुनुवाई अभियान थालेको छ । आर्थीक बर्ष २०७४/०७५ मा सञ्चालित कार्यक्रमको समिक्षा तथा
हेटौंडा,(नेस) । मकवानपुरको बिकट गाउँमा स्थानीयले लगाउँदै आएको गाँजा निर्मूल पार्न त्यस क्षेत्रका जनप्रतिनिधिले लागिपर्ने घोषणा गरेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरको आयोजना तथा जिल्ला समन्वय समिति मकवानपुरको समन्वयमा
हेटौंडा,(नेस) । क्षेत्रीय खाद्यप्रविधि तथा गुण नियन्त्रण कार्यालय, हेटौंडामा क्वाँटीको सुप पाउडरको सफल परीक्षण गरिएको छ । आर्थिक वर्ष २०७४÷०७५ को परिकार विकास कार्यक्रमअन्तर्गत् उक्त सुप पाउडर बनाइएको हो ।