विनोद सिंह विष्ट, बैतडी । बैतडीमा तत्कालिन नेकपा(एमाले) र नेकपा माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को स्थानीय तहमा पार्टी समायोजनको काम टुङ्गिएको छ । पार्टी जिल्ला कार्यदल बैठकले चार
नेपाल समाचारपत्र, चितवन । चितवनको कृषि तथा वनविज्ञान विश्वविद्यालयमा विद्यार्थीहरुले आगजनी गरेका छन् । मंगलवार साँझ विश्वविद्यालयको पछाडिबाट प्रवेश गरेका विद्यार्थीहरुले विश्वविद्यालयको केन्द्रीय कार्यालय भवनको मुल गेट र परिक्षा नियन्त्रण
म्याग्दी, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानमा उल्लेखित समाजवादी व्यवस्थाको लक्ष्य हासिल गर्न विद्यमान शिक्षा नीतिमा परिवर्तन गर्नुपर्ने बताउनुभएको छ । बेनीमा रहेको म्याग्दी बहुमुखी
बेझाड, पाल्पाको कालिका प्राथमिक विद्यालय रामपुर नगरपालिका–२ का शिक्षक शौचालयभन्दा बाहिर शौच गर्नहुँदैन भनेर कक्षाकोठाभित्र सैद्धान्तिक शिक्षा दिने गर्छन् । उनीहरु नै कक्षाकोठाबाट बाहिर निस्कने बित्तिकै शौच गर्न झाडी र
जात्रा निर्देशक प्रदीप भट्टरँईको लेखन तथा निर्देशनमा निर्माणाधीन फिल्म जात्रै जात्राको टिजर सार्वजनिक गरिएको छ। यसको टिजरलाई दर्शकले रुचाएका छन्। केही दिनअघि रिलिज भएको टिजर युट्युबमा ट्रेन्डिङमा आएको छ भने
बलिउड नायिका दीपिका पादुकोण र नायक रणवीर सिंह आफ्नो विवाहका लागि इटली पुगेका छन्। लामो समयदेखि प्रेममा रहेको यो जोडीको विवाह आज बुधबार र भोलि बिहीबार सम्पन्न हुनेछ। बलिउड सेलिब्रिटीहरू
मह सञ्चारको प्रस्तुति र अभिनेता तथा निर्माता किरण केसीको निर्माणमा बन्ने फिल्म दाल भात तरकारीको शुभ मुहूर्त गरिएको छ। मह जोडीमा ‘ह’का रुपमा ख्यातिप्राप्त हास्यव्यंग्य अभिनेता हरिवंश आचार्यको जन्मदिनको दिन
आगामी मंसिर २८ मा रिलिज हुने फिल्म सुश्री सम्पत्तिको दोस्रो गीत नायिका प्रियंका कार्की हट अवतारमा प्रस्तुत भएकी छिन्। उनीसँगै सलोन बस्नेत, विनोद न्यौपाने र प्रमोद अग्रहरीलाई गीतमा फिचर्ड गरिएको
लमजुङ, (नेस)। लमजुङमा रक्त क्यान्सर पीडित ५ वर्षीय बालकको उपचारका लागि देउसीभैलो र सांस्कृतिक कार्यक्रमबाट ३ लाख रुपियाँ संकलन गरिएको छ। बेसीशहर नगरपालिका–३ को गाउँशहरस्थित थुम्काडाँडाका प्रशान्त मजाकोटीको उपचारका लागि
हास्य अभिनेता बुद्धि तामाङ यूकेमा।
मह जोडी गणेशमान सिंह तथा जनआन्दोलन शहीद स्मृति प्रतिष्ठानद्वारा जनआन्दोलन स्वर्ण पदकबाट सम्मानित भएपछि।
बाजुरा, जिल्लाका अधिकांश युवा दशैँ तिहार सकेर मजदुरी गर्न भारत जान थालेका छन् । चाडपर्व सकिएपछि कामको खोजीमा भारतका विभिन्न शहर जानेको लर्को लाग्ने गरेको छ । खेतबारीको उब्जनीले केही
ऐतिहासिक विषयमा निर्मित नेपाल भाषाको फिल्म जामनः गुभाजु प्रदर्शनका लागि तयार भएको छ। फिल्मका निर्मातामध्येका एक तथा निर्देशक रवि सायमीले फिल्म तत्कालीन नेवार समाज, नेवार संस्कृति तथा देश हितका लागि
हेमन्त पौडेल, टीकापुर देशकै नमूना पार्कको रुपमा रहेको टीकापुर पार्कको अवस्था पछिल्लो समयमा अस्तब्यस्त बन्दै गएको छ । २०२८ सालमा स्थापना भएको टीकापुर पार्क विगतमा देशकै नमूना पार्कको रुपमा लिने
विमल बिष्ट, डोटी । डोटी जिल्लाका ग्रामिण भेगहरुमा नेपाल टेलीकम र एनसेलका प्रिपेड रिर्चाज कार्डहरुमा अधिकतम खुद्रा मुल्यमा भन्दा पनि मनपरि रकम लिने गरेको पाईएको छ । जिल्ला सदरमुकाम भन्दा
विमल विष्ट, डोटी । कुनै बेला निकै भिडभाड तथा चहल पहल हुने डोटी जिल्ला बिकास समितिको कार्यालय (हाल जिल्ला समन्वय समिति) मा अहिले प्राय सुनसान हुने गरेको छ । कार्यालयको
गाईघाट, उदयपुरमा तिहार समाप्त हुनेबितिकै ट्र«्याक्टर चढेर पिकनिक जाने क्रममा आइतबार उदयपुरको बेलका–८ मा ट्र्याक्टर दुर्घटनामा तीनजनाको मृत्यु र ३४ घाइते भएपछि आजदेखि प्रहरीले उदयपुरमा ट्र्याक्टरमा मान्छे बोकेर पिकनिक लाने
काठमाडौं (नेस) । गुट उपगुटमा विभाजित नेपाली काग्रेसका सभापति शेरवहादुर देउवाले ईतरका नेताहरु एकजुट हुन थालेका छन् । सभापति देउवाले पार्टीलाई विधि र प्रक्रिया अनुसार सञ्चालन गर्न नसकेको भन्दै देउवा
नेपाल समाचारपत्र, काठमाडौंै। चीनको छात्रवृति परिषद्का उपमहासचिव चाङनिङले मुलुकका लागि आवश्यक जनशक्ति निर्माणमा नेपाललाई सघाउन चीन तयार रहेको बताउनभएको छ । अरनिको समाजको निमन्त्रणामा नेपाल भ्रमणमा आउनुभएका परिषद्को टोलीलाई स्वागत
विमल बिष्ट, डोटी । डोटीको जोरायल गाउपालिका स्थित गुनड भन्ने ठाउमा नेपाल टेलिकमको जिएसएम (नमस्ते) मोवाईलको टावर निर्माण भएको छ । उक्त क्षेत्रमा जिएसएम टावर नहुँदा सो वडाका १ र