काठमाडौँ, स्थानीय तहसँगको समन्वय तथा नेपाल प्रहरीको आफ्नै स्रोत परिचालन गरी काठमाडौँ उपत्यकामा निगरानी बढाउन थप सिसी टिभी क्यामरा जडानका लागि प्रहरीले आवश्यक प्रक्रिया थालेको छ । सरकारी योजनाअनुसार क्यामरा
काठमाडौं। कवि विश्वविमोहन श्रेष्ठको बहुचर्चित कविता ‘म भात जोरुँ कि कविता लेखूँरु’ कविता–नाटकको रुपमा काठमाडौंमा मञ्चन भएको छ । ३८ वर्ष अघि लेखिएको सो कवितालाई एपेक नेपालको सहकार्यमा थिएटर मलले
काठमाडौं, रोल्पा र दाङमा आगलागीबाट २ जनाको मृत्यु भएको छ भने तेह्रथुम, खोटाङ र पर्सामा भएको छुट्टाछुट्टै आगलागीबाट करिब ३३ लाख १४ हजार रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।
बेझाड, पाल्पा, कुनै बेला अन्धविश्वास र अशिक्षाका कारण जीवन मरणको पर्वाह नगरी घरमै जोखिमपूर्ण सुत्केरी हुने चलन थियो । अशिक्षित, गरीब परिवारमा मात्र नभई शिक्षित र धनीमानी परिवारमा पनि स्वास्थ्य
भक्तपुर । जनप्रतिनिधी आएपछि मध्यपुरथिमि नगरपालिकाद्धारा संचालित कोरिया मैत्री अस्पतालमा मेयर मदन सुन्दर श्रेष्ठले बेथिति र भ्रष्टाचार भित्र्याएका छन् । कोरिया सरकारको सहयोगमा संचालन हुदै आएको यो अस्पतालमा मेयर श्रेष्ठ
अबुधाबी, (एजेन्सी) स्पेनका रियल मेड्रिडले लगातार तेस्रो पटक क्लब वल्र्ड कपको उपाधि जितेको छ । शनिबार अबु धाबीको जायद स्पोर्ट्स सिटी रंगशालामा भएको फाइनल खेलमा रियलले घरेलु टोली अल एनलाई
सीताराम चौधरी, कपिलवस्तु । बसबाट पिसाब फेर्न ओर्लेकी वृद्धालाई टिप्परले ठक्कर दिंदा कपिलवस्तुमा एक जेष्ठ नागरिकको ज्यान गएको छ । जिल्लाको शिवराज नगरपालिका १, बनकसबासा जंगलमा बसबाट पिसाब फेर्न ओर्लिएर
नेपाल समाचारपत्र, काठमाडौ । सघीय ससदमा उपसभामुख डा.शिवमाया तुम्वाहाङफेको निर्देशनमा राजनीतिक आस्थाका आधारमा कर्मचारीको सरुवा र जिम्मेवारी हेरफेरको आतंक मच्चिएको छ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र सचिव राजेन्द्र फुँयालको
जुम्ला, छोरी जन्माएको भन्दै जुम्लाकी एक महिला घर निकाला भएकी छन्। लगातार पाँच पटकसम्म छोरी जन्माएको भन्दै कनकासुन्दरी गाउँपालिका–६ लुड्कीकी झनमाया रोकाया गत कात्तिकदेखि घर निकाला भएकी हुन्। २६ वर्षीया
दमौली, नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीभित्रका कमजोरी सुधार्नका लागि महासमिति बैठकले महत्वपूर्ण योगदान पु¥याएको बताउनुभएको छ । गृहजिल्ला तनहुँको दमौलीमा आज सञ्चारकर्मीसँग वरिष्ठ नेता पौडेलले महासमिति बैठकले पार्टीभित्रको
धनवीर दाहाल, रुकुम । जिल्लाको मुसिकोट नगरपालिकाले पहिलो पटक अनलाइन प्रणालीमा पञ्जीकरणको काम सुरु गरेको छ । सोमबारदेखि नगरपालिकाको ४ र ६ नम्बर वडा कार्यालयले अनलाइनमै फाराम भरेर व्यक्तिगत घटना
दीपेन्द्र गजुरेल, स्पेन । नेपाली चलचित्रहरुले युरोपियन मुलुकमा आफ्नो बजार विस्तार तिब्र गतिमा बनाउन सफल बन्दै गएको छ । स्पेनको राजधानी म्याड्रिड लगायत प्रमुख पर्यटकिय शहर बार्सिलोना,विलबाउ,बेनिड्रम लगायत अन्य शहरको
रामधन राई, खोटाङ । पुष–८, खोटाङमा ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । भने एक जना गम्भीर घाइते भएका छन् । दिक्तेलबाट निर्मलीडाँडातर्फ जाँदै गरेको को २ त
एजेन्सी, सुनामीका कारण इन्डोनेसियाका २ टापु जाभा र सुमात्रामा कम्तिमा ४३ जनाको ज्यान गएको छ भने सयौं मानिस घाइते भएका छन्। स्थानीय समयअनुसार शनिबार साँझ आएको सुनामीमा परी थुप्रै घर
मस्को, (एजेन्सी) रुसका राष्ट्रपति भ्लादिमिर पुटिन चाँडै नै एकपटक फेरि विवाह बन्धनमा बाँधिन सक्ने जनाइएको छ। पुटिन आफैंले बिहीबार यसको संकेत दिएका तर उनले आफ्नो जीवनसंगिनी कसलाई बनाउने हो भन्ने
कायरो, (एजेन्सी) इजिप्टको एक अदालतले सरकारले महिलामाथि हुने गरेका यौन दुव्र्यवहार रोक्न असफल भएको भन्दै आलोचना गर्ने महिला अधिकारवादी अभियन्ता अमाल फाथीलाई रिहाइ गर्न आदेश दिएको छ। गत मे महिनामा
नयाँदिल्ली, (एजेन्सी) रामभक्त हनुमानको जातिलाई लिएर भारतमा चलिरहेको विवाद रोकिने छाँटकाँट देखिएको छैन। उत्तर प्रदेशमा भाजाका एमएलसी बुल्लक नवाबले हनुमानलाई मुसलमान बताएका छन्। बुल्लकले रहमान, रमजान, फरमान, जीशान र कुर्बान
नयाँदिल्ली, (एजेन्सी) भारतको पश्चिमी राज्य गोवामा एकजना बेलायती महिला पर्यटकलाई लुटपाट र बलात्कार गरेको अभियोगमा शुक्रबार एकजना भारतीय पुरुषलाई प्रहरीले गिरफ्तार गरेको छ। स्थानीय समयअनुसार बिहीबार अपरान्ह करिब ४ बजे
काठमाडौं, (नेस) नेपाली स्पिनर सन्दीप लामिछानेले अस्टे«लियाको घरेलु लिग बिगबासमा डेब्यु गरेका छन्। शुक्रबार आफ्नो पहिलो खेलमै उनले अस्टे«लियाकै दिग्गज ब्याटस्म्यान सेन वाट्सनलाई पहिलो शिकार बनाए। मेलबर्न स्टार्सका सन्दीपले वाट्सनलाई
राष्ट्रियता, समाजवाद र जनजीविकाको प्रमुख मुद्दा कांग्रेसले उहिल्यैदेखि उठाउँदै आएको मुद्दा हो । यो मुद्दा प्रयोग गरेर कांग्रेसका नेता बीपी कोइरालादेखि शेरबहादुर देउवासम्म प्रधानमन्त्री भइसके तर उसको समाजवाद अहिले चालू