वासिङ्टन, अमेरिकी गृहमन्त्री (होमल्यान्ड सेक्युरिटी) कस्र्टजेन निल्सनले आइतबार आफ्नो पदबाट राजीनामा दिनुभएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यअमेरिकी राष्ट्रहरुबाट मेक्सिकोको सीमा हुँदै आप्रवासीको अमेरिका प्रवेशलाई रोक्न पर्याप्त कदम नचालेको भन्दै
रुकुम पूर्व, सिस्ने गाउँपालिका–३ स्थित पोखरामा वर्थिङ सेन्टर स्थापना गरिएको छ । वर्थिङ सेन्टर स्थापना गरिएसँगै त्यहाँका नागरिक खुशी भएका छन् । गाउँपालिकाको आर्थिक सहयोगमा पोखरामा वर्थिङ सेन्टर स्थापना गरिएको
दमक, यहाँस्थित दमक–३ मा वर्षौँदेखि अलपत्र रहेको जामुने सिमसार क्षेत्रको संरक्षणमा स्थानीयवासी जुटेका छन् । स्थानीयवासीले सिमसार क्षेत्रलाई पर्यटकीयस्थलका रूपमा विकास गर्न उपभोक्ता समिति गठन गरी काममा जुटेका हुन् ।
डोटी, जिल्लामा बालश्रम अन्त्य गर्न यहाँको दिपायल सिलगढी नगरपालिकाले बालश्रमिक नभएको घरमा हरियो झण्डा राख्न थालेको छ । बालश्रम भएकाको घरमा भने झण्डा राखिएको छैन । दिपायल सिलगढी नपा–४ का
चितवन । चितवन राष्ट्रिय निकुञ्ज भित्र गैंडाको आक्रमणबाट दुई जना घाइते भएका छन् । घाइतेमध्ये एक जना विदेशी पर्यटक र एक जना नेपाली गाइडर रहेको चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको
काठमाडौँ, प्रदेश नंं ५ का विभिन्न जिल्लामा आगामी वैशाख ५ देखि ११ गतेसम्म हुने आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितामा प्याराग्लाइडिङतर्फ ५५ खेलाडीको सहभागिता रहने भएको छ । आठौँ राष्ट्रिय खेलकूद प्रदेश
लमही, दाङको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा प्रविधियुक्त प्रयोगशाला सञ्चालन हुने भएको छ । प्रविधियुक्त प्रयोगशाला सञ्चालनका लागि आवश्यक सामग्री खरीदकार्य भइरहेको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले बताउनुभयो । “हामीले तुलसीपुरको
पोखरा, समाजसेवी चन्द्र मगरको पहलमा दुई अपाङ्गता भएका छोरालाई लालनपालन गर्दै आएका देवुकुमारी नेपालीलाई आज आर्थिक सहयोग गरिएको छ । पोखरा–१३ को विजयपुर डिही गाउँका नेपालीलाई तनहुँ शुक्लागण्डकी नगरपालिका–५ को
काठमाडौं। मलेसियामा भएको बस दुर्घटनामा दुई नेपालीसहित ८ जनाको मृत्यु भएको छ ।क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो कम्पनीमा काम गर्ने श्रमिकहरु चढेको बस दुर्घटना हुँदा दुई नेपालीको घटनास्थलमै मृत्यु भएको हो
अछाम, यही चैत १५ गतेदेखि २४ गतेसम्म सञ्चालन भएको अछाम महोत्सवमा रु ४० लाख बढीको कारोवार भएको छ । महोत्सवमा टिकट बिक्री, व्यापारिक, लघुउद्यम र स्थानीय उत्पादनका कक्ष तथा रमाइलो
वीरगञ्ज, नेपाल तथा भारत सरकारको प्राथमिकतामा रहेको मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र निर्माण गर्न त्यस क्षेत्रका नौ किलोमिटरभित्रपर्ने रुख काट्ने तथा पाइप जोडने काम तीव्रगतिमा भइरहेको छ
अत्तरिया, सुदूरपश्चिम प्रदेशमा पर्यटनका तीन वटा ‘फिल्ड’ कार्यालय स्थापना गर्ने तयारी अघि बढाइएको छ । प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले बैतडी, दार्चुला र डडेल्धुरालाई केन्द्रित गरी बैतडीमा डोटी,
नवलपरासी, अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलबाट खटिएको टोलीले आइतबार पश्चिम नवलपरासीको सुनवल नगरपालिकाबाट खोलाको ठेक्कासम्बन्धी दुई फाइल नियन्त्रणमा लिएको छ । ठेक्काको क्रममा तोकिएको मापदण्डविपरीत काम भइरहेको भनी उजुरी परेपछि
खोटाङ, दिक्तेलस्थित जिल्ला अस्पतालमा आयोजना गरिएको निःशुल्क आँखा शल्यक्रिया शिविरमा ८२९ को उपचार गरिएको छ । नेत्रज्योति सङ्घ खोटाङको आयोजना तथा सगरमाथा चौधरी आँखा अस्पताल लहानको प्राविधिक र दिक्तेल रुपाकोट
विराटनगर, प्रदेश नं १ को सामाजिक विकास मन्त्रालयले विश्व स्वास्थ्य दिवसको अवसरमा आइतबारदेखि मन्त्रालय र मातहतका कार्यालयका सेवाग्राही र कर्मचारीलाई कार्यालय परिसरमा सुर्तीजन्य पदार्थ बोक्न र प्रयोग गर्न निषेध गरेको
पाल्पा, विगत ६ बर्ष अघि देखी निर्माण शुरु भएको चिस्यान केन्द्र (कोल्ड स्टोर) पुरा गराउन तानसेन नगर सरकारले नै सक्रिय रुपमा आवश्यक पहल गर्न थालेको छ । छ वर्ष पहिले
नेपाल समाचारपत्र, पाल्पा । खानेपानीको समस्या भोग्न बाध्य सदरमुकाम तानसेनबासी र पर्यटकलाई मध्यनजर गर्दै नेपाली सेनाले जिल्ला सदरमुकाम तानसेनमा खानेपानीको ट्याङकी निर्माण गरेको छ । पाल्पा घुम्न आउँदा चरम खानेपानीको
पाल्पा, वगनासकाली गाउँपालिकाका जनप्रतिनिधिहरुले विपन्न महिलाहरुको आय आर्जनमा सहयोग हुने गरी व्यक्तिगत प्रयासमा वाख्रा खरीद गरि वितरण गरेका छन । गाउ पालिकाका अध्यक्ष र वडा अध्यक्षले सो गाउ पालिकाको वडा
लम्की, कैलाली,गुलाबको बगैंचा भनेर चिनिने टीकापुर पार्क लगानीको पर्खाइमा छ । यस पार्कमा ४२ थरीका गुलाब फुल्छन् । यो ढकमक्क गुलाब फुल्ने समय हो । पार्कमा आउने हरेक पर्यटक यहाँ
जुम्ला , सिञ्जा गाउँपालिकाले यसै हप्ताबाट एम्बुलेन्स सेवा विस्तार गरेको छ । गाउँपालिकाले स्थानीयवासी बिरामी भएको अवस्थामा समयमा सुविधा सम्पन्न अस्पतालमा लैजानका लागि एम्बुलेन्स सेवा विस्तार गरेको हो । गाउँपालिकादेखि