विमल विष्ट, डोटी । डोटीको दिपायल सिलगढी नगरपालिका वडान.१ की कलावती (नाम परिर्बतन) २७ बर्षकीहुनुभयो । उहाँका दुई छोरा र एक छोरी छन । सन्तानको रहर पुगेकी कलावती हालै पुःन
विमल विष्ट, डोटी । डोटी जिल्लाको बडीकेदार गाउँपालिका–२ की सर्मिला (नाम परिवर्तन) को बिहे वैशाख ४ गते सोही गाउँपालिका वडा नं. ४ मान्नाकापडीका केशब घामी (नाम परिवर्तन) संङ्ग भयो ।
विमल विष्ट, डोटी । बुबाले आमाको हत्या गरेपछि टुहुरा बनेका जिल्लाको दिपायल सिलगढी नगरपालिका वडानं. ३ का पाँच जना बालबालिकाको पठनपाठनको जिम्मा दिपायल सिलगढी नगरपालिकाले लिने भएको छ । यहि
मोतीराम तिमल्सिना, मण्डनदेउपुर, काभ्र्रे । मण्डन देउपुर नगरपालिकाका जनप्रतिनिधिहरुले अघिल्लो आर्थिक वर्षमा लिएको भत्तामा लेखा परिक्षणको क्रममा बेरुजु देखाए पछि चालु वर्ष देखि भत्ता नलिने निर्णय गरेका छन् । ‘हामी
सिरहा । प्रहरी अधिकृतलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने एक जनालाई सिरहा प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरीक्षक अपिलराज बोहरालाई आर्थिक प्रलोभन देखाई प्रभाव पार्न
काभ्रे, (नेस) । स्थानीय उपभोक्ता वीच वीवादका कारण भत्काइएको बाटो पुन निर्माण गरी सुचारु गरिएको छ । मण्डनदेउपुर नगरपालिका ७ स्थित मण्डन उपत्यका सामाजिक उत्थान मञ्चले ३ लाख वजेट लगाएर
काठमाडौं, (नेस) । राष्ट्रिय जनता पार्टी नेपालका सांसद लक्ष्मणलाल कर्णले सरकारले आफूहरुको आवाज नसुने सरकारका विरुद्ध जे पनि गर्न चेतावनी दिनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सांसद कर्णले सरकारले आफूहरुको
काठमाडौं, (नेस) । प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका दलका नेता शेरबहादुर देउवाले जनताको अहितमा सरकारले ल्याएका सबै विधेयक फिर्ता लिन सरकारलाई आग्रह गर्नुभएको छ । बैठकको सुरुमा
नेपाल समाचारपत्र, काठमाडौं । आज बुधबार देशभर वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशभर आंशिक देखि सामान्य बदली रही केहि स्थानहरुमा मेघ
नेपाल समाचारपत्र, काठमाडौं । गुठीसम्बन्धी विधेयक खारेजीको माग गर्दै काठमाडौंमा आज बृहत प्रदर्शन जारी छ । गुठीसम्बन्धी विधेयक त्रुटिपूर्ण भएकाले यो खारेज हुनुपर्ने उनीहरुको माग राख्दै काठमाडौंको माइतीघर मण्डलामा खबरदारी
गंगा बराल, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता शेरबहादुर देउवाले हिजो आफूले संसदमा बोल्न नपाएकोमा आक्रोश व्यक्त गर्नुभएको छ । आजको बैठक सुरु हुनेबित्तिकै सभामुख कृष्णबहादुर
नेपाल समाचारपत्र, काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलले सबै प्रकारका शक्तिवद्र्धक पेयपदार्थ (इनर्जी ड्रिंक्स) को आयातमा रोक लगाएको छ।मन्त्रालयले निकासी तथा पैठारीसम्बन्धी नयाँ नीति जारी गर्दै सो रोक लगाएको
नेपाल समाचारपत्र, काठमाडौं । झापा, आफ्नै छोरी बलात्कार गरेको आरोपमा शिवसताक्षी नगरपालिका झापा वडा नम्बर ७ ब्याङडाँडामा बस्ने ३८ वर्षीय बाबु पक्राउ परेका छन् । ११ वर्षीय छोरीलाई करणी गर्ने
औंसीमा ठीक पूर्णेमा बेठीक गाडी भाडा बढ्यो, चार घन्टा पनि बित्न नपाउँदै निर्णय फिर्ता। विरोध थेग्न नसकेसी गुठी विधेयक फिर्ता। भनेसी, मिडिया विधेयक पनि त्यही लाइनमा हो, कि सरकारले फिर्ता
लन्डन, (एजेन्सी) आईसीसी क्रिकेट विश्वकपअन्तर्गत इंग्ल्यान्डका कप्तान आयन मोर्गानले छक्काको विश्व कीर्तिमान बनाएका छन्। मंगलबार म्यानचेस्टरको ओल्ड ट्राफोर्डमा भएको खेलमा मोर्गानले अफगानिस्तानविरुद्ध १७ छक्का प्रहार गर्दै वानडे अन्तर्राष्ट्रिय क्रिकेटमा कीर्तिमान
लन्डन, (एजेन्सी) कोपा अमेरिकाअन्तर्गत मंगलबार भएको खेलमा चिली विजयी भएको छ। चिलीले जापानलाई ४–० गोलअन्तरले स्तब्ध पार्यो। चिलीको जितमा इडुवार्डा भर्गासले दुई गोल गरे भने एलेक्सिस सान्चेज र इरिक पुल्गारले
दीपेन्द्र शर्मा, सुर्खेत कर्णाली प्रदेश सरकारले प्राङ्गारिक प्रदेश बनाउन जोड दिएको छ। सरकारले आर्थिक वर्ष २०७६/०७७ को वार्षिक बजेटमा प्राङ्गारिक कृषिलाई विशेष जोड दिएको हो। प्राङ्गारिक प्रदेश निर्माणका लागि अभियान
भगवती तिमल्सिना, काठमाडौं बौद्धको कुमारीगालमा रहेको समता अस्पतालमा मंगलबार नसोचेको घटना हुँदा अस्पताल परिसर दिनभरि युद्धभूमिजस्तै बन्यो। रामेछाप दोरम्बाकी २७ वर्षीया विमला तामाङ सोमबार उक्त अस्पतालमा काम गर्न गएकी थिइन्।
गंगा बराल, काठमाडौं । को पहिले बोल्ने भन्ने विवादले प्रतिनिधिसभाको मंगलबारको बैठक स्थगित भएको छ। प्रधानमन्त्री केपी शर्मा ओली पहिले बोल्ने कि प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा बोल्ने भन्ने
नेपाल समाचारपत्र, काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले अलोकतान्त्रिक शक्तिको बहकाउमा नेपाली कांग्रेस लागेको आरोप लगाउनुभएको छ। मंगलबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले विगतमा पटकपटक लडेर ल्याएको लोकतन्त्रलाई भड्काउने र