– विदुर गिरी काठमाडौं तिरिरी मुरली बज्यो बनैमादेखि पूरानो मेलोडीको किन किन तिम्रो तस्बिर मलाई निको लाग्छ, लोलाएका ती तिम्राजस्ता थुप्रै सदाबहार गीतका मुर्धन्य गायक तथा संगीतकार पन्नाकाजी शाक्यको निधन
मेलबर्न, अष्ट्रेलिया / यहाँ भइरहेको अष्ट्रेलियन ओपनको पुरुष तर्पmको अन्तिम क्वार्टर फाइनल खेल जित्दै स्पेनी ख्ेलाडी राफाल नाडाल सेमिफाइनलमा पुगेका छन् । नवौं वरियता प्राप्त तथा पूर्व विश्वनम्बर १
काठमाडौँ, २१ पुस । नेकपा एमाले लगायत नौ राजनीतिक दलको आयोजनामा शुक्रबार हुने जनप्रदर्शनको पूर्वसन्ध्यामा आज बृहत् मोटरसाइकल ¥याली निकालिएको छ । एमाले, नेकपा ९माले०, राष्ट्रिय जनमोर्चालगायत नौ राजनीतिक दलले
BEIJING , Dec. 31, 2016 (Xinhua) — Photo taken on Dec. 30, 2016 shows the Tower Bridge in fog in London, Britain. (Xinhua/Han Yan)
उर्लाबारी ९मोरङ०, १६ पुस । जिविसले जिल्लामा एकै साथ २७ पक्की पुुल निर्माणको कामलाई तीव्रता दिएको छ । जनताको मागअनुसार जिल्लाका दर्बेशा, इटहरा, अमरदह, कटहरी, राजघाट, गोविन्दपुुर, आमगाछी, मझारे, झोराहाट,
काठमाडौँ,१६ पुस । काठमाडौँ महानगरपालिकाभित्र सौर्यबत्ती राख्ने काम सुरु भएको छ । बत्ती जडानको जिम्मा पाएको बिके ट्रेडर्सले केही दिनअघिदेखि काम सुरु गरेको छ । ट्रेडर्सका अध्यक्ष रोशन श्रीवास्तवका अनुसार
बेइजिङ, १३ पुचीनमा यस वर्ष एक करोड तीस लाख रोजगारी सृजना बेइजिङ, १३ पुस । चीनले सन् २०१६ मा एक करोड तीस लाख रोजगारी सिर्जना गरेको अधिकारीहरुले जनाएका छन् ।
काठमाडौँ, ९ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी माघ २१ गते २४० निर्वाचन क्षेत्रमा एकै पटक क्षेत्रीय अधिवेशन गर्ने भएको छ । राप्रपा र राप्रपा नेपालबीचको एकीकरणपछि जिल्ला, गाउँ, नगरमा
त्रिशूली (नुवाकोट), ९ पुस । तारुकामा माघे सङ्क्रान्तिमा गोरु जुधाउनका लागि गोरु जुधाई मेला व्यवस्थापन समिति गठन गरिएको छ । जिल्लाको पहिचानका रुपमा रहेको तारुकाको गोरु जुधाइ मेला व्यवस्थित रुपमा
रामपुर (पाल्पा), ९ पुस । कार्यालय प्रमुख नहुँदा इलाका प्रशासन कार्यालय रामपुरबाट नागरिकता प्रमाणपत्र वितरण हुन नसक्दा जनताले सास्ती खेप्नुपरेको छ । गत कात्तिक १६ गते कार्यालय प्रमुख किरणचन्द्र सुवेदी
पूर्व राजा ज्ञानेन्द्र शाह अर्को महिना भारत भ्रमणमा जानु हुने भएको छ । उडिसाको पुरीस्थित गोवद्र्धन पीठमा आउँदो माघ ५ देखि ७ गते सम्म तीन दिन सम्म हुने बिमला भवानीको
– बिदुर गिरी मेरो पहिलो प्रेमका सम्बन्धमा भन्न मैले धेरै वर्षअघि जानुपर्ने हुन्छ, जब म कक्षा तीनमा पढ्थें । त्यतिबेला म काठमाडौंको सुविधानगरमा मेरिल्यान्ड स्कुलमा थिएँ, अहिले सम्भवत: त्यो स्कुलको
म: म: खादा होश धेरैले थिए,सरकारले कार्यक्रम मात्रै ल्याएको हो। बीमाको पैसा पाइदैन। वित्थामा किन २५ सय रुपैयाँ खर्च गर्नु ? तर उनले गाउँलेका कुरा अटेर गर्दै स्वास्थ्य बीमामा सहभागी
यो नारा भलै कम्पनीले आफ्नो उत्पादनको प्रभावशाली मार्केटिङका लागि ल्याएको होस्। तर, एउटा सत्य भने पत्याउनै पर्छ कोकाकोलामा आफ्ना फ्यानलाई राम्रैसँग दिवाना बनाउने क्षमता छ। एक समय कोकाकोलाको नाम सुनेर
मैले दशैंबारे पनि गीत गाएकी छु । चार वर्षअघि ‘चंगाचेट’ भन्ने गीत ल्याएकी थिएँ । तर, कन्सर्टहरुमा जाँदा दर्शकहरुले धेरै चलेका गीतहरु नै खोज्ने भएकाले रातो घाँघरा, मैले दशैंबारे पनि
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यस वर्ष पनि विजयादशमीको टीका लगाएनन्। कम्युनिस्ट विचारधारा लिएदेखि नै दसैंमा टीकाप्रति मोहभंग गरेका प्रधानमन्त्री प्रचण्डले जनयुद्धपछि भनै कुनै वर्ष पनि टीका लगाएनन्। ‘उहाँले दसैंमा टीका
गोवा (भारत) : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिमिस्टेक देशहरुकाबीचको कनेक्टिभिटी आवश्यक रहेको बताएका छन्। भारतको गोवामा ब्रिक्स र बिमेस्टेक देशहरुको संयुक्त सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले बिमेस्टेक देशहरुको संस्कृति, इतिहास र
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्की असोज ३ गते मन्त्रिपरिषदबाट स्वीकृत गराएर १० दिनका लागि क्यानडा गएका थिए। तर, उनी अहिलेसम्म कार्यालय फर्किएका छैनन्। प्रमुख आयुक्त कार्कीको योग्यताका विषयमा