हनोइ, ३ माघ । भियतनामको उत्तरी क्षेत्रमा पर्नेलाई चाउ प्रदेशमा विषाक्त खानाका कारण छ जनाको मृत्यु भएको छ भने अन्य १० जना सिकिस्त विरामी भएका छन् । स्थानीय अधिकारीले मङ्गलबार
बासिङटन, ३ फागुन । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार मिचेल फ्लिनले सोमबार राति राजिनामा दिनुभएको छ । ट्रम्पले राष्ट्रपतिको पद सम्हाल्नु अघि नै फ्लिनले रुसी राजदूतसँग अमेरिकाले रुसमाथि
जाकर्ता, २८ माघ । इन्डोनेसियाको बालीमा रहेको बाङ्गली जिल्लाका दुई वटा गाउँमा शुक्रबार आएको बाढीपहिरो परी १२ व्यक्तिको मृत्यु भएको छ । घटनामा परी अन्य अन्य पाँच जना घाइते भएका
साघाइ, २८ माघ । चीनको साघाइमा अवस्थित एक अदालतले नवजात शिशु किनबेच गरेको आरोपमा आठ जना व्यक्तिलाई जेल सजाय दिएको छ । ती नवजात शिशुहरु सातदेखि २७ महिनासम्म रहेका छन्
काठमाडौँ, २३ माघ । नेपाल पञ्चाङ्ग निर्णायक समितिबाट स्वीकृति प्राप्त पात्रो (पञ्चाङ्ग) विसं २०७४ को सार्वजानिक बिदा समावेश नगरी प्रकाशन हुने भएको छ । समितिले विसं २०७४ मा पात्रो प्रकाशन
वीरगन्ज, २३ माघ । प्रदेश नं २ अन्तर्गत बारा जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना लागू भएपछि त्यस भेगका किसान हर्षित भएका छन् । बारा जिल्लाको ऐतिहासिकस्थल सिमरौनगढमा परियोजनाको कार्यालय स्थापना
कञ्चनपुर, २३ माघ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट मध्यवर्ती क्षेत्रका किसानका खेतमा जङ्गली बँदेलको समूहले बालीनालीमा नोक्सानी पु¥याउन थालेको छ । निकुञ्जको मध्यवर्ती क्षेत्र बेलडाँडी, झलारी पिपलाडी, बेदकोट क्षेत्रका किसानका खेतबारीमा
वासिङ्टन, १२ माघ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई अमेरिका भ्रमणका लागि निमन्त्रणा गर्नुभएको छ । मोदीलाई ट्रम्पले ‘यही वर्षभित्र’ अमेरिका आउन आग्रह गरेको दुईजनाका बीचमा भएको
न्होमपेन्ह, ११ माघ । कम्बोडियाले सन् २०१६ मा करिब ५० लाख अन्तर्राष्ट्रिय पर्यटकलाई स्वागत गरेको पर्यटन मन्त्री थोङ्ग खोनले मङ्गलबार जानकारी दिनुभएको छ । विदेश पर्यटकहरु भियतनाम, थाइल्यान्ड, चीन, दक्षिण
पेन्ने (इटाली), ११ माघ । छ दिन अगाडि मध्य इटालीको एउटा चारतारे होटेलमा हिम पहिरोले पुरिँदा ज्यान गुमाउने व्यक्तिको सङख्या १२ पुगेको छ । यस हिमपहिरोमा परी अझै पनि १७
काबुल, ५ माघ । अफगानिस्तानमा इश्लामिक स्टेट (आईएस)का छ जनाभन्दा बढी लडाकु मारिएका छन् । पूर्वी क्षेत्रमा पर्ने नानगाहार प्रदेशमा सरकारी सुरक्षा फौजले गरेको कारवाहीमा परी उनीहरुको मृत्यु भएको सेनाले
वासिङटन, ५ माघ । अमेरिकाका पूर्वराष्ट्रपति जर्ज एच.डब्लु.बुस अस्पताल भर्ना हुनुभएको छ । ९२ वर्षका बुसलाई होस्टनस्थित अस्पतालमा भर्ना गरिएको स्थानीय सञ्चार माध्यमहरुले बुधबार जनाएका छन् । उहाँको स्वास्थ्य अवस्थास्थिर
ताइयान ९चीन०, ५ माघ । चीनको एक कोईलाखानीमा नौ जना कामदारको मृत्यु भएको छ भने एक जनालाई जिवितै उद्धार गरिएको छ । उद्धार गरिएका व्यक्तिको स्थीर स्वास्थ्य अवस्थासहित अस्पतालमा उपचार
हाउस्टन ९टेक्सास०, ४ माघ । चन्द्रमामा पदार्पण गर्ने अन्तिम अन्तरिक्षयात्री युजिन ए। कम्र्यानको ८२ वर्षको उमेरमा गतः सोमबार राति निधन भएको छ । सन् २०७२ मा संयुक्त राज्य अमेरिकाद्वारा प्रक्षेपण
बर्लिन, ३ माघ । नेटो काम नलाग्ने भएको, जर्मनीका एङ्गेला मर्केलले शरणार्थीका सम्बन्धमा ठूलो गल्ती गरेको, बेलायत युरोपेली युनियनबाट पलायन ठूलो कुरा भएको र अमेरिकाले रसियासँग सम्झौता गर्नसक्ने धारणा डोनाल्ड
ढाका, ३ माघ । बङ्गलादेशको एक अदालतले सत्ताधारी अवामी लिगका राजनीतिज्ञहरूले राजनीतिक प्रतिद्वन्द्वीको हत्या गर्न मुलुकको उच्च सुरक्षा निकायलाई कसरी उपयोग गरे भनि सुनुवाइ गरेपछि २६ व्यक्तिलाई सोमबार मृत्युदण्डको निर्णय
बिस्केक, किर्गिजस्तान ३ माघ । किर्गिजस्तानको प्रमुख विमानस्थल नजिकै सोमबार एक मालबाहक विमान दुर्घटनामा पर्दा ३२ व्यक्तिको मृत्यु भएको र मर्नेमा चार विमानचालक पनि परेको जानकारी अधिकारीहरूले दिएका छन् ।
नयाँ दिल्ली, २ माघ । भारतको बिहार राज्यमा शनिबार भएको डुङ्गा दुर्घटनामा आइतबार बिहानसम्म २६ जनाको मृत्यु भएको छ भने अझै केही यात्रु हराइरहेको आशङ्कामा उद्धारकार्य जारी राखिएको छ ।
मेक्सिको सिटी ९मेक्सिको०, २९ पुस । हैटीमा सात वर्ष पहिले गएको विनासकारी भूकम्पले पु¥याएको पिडाको स्मरण गर्दै बिहीबार आगामी दिनमा आउनेसक्ने विपद्को व्यवस्थापनका लागि सजग बन्ने अभिप्रायका साथ विविध कार्यक्रम