| मेष | ![]() |
|
| विशिष्ट पाहुना आउनाले परिवारमा हर्षोल्लास, कृषि-वाणिज्य-पर्यटन आदि व्यवसायबाट पर्याप्त आम्दानी हुने, आरोग्यलाभ हुने, काम बन्नेछ। |
| ब्रिष | ![]() |
| सेवाक्षेत्रमा वाञ्छित लाभ हुने, शुभकार्यमा लगानी हुने, बैंकब्यालेन्स बढ्ने, सुखद दिनचर्या, विवादित समस्याको टुंगो लाग्नेछ। |
| मिथुन | ![]() |
| निरर्थक घुमफिरमा धनसमयको नोक्सानी, मानसिक कष्ट मिल्ने, कार्यक्षेत्रमा तालमेल गर्न गाह्रो पर्ने, विवाद बढ्ने, वैचारिक द्वन्द्व बढ्नेछ। |
| कर्कट | ![]() |
| कार्यक्षेत्रमा ह्रास आउने, खानपान-शयनादि सुखमा व्यवधान आउने, चित्त अस्थिर हुने, भावनात्मक सम्बन्धमा चोट पुग्नेछ। मध्याह्नपश्चात् सुधार हुनेछ। |
| सिंह | ![]() |
| कसैकसैलाई विदेशयात्राको अवसर मिल्ने, रोगबाट मुक्ति मिल्नाले कार्यक्षमता बढ्ने, प्रेमप्रस•बाट मन आनन्दित हुने, सम्मान बढ्नेछ। |
| कन्या | ![]() |
| लेनदेनसम्बन्धी कारोबार सफल हुने, विपरीतलिंगीसँग मित्रता गाँसिने, महत्त्वपूर्ण कार्य सम्पन्न हुने, विद्याध्ययनमा सफलता मिल्ने, मनोबल उच्च हुनेछ। |
| तुला | ![]() |
| प्रयासअनुसार सफलता नमिल्दा दिक्क लागेर आउने, अनावश्यक कार्यमा खर्च हुने, दिनचर्या लथालि• हुने, घरेलु अशान्ति बढ्नेछ। |
| ब्रिश्चिक | ![]() |
| विरोधीसँग संघर्षको स्थिति आउने, नकारात्मक सोच पलाउने, घरेलु समस्याले पिरोल्ने, सम्मानमा चोट पुग्ने, कार्यक्षमतामा ह्रास आउनेछ। |
| धनु | ![]() |
| समय-परिस्थितिले साथ दिने, आर्थिक पक्ष सबल हुने, स्वादिष्ट व्यञ्जन, आकस्मिक उपलब्धि हासिल हुने, स्वास्थ्यलाभ हुनेछ। |
| मकर | ![]() |
| कामकाज एकातिर कुम्लो बोकी ठिमीतिरको स्थिति आउने, विघ्नबाधा, नकारात्मक सोच पलाउने, आयको तुलनामा खर्च धेरै हुनेछ। |