अब्बासद्वारा अस्विकार



रमल्लाह, (एजेन्सी)
प्यालेस्टिनी राष्टपति महम्मुद अब्बासले इजरायल–प्यालेस्टाइन संघर्ष सल्टाउन अमेरिकी राष्टपति डोनाल्ड ट्रम्पले ल्याएको शान्ति योजनालाई प्यालेस्टाइनले अस्विकार गरेको बताए। प्यालेस्टिनी राष्ट्रिय परिषदको ४ बिदवशिय बैठकको उदघाटन सत्रलाई संबोधन गर्दे अब्बासले उक्त कुरा भनेका हुन ्। इजरायललाई समर्थन गर्ने आफनो पक्षपाती नितिका कारण अमेरिका अब इजरायल–प्यालेस्टाइन शान्ति प्रक्रियामा शान्ति प्रायोजक बन्न नसक्ने प्यालेस्टिनी मान्यता रहेको अब्बासले बताए। सन् २००९ पछि पहिलो पटक पीएनसीेको बैठक भएको हो।

प्रतिक्रिया दिनुहोस्