प्रधानमन्त्री ओली स्वदेश फिर्ता



??????????????????????????????????????????????????????????

काठमाडौँ । तीन दिने भारत भ्रमण पूरा गरी प्नधानमन्त्री केपी शर्मा ओली आइतबार साँझ स्वदेश फर्कनु भएको । स्वदेश फर्कनुअघि ओलीलार्इ भारतीय गृहमन्त्री राजनाथ सिंह र अर्थ राज्यमन्त्री शिवप्रताप शुक्लाले प्रधानमन्त्री ओलीलाई बिदाई गर्नुभएको थियो ।

प्रधानमन्त्री ओली साँझ ८ बजे काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन । अहिले विमानस्थलमा पत्रकार सम्मेलन जारी छ । पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्रीको वक्तव्य पढेर सुनाउनु भएको थियो।

 

प्रतिक्रिया दिनुहोस्