प्रधानमन्त्री पुगे भारतको उत्तराखण्डमा रहेको कृषि विश्वद्यिालय



काठमाडौँ ।
तीन दिने राजकीय भ्रमणमा भारत पुगेका प्रधानमन्त्री केपी शर्मा ओली भारतको उत्तराखण्डको पन्तनगर पुगेका छन्। ओलीलाई त्यहाँ रहेको गोविन्द वल्लभ कृषि विश्वविद्यालयले विद्यावारिधी सम्मान प्रदान गर्ने र त्यसका साथसाथै विश्वविद्यालयको अवलोकन पनि गर्ने भनिएको थियो ।

त्यसैले सम्मान ग्रहण गर्ने ओली त्यहाँ पुगेका हुन्। ओलीले त्यस कृषी विश्वविद्यालयको अर्गानिक खेती गरिएको ठाउँमा वृक्षारोपण समेत गरेका छन् । त्यस अवसरमा प्रधानमन्त्री पत्नी राधिकााले बोटमा पानी हालेर विरुवाम सिंचाइ गरेकी थिइन् । गरेको ।

। उक्त अवसरमा प्रधानमन्त्री पत्नी राधिका क्यले बोटमा पानी हलेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्