आफ्नो गन्तव्यतर्फ



लमजुङस्थित मध्यमस्र्याङ्दी जलविद्युत् आयोजनाको संकलन पोखरीमाथि लगाइएको झोलुङ्गे पुलबाट आफ्नो गन्तव्यतर्फ लाग्दै एक बटुवा । ७० मेगावाट विद्युत् उत्पादन क्षमता रहेको यस आयोजना सन् २००८ बाट सञ्चालनमा आएको हो । तस्वीर: अनिल आङदेम्बे, काठमाडौं

प्रतिक्रिया दिनुहोस्