आयल निगमको जग्गा खरिद भष्टाचार प्रकरणमा मुछिएका निर्देशक खड्काले दिए राजीनामा



नेपाल समाचारपत्र, काठमाडौं ।
आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले पदबाट राजीनामा दिएका छन् ।

आयल निगमको लागि जग्गा खरिद भष्टाचार प्रकरणमा मुछिएका खड्का मन्त्रालय तानिएका थिए ।

भ्रष्टचारको आरोपमा विवादास्पद देखिएका खड्काले बिहीबार पत्रकार सम्मेलन गरेर राजीनामाको घोषणा गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्