कांग्रेस संसदीय दलको नेतामा पाण्डे



नेपाल समाचारपत्र, काठमाडौं ।
नेपाली काग्रेसका सभापति एवं संसदीय दलका नेता शेरवहादुर देउवाले राष्ट्रियसको लागि संसदीय दलको नेतामा सुरेन्द्रराज पाण्डेलाई मनोनित गनुृभएको छ ।

काग्रेस मुख्य सचेतक बालकृष्ण खाणले जानकारी दिएअनुसार कांग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित, २०७४) को धारा १२ को उपधारा (१) बमोजिम सभापति देउवाले पाण्डेलाई वुधवार राष्ट्रिय सभाका लागि संसदीय दलको नेता पदमा मनोनयन गर्नु भएको हो ।

प्रतिक्रिया दिनुहोस्