पुतलीसडकमा ढल मिसिएको पानी छल्ने कोसिस गर्दै पैदल यात्री। उपत्यकाका सर्वसाधारणले केही दिनयता निरन्तर वर्षाको अनुभव गर्दै आएका छन् भने खराब पुनर्संरचनाका कारण दिनहुँ सडकमा सास्ती खेप्नुपर्ने पैदल यात्री बताउँछन् ।