बसन्तपुरको गद्दी बैठक घर रंगिदा यस्तो देखियोः फोटो फिचर



नेपाल समाचारपत्र, काठमाडौँ ।
बसन्तपुरमा रहेको गद्दी बैठक घरलाई विविध रंगका बत्ति बालेर रंगीचंगी बनाइएको छ । बिहीवार विश्व शरणार्थी दिवसका अवसरमा यु.एन.एच.सि.आर. को पहलमा गद्दी बैठक घरलाई रंगिन बनाईएको हो ।
तस्वीरः अनिल आङ्देम्बे

प्रतिक्रिया दिनुहोस्