लागूऔषधविरुद्ध जनचेतनामूलक -याली: फोटो फिचर



बझाङ । लागू औषध दुरुपयोग तथा ओसारपसार विरुद्धमा बझाङमा जनचेतनामूलक -याली निकालिएको छ । बिहिबार लागूऔषधको अन्तराष्ट्यि दिवसको अवसरमा समृद्ध राष्ट्र निर्माणका लागि लागू औषध रहित स्वस्थ्य जीवन भन्ने मुल नाराका साथ विद्यार्थी तथा सरोकारवालाले जिल्ला प्रशासन कार्यालय बझाङ्गले आयोजना गरेको थियो ।

सो क्रममा प्रमुख जिल्ला अधिकारी सुरेस सुनारले विद्यार्थीहरुलाई लागूऔषध सम्बन्धी जनचेतनात्मक सन्देश दिनुभएको थियो ।

तस्वीरः ललित सिंह

प्रतिक्रिया दिनुहोस्