एशियन कुराशमा नेपाललाई कास्य



काठमाडौं, (नेस)
थाईल्याण्डको पतया सहरमा भएको छैटौं एशियन यु – २० जुनियर कुराश च्याम्पियनसिपमा नेपालले कास्य पदक प्राप्त गर्न सफल भएको छ । महिला ५७ केजी तौल समूहमा कृती शर्माले नेपालका लागि कास्य दिलाएकी हुन् ।

८ राष्ट्रको प्रतिस्पर्धा रहेको ५७ केजी तौलको सेमिफाईनलमा शर्मा कुराश खेलका लागि निकैनै राम्रो मानिने उज्वेकिस्तानकी खेलाडी मामासाहेवा ईरोदा संग पराजित भएकी संघकी महासचिव प्रतिक्षा खरेलले जानकारी गराईन्

प्रतिक्रिया दिनुहोस्