गुठी विधेयकविरुद्ध यसरी निकालियो मशाल जुलूसः फोटो फिचर



नेपाल समाचारपत्र, काठमाडौँ ।
गुठी विधेयकको खारेजीको माग गर्दै भक्रपुरमा मशाल जुलूस निकालिएको छ । आईतवार भक्तपुरको बाहाखा बजारदेखी नँया ठिमी चोकसम्म जुलूस निकालिएको हो ।

तस्वीरः अनिल आङ्देम्बे

प्रतिक्रिया दिनुहोस्