कर्णाली प्रदेशले ल्यायो ३४ अर्ब ३५ करोडको बजेट(पूर्णपाठसहित)



नेपाल समाचारपत्र, सुर्खेत ।
कर्णाली प्रदेशले ३४ अर्ब ३५ करोडको बजेट ल्याएको छ । आइतवार प्रदेशसभा बैठकमा आर्थिक मामिलामन्त्री प्रकाश ज्वालाले ३४ अर्ब ३५ करोड ३४ लाख २५ हजारको बजेट पेश गर्नुभएकाे हाे ।

पढ्नुहोस बजेटको पूर्णपाठः

karnali

प्रतिक्रिया दिनुहोस्