विद्युत प्राधिकरणका १५ सय कर्मचारीको सरुवा (सूचीसहित)



File Photos: THT

नेपाल समाचारपत्र, काठमाडौं ।

नेपाल विद्युत प्राधिरकणले एकैपटक १ हजार ५७४ सय कर्मचारीको सरुवा गरेको छ ।

२०७४ भदौमा पनि प्राधिरकणले १५ सय कर्मचारीको एकपटक सरुवा गरेको थियो । त्यसअघि वितरण केन्द्र प्रमुखहरुको पनि सरुवा भएको थियो । २०७३ सालमा प्राधिकरणले २५ सय कर्मचारीको सरुवा गरेको थियो ।

त्यसअघि प्राधिकरणमा लामो समयसम्म पनि एउटै वितरण केन्द्र र कार्यालयहरुमा बस्ने प्रचलन थियो । तर, कुलमान घिसिङ कार्याकारी निर्देशक भएर आएपछि कर्मचारी सरुवा गरेका थिए ।

कुन कमर्चारी कहाँ सरूवा ?
16732083 3
95235672

प्रतिक्रिया दिनुहोस्