गुठी विधेयक खारेज गर्न सरकारमाथि तीव्र दबाब(भिडियोसहित)



नेपाल समाचारपत्र, काठमाडौँ ।
गुठी विधेयक खारेज गर्न सरकारसँग माग गर्दै बिहीवार पनि राजधानीमा प्रर्दशन गरिएको छ। स्थानीय नेवार समूदायले आफूहरुको घरजग्गा नै हडप्नेगरी सो विधेयक सरकारले ल्याएको भन्दै ललितपुर दरबार क्षेत्र मंगलबजारमा विरोध प्रर्दशन गरेका हुन्।

तस्वीर/भिडियाेः उजोल डंगोल

भिडियाे हेर्नुहाेस्ः

तस्वीरहरू हेर्नुहाेस्ः

 

प्रतिक्रिया दिनुहोस्