पत्रकार मैनालीलाई मातृशोक



काठमाडौं, (नेस)
पत्रकार मोहन मैनाली तथा रघु मैनालीलाई मातृशोक परेको छ । यही जेठ २० गते सोमबार ८७ वर्षको उमेरमा हृदयाघातका कारण पत्रकारद्वयका आमा भागिरथा मैनालीको मृत्यु भएको थियो ।

स्वर्गीय मैनालीका ५ छोरा, ५ छोरी तथा १० नातिनातिना छन् ।

प्रतिक्रिया दिनुहोस्