सिटी एक्सप्रेस मनी ट्रान्सफरको झन्डा सगरमाथाको चुचुरोमा



काठमाडौं, (नेस)
‘जहा“ नेपाली त्यहा“ सिटी एक्सप्रेस’ भन्ने नारालाई आत्मासाथ गर्दै यस सिटी एक्सप्रेस मनी ट्रान्सफरस“ग आबद्ध लोपसङ रेमिटान्सका संस्थापक, हटिया—३, संखुवासभा निवासी २६ वर्षीय जेनजेन लामाले गत जेठ २ गते विश्वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरी सिटी एक्सप्रेसको लोगो अंकित झण्डा सगरमाथाको चुचुरोमा पु¥याएका छन् ।

सिटी एक्सप्रेसको मुख्य कार्यालयमा सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्धक निर्देशक चन्द्र टण्डनले सगरमाथा आरोही जेनजेन लामालाई बधाई अनि आगामी दिनका लागि शुभकामना दिनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्