सबै किसिमका बालश्रम अन्त्य हाेस



आज १२ जुन अर्थात् विश्व बालश्रम विरुद्धको दिवस । विश्वभरका सरकार, रोजगारदाता, श्रम संगठन, नागरिक समाज, राजनीतिकर्मी तथा सरोकारवाला निकायलाई बालबालिकाको सुरक्षाको लागि एकीकृत प्रयासका लागि अपिल गर्न यो दिवस मनाइने गरिन्छ ।

सन् २०२५ सम्म सबै किसिमका बालश्रम अन्त्य गर्ने लक्ष्यका साथ अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)का आह्वान्मा सन् २००२ देखि यो दिवस मनाइने गरिएको हो ।

ललितपुरकाे खुमलटारमा -यालीमा सहभागी बालबालिकाः तस्वीर- उजाेल डंगाेल/नेस

प्रतिक्रिया दिनुहोस्